नेपाल बैंकले गर्यो एनआरएन निक्षेप खाता सञ्चालन
शनिबार, माघ १५, २०७८
फेसबुक आईडी हेरेपछि
शनिबार, माघ १५, २०७८
“तपाईको नाममा पक्राउ पुर्जी आएको छ, आफ्नो श्रीमानलाई खान लाउन नदिई घरबाट निकाल्नु भएछ त के हो ? तपाईको श्रीमान्ले मुद्दा हालेको छ । पुरुष हिंसा भयो भनेर ।”
पशुमा फैलिएका खोरेत रोग नियन्त्रणमा
शनिबार, माघ १५, २०७८
पाल्पाको निस्दी गाउँपालिका–२ स्थित सुकेकोटमा पशुमा फैलिएको खोरेत रोग नियन्त्रणमा आएको छ । गाउँका करिब ३०० गाई, भैसी, बंगुर, बाख्रामा खोरेत रोग फैलिएको थियो ।
माझकोट स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालन
शनिबार, माघ १५, २०७८
स्याङ्जाको वालिङ नगरपालिका–३ माझकोट स्वास्थ्य चौकीमा ‘बर्थिङ सेन्टर’ स्थापना गरी सेवा दिन थालिएको छ । बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै गर्भवतीले स्वास्थ्य मापदण्डअनुसार गर्नुपर्ने स्वास्थ्य परीक्षणसँगै संस्थागत सुत्केरी हुने क्रम बढेको स्वास्थ्यचौकी प्रमुख संगीता गहतराजले जानकारी दिइन् ।
जिल्ला प्रशासनको सेवा स्थगित
शुक्रबार, माघ १४, २०७८
जिल्ला प्रशासन कार्यालय पाल्पाले अत्यावश्यक बाहेक सबै सेवा स्थगित गरेको छ । कार्यालयको नागरिकता विभागमा कार्यरत कर्मचारी कोभिड १९ बाट संक्रमित भएपछि अत्यावश्यक बाहेकका अन्य सेवा स्थगित गरिएको हो ।
बेपत्ता वृद्धाको शव १० दिनपछि जंगलमा फेला
शुक्रबार, माघ १४, २०७८
दश दिनदेख घरबाट बेपत्ता भएकी एक वृद्धा महिलाको शव फेला परेको छ । जिल्लाको रामपुर नगरपालिका–१० बर्दलेकी ९१ वर्षीया वृद्धा धर्मकुमारी न्यौपानेको शव सोही वडाको जलबिरे सामुदायिक वनको भिरदेखि तल करिव ३ सय मिटर दुरीमा फेला परेको हो ।
पाल्पामा सिटामोल : ठूला अस्पतालमा छ, सानामा अभाव
शुक्रबार, माघ १४, २०७८
देशभर कोरोना संक्रमणसँगै रुघाखोकीका बिरामी बढेपछि सिटामोल अभाव चुलिएको छ । तर, पाल्पामा भने ठूला अस्पतालहरुमा पर्याप्त र साना अस्पतालहरुमा भने अभाव रहेको पाइएको छ ।
ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई न्यानो कपडा
शुक्रबार, माघ १४, २०७८
स्याङ्जाको भीरकोट नगरपालिकाले ज्येष्ठ नागरिक र अपा·ता भएका एक हजार बढीलाई न्यानो कपडा वितरण गरेको छ । नगरपालिकाले पहिलो चरणमा नगरका ९ वटै वडामा रहेका ७५ वर्ष उमेरभन्दा माथिका ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता (रातो कार्ड) भएका नागरिकलाई न्यानो कपडा वितरण गरेको नगर प्रमुख छायाराम खनालले बताए ।
पर्यटन क्षेत्र जोगाइ राखौं
शुक्रबार, माघ १४, २०७८
कोरोनाको तेस्रो लहरले फेरि एक पटक पर्यटन व्यवसायमा धक्का दिने देखिएको छ । सरकारले नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश २०७८ जारी गरेपछि सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप आगामी माघ मसान्तसम्म सञ्चालन गर्न नपाइने भएको छ ।


