Shittalpati
आज राष्ट्रिय सभा निर्वाचन हुँदै, लुम्बिनीमा सत्तारुढ दल र एमालेका उम्मेदवार भिड्दै
आज राष्ट्रिय सभा निर्वाचन हुँदै, लुम्बिनीमा सत्तारुढ दल र एमालेका उम्मेदवार भिड्दै आज राष्ट्रिय सभा सदस्यका लागि रिक्त रहेका स्थानमा राष्ट्रिय सभा निर्वाचन हुन लागेको छ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य १९ पदका लागि हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगका अनुसार शान्ति सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचनस्थल र केन्द्र निर्माण लगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको...
सहकारीलाई कृषि एम्बुलेन्स सहयोग
सहकारीलाई कृषि एम्बुलेन्स सहयोग दुर्गादेवी सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था रामपुर–२ पाल्पालाई कृषि एम्बुलेन्स हस्तान्तरण गरिएको छ । रामपुर कृषि तथा पशु उद्यमशीलता विकास परियोजना मार्फत सहकारीलाई कृषि एम्बुलेन्स प्रदान गरिएको हो ।
स्वास्थ्य मापदण्डको प्रभावकारी पालना गरौं
स्वास्थ्य मापदण्डको प्रभावकारी पालना गरौं कोरोना संक्रमण देशभर नै उच्च दरमा फैलिएको छ । पर्याप्त मात्रामा खोप लगाउन नसक्दा र स्वास्थ्य मापदण्ड पालना नगर्दा संक्रमितको संख्या बढ्न थालेको पाइन्छ । नेपालमा पछिल्ला दिनहरुमा दैनिक १०/१२ हजारको संख्यामा नयाँ संक्रमित देखिएका छन् ।
रुपन्देहीको जंगलमा दुई जनाको शव फेला
रुपन्देहीको जंगलमा दुई जनाको शव फेला रुपन्देहीको एक जंगलमा दुई जनाको शव फेला परेको छ । देवदह नगरपालिका घोडाहास्थित जंगलमा एक महिला र एक बालिकाको शव भेटिएको हो ।
पाल्पामा मंगलबार ४७ जनामा संक्रमण पुष्टि
पाल्पामा मंगलबार ४७ जनामा संक्रमण पुष्टि जिल्लामा पछिल्लो २४ घण्टामा थप ४७ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ४७ जनामा संक्रमण पुष्टि भएको हो ।
तानसेन नगर सरकारद्वारा पारिवारिक लगत परिचयपत्र वितरण
तानसेन नगर सरकारद्वारा पारिवारिक लगत परिचयपत्र वितरण जिल्लाको तानसेन नगर सरकारले क्यूआर कोर्ड सहितको पारिवारिक लगत परिचयपत्र वितरण थालेको छ । नगर सरकारले सूचना व्यवस्थापन प्रणाली अन्तर्गत पारिवारिक लगत परिचय पत्र वितरण थालेको हो । सोमबार एक औपचारिक कार्यक्रमका बिच नगर सरकारले उक्त परिचय पत्र वितरण अभियानको सुरुवात गरेको छ ।
औपचारिकतामै सीमित नबनोस् सहिद सप्ताह
औपचारिकतामै सीमित नबनोस् सहिद सप्ताह मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा प्रत्येक वर्ष झैँ यस वर्ष पनि सोमबारदेखि सहिद सप्ताह मनाउन सुरु गरिएको छ । यही माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहका लागि विभिन्न कार्यक्रमहरु तय भएका छन् ।
सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने
सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने निर्माणका हिसाबले नेपालको दोस्रो सुरुङमार्ग सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने भएको छ । सिद्धार्थ राजमार्गको सबैभन्दा जोखिम खण्डका रुपमा रहेको सिद्धबाबा खण्डमा सुरुङसँगै ‘रकसेड’ निर्माण गर्न लागिएको छ ।
रेसुङ्गा नगरपालिकामा कृषकलाई त्रिपाल र कर्नी वितरण
रेसुङ्गा नगरपालिकामा कृषकलाई त्रिपाल र कर्नी वितरण जिल्लाको रेसुङ्गा नगरपालिकामा कृषकहरुलाई त्रिपाल तथा कर्नी वितरण गरिएको छ । रेसुङ्गा नगरपालिका वडाकार्यालय १ ले आइतबार २५ जना कृषकहरुलाई त्रिपाल तथा कर्नी वितरण गरेको हो ।
Weather Update