Shittalpati
‘माधव समूहका गल्ती हेर्दा पानी खाने ठाउँ समेत छैन’
‘माधव समूहका गल्ती हेर्दा पानी खाने ठाउँ समेत छैन’ नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले माधव समूहका गल्तीहरु हेर्दा पानी खाने ठाउँ समेत नरहेको बताएका छन् । प्रेस चौतारी नेपाल गुल्मीले आइतबार सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ज्ञवालीले यस्तो बताएका हुन् ।
पाँच महिने बालिकाको हत्या
पाँच महिने बालिकाको हत्या नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा मादक पदार्थ सेवन गरेर झगडा गर्दा पाँच महिने बालिकाको हत्या भएको छ । जिल्लाको देवचुली–६ मिर्तुङमा मादक पदार्थ खाएर भएको पारिवारिक झगडामा परी पाँच महिने बालिकाको ज्यान गएको हो ।
पाल्पामा भैसी किनेर फर्किएका पुरुषको बेहोस भएर मृत्यु
पाल्पामा भैसी किनेर फर्किएका पुरुषको बेहोस भएर मृत्यु पाल्पामा भैसी किनेर फर्किएका एक पुरुषको बेहोस भएर मृत्यु भएको छ । जिल्लाको रैनादेवी छहरा गाउँपालिका –३ झिरुवासका ४८ वर्षीय जीतबहादुर आलेको भैसी किनेर फर्किदाँ बाटोमा अचानक बेहोस भई मृत्यु भएको हो ।
विदेश पलायन र यसले निम्त्याएको निराशा
विदेश पलायन र यसले निम्त्याएको निराशा युवालाई देशको उच्च जनशक्ति तथा मानव स्रोत मानिन्छ । युवा विनाको आर्थिक विकास र देश भित्रको स्रोत साधनको परिचालनको कल्पना पनि गर्न सकिदैन । अभिभावकलाई आफ्ना छोराछोरीको ठूलो भरोसा हुन्छ भने, देशलाई त युवा वर्गको भरोसा नहुने त कुरै भएन । भनिन्छ विदेश पलायन रहर होइन बाध्यता हो ।
कोभिड–१९ विरुद्धको खोप लगाउँदै
कोभिड–१९ विरुद्धको खोप लगाउँदै आखाँ अस्पताल पाल्पामा घण्टौ लाईनमा बसेर कोभिड–१९ विरुद्धको खोप लगाउँदै गरेकी एक महिला । तानसेन नगरपालिकाले सम्पूर्ण वडाका नागरिकहरुलाई भेरोसेल खोपको पहिलो मात्र लगाउने प्रवन्ध मिलाएको छ ।
ग्लोबल आइएमई बैंकले ल्यायो भ्रमण योजना
ग्लोबल आइएमई बैंकले ल्यायो भ्रमण योजना ग्लोबल आइएमई बैंक लिमिटेडले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भ्रमण योजना ल्याएको छ । कोभिड–१९ को महामारीका कारण प्रभावित बनेको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने गरी बैंकले कर्मचारीहरुका लागि भ्रमण योजना ल्याएको हो ।
खोपको न्यायोचित वितरणमा ध्यान देऊ
खोपको न्यायोचित वितरणमा ध्यान देऊ नेपालमा उमेर, वर्ग र पेसाका आधारमा लक्षित समूह तोकेर कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ । तर, लक्षित समूहमा रहेका नागरिकले सहज रूपमा खोप लगाउन पाएका छैनन् । घण्टौं लाम लागे पनि जेष्ठ नागरिक नै त्यत्तिकै घर फर्किनु परेको छ ।
मनाइयो गुरु पूर्णिमा
मनाइयो गुरु पूर्णिमा गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइएको छ । आषाढ शुक्ल पूर्णिमाका दिन शनिबार गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा मनाइएको हो ।
काँग्रेसको तल्ला तहका सबै अधिवेशन स्थगित
काँग्रेसको तल्ला तहका सबै अधिवेशन स्थगित नेपाली काँग्रेसको साउन १२ गते हुने भनिएको तल्ता तहका सबै अधिवेशन स्थगित भएका छन् ।
परीक्षण उडानको तयारीमा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल
परीक्षण उडानको तयारीमा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको तयारी गरिएको हो ।
खोप नपाए शैक्षिक क्रियाकलाप सञ्चालन नगर्ने रिब्दीकोटका शिक्षकहरुको चेतावनी
खोप नपाए शैक्षिक क्रियाकलाप सञ्चालन नगर्ने रिब्दीकोटका शिक्षकहरुको चेतावनी जिल्लाको रिब्दीकोट गाउँपालिकाका शिक्षकहरुले कोरोना विरुद्धको खोप नपाए शैक्षिक क्रियाकलापहरु सञ्चालन नगर्ने बताएका छन् । उनीहरुले जोखिम मोलेर शैक्षिक क्रियाकलापहरु सञ्चालन गर्नु परेको भन्दै तत्काल खोप व्यवस्था नगरे सम्पूर्ण शैक्षिक गतिविधिहरु रोक्ने चेतावनी दिएका हुन् ।
Weather Update