एमालेको अवरोधपछि संसद बैठक स्थगित
आइतबार, भदौ २७, २०७८
पाल्पामा प्राथमिक उपचार अभ्यासको प्रदर्शन
आइतबार, भदौ २७, २०७८
जिल्लामा प्राथमिक उपचार अभ्यासको प्रदर्शन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले विश्व प्राथमिक उपचार दिवसको अवसरमा प्राथमिक उपचार अभ्यासको प्रदर्शन गरेको हो ।
पाल्पामा यामाहाले गर्यो सहकारीसँग छलफल, ल्यायो दशै तिहार अफर
आइतबार, भदौ २७, २०७८
पाल्पाको लागि यामाहाको आधिकारी विक्रेता ज्ञानेन्द्र अटो वक्र्सले जिल्लाका सहकारीहरुसँग छलफल गरेको छ । वक्र्सले आफ्ना ग्राहकहरुको सेवालाई थप प्रभावकारी र सहुलियतपूर्ण बनाउने उद्देश्यले सहकारीहरुसँग छलफल गरेको हो ।
एघार लाखलाई निःशुल्क मास्क
आइतबार, भदौ २७, २०७८
प्रहरीले मास्क नलगाइ हिँड्ने ११ लाख बढी नागरिकलाई मास्क निःशुल्क रूपमा उपलब्ध गराएको छ ।
ऋषिपञ्चमी मनाइयो
आइतबार, भदौ २७, २०७८
सप्तऋषिको पूजा गरी शनिबार ऋषिपञ्चमी मनाइएको छ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाएका हुन् ।
एनसेलको नयाँ अभयिान ‘डाटा सधैं अन’
आइतबार, भदौ २७, २०७८
एनसेल आजियाटा लिमिटेडले नयाँ अभियान सञ्चालन गरेको छ । कम्पनीले अभियान अन्र्तगत ‘डेटा सधैँ अन’ सञ्चालनमा ल्याएको हो ।
भौतिक उपस्थितिमै पाल्पाका विद्यालय खुल्दै !
आइतबार, भदौ २७, २०७८
कोरोना महामारीका कारण गत बैशाखदेखि बन्द रहेका पाल्पाका विद्यालय धमाधम खुल्न थालेका छन् । संक्रमणको जोखिमकै बीच विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा सञ्चालन हुन थालेको हो ।
एमसीसी चर्चा
आइतबार, भदौ २७, २०७८
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अहिले नेपालमा ठूलो चर्चाको विषय बनेको छ ।
पाल्पामा नेकपा (एस) जिल्ला कमिटी घोषणा, अध्यक्षमा पाण्डे
शनिबार, भदौ २६, २०७८
पाल्पामा पनि नेपाल कम्युनिष्ट पार्टी ( एकिकृत समाजवादी)ले जिल्ला कमिटी घोषणा गरेको छ । नेकपा (एस)ले शनिबार तानसेनमा भेला गरी कमिटी घोषणा गरेको हो ।
पाल्पामा शनिबार ४ जना संक्रमित थपिए
शनिबार, भदौ २६, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ४ जना नयाँ संक्रमित थपिएका हुन् ।
दुर्घटना न्यूनीकरणका लागि नाकामा सचेतना बोर्ड
शनिबार, भदौ २६, २०७८
जिल्लाको दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना बोर्ड राखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वय र फोर्टिन स्टार युवा क्लवको सहयोगमा ट्राफिक सचेतना बोर्ड राखिएको हो ।
पाल्पाको माथागढीमा भदौ २८ गतदेखि विद्यालय खुल्ने
शनिबार, भदौ २६, २०७८
जिल्लाको माथागढी गाउपालिकाले भदौ २८ गतेदेखि भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने भएको छ । शुक्रबार बसेको गाउँपालिको शिक्षा समितिको बैठकले स्वास्थ्य मापदण्ड पालना गर्दै भदै २८ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको हो ।


