कर्मचारीमा कोरोना देखिएपछि गुल्मी प्रशासन कार्यालयको सेवा बन्द
सोमबार, माघ १०, २०७८
पाल्पामा जोखिम बढ्यो, छैन सतर्कता
सोमबार, माघ १०, २०७८
जिल्लामा दिनहुँ कोरोना संक्रमणको जोखिम तीव्र रुपमा बढ्दै गए पनि सतर्कता अपनाइएको छैन । जिल्ला प्रशासन कार्यालय पाल्पाले संक्रमण रोकथामका लागि आदेश जारी गरेको छ, तर आदेशको कतै पालना भएको छैन । जसले गर्दा यहाँका घर–घरै संक्रमणका बिरामी बढेका छन् ।
आयआर्जनको माध्यम बन्यो हस्तकला
सोमबार, माघ १०, २०७८
सीपमूलक कार्यमा मधेसी तथा थारू समुदायका महिलाको आकर्षण बढ्दै गएको छ । रुपन्देहीको सियारी गाउँपालिकाका मधेसी तथा थारु समुदायका महिलाले हस्तकलाका सामग्रीबाट आयआर्जन गर्न थालेका छन् । स्थानीय तहको पहलमा उनीहरुले हराउँदै गएका हस्तकलाको सामग्री उत्पादन गरी आयआर्जनको माध्यम बनाएका हुन् ।
निर्वाचन मिति छिटो तोक
सोमबार, माघ १०, २०७८
स्थानीय, प्रदेश र संघीय सरकारको निर्वाचन गराउने विषयलाई लिएर निर्वाचन आयोग र सरकारबीच अहिले छलफल चलिरहेको छ । राजनीतिक वृत्तमा कहिले तीनै तहका निर्वाचन एकै पटक गर्ने र कहिले भने भिन्नाभिन्नै समयमा गर्ने भन्ने दोधारे कुरा आइरहेका छन् । यस्तो दोधारे कुराले अन्यौलता सिर्जना गरेको छ ।
‘क्रिप्टोकरेन्सी र नेटवर्क व्यवसाय गर्नेलाई कारबाही हुन्छ’
सोमबार, माघ १०, २०७८
क्रिप्टोकरेन्सीको कारोबारलाई नेपाल राष्ट्र बैंकले गैरकानुनी भनेको छ । बैंकले क्रिप्टोकरेन्सी गैरकानुनी रहेको ठहर गर्दै कारोबार गर्नेलाई कानुन अनुसार कारबाही गर्ने चेतावनी दिएको छ । राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार नगर्न/नगराउन सबैलाई आग्रह पनि गरेको छ ।
पाल्पामा आइतबार थप ४३ जनामा संक्रमण पुष्टि
आइतबार, माघ ९, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ४३ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ४३ जनामा संक्रमण पुष्टि भएको हो ।
बोर्डको निर्णय : वैशाखमा एसइई, जेठमा १२ को परीक्षा गर्ने
आइतबार, माघ ९, २०७८
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई आगामी वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको छ । शनिबार बसेको बोर्डको बैठकले एसइई वैशाखमा र १२ को जेठमा गर्ने निर्णय गरेको हो ।
पाल्पा प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द
आइतबार, माघ ९, २०७८
जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेकका अन्य सेवा हाललाई स्थगन गरेको छ । कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना सङक्रमण देखिएपछि अर्को सूचना जारी नहुँदासम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको हो ।
६८ वर्षीय पुनले बल्ल पाए नागरिकता
आइतबार, माघ ९, २०७८
तानसेन नगरपालिका ५ बराङ्दी शित्तलडाँडाका रनबहादुर पुनले ६८ वर्षको उमेरमा बल्ल नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् । उनले शुक्रबार जिल्ला प्रशासन कार्यालय पाल्पाबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् ।
पाल्पामा सडक कार्यालयका नासु मृत फेला
आइतबार, माघ ९, २०७८
सडक पूर्वाधार विकास कार्यालय पाल्पाका नायव सुब्बा रामबहादुर भुजेल मृत अवस्थामा फेला परेका छन् ।

.jpg)
