Shittalpati
पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध
पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध अविरल वर्षासँगै आएको पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा–स्याङ्जा सडकखण्ड बिहीबार बिहान ३ः३० बजेदेखि अवरुद्ध भएको हो ।
बडादशैँ: दशा र खल्लो
बडादशैँ: दशा र खल्लो यस वर्षको बडादशैँ बुधबारदेखि सकिएको छ । हिन्दु धर्मलम्वीहरुले पूर्णिमासम्म मनाउने यस वर्षको बडादशैलाई विदाई गरिएको छ ।
बाढीपहिरोमा परी मृत्यु हुने ४८ पुगे
बाढीपहिरोमा परी मृत्यु हुने ४८ पुगे देशका विभिन्न क्षेत्रमा परेको भारी वर्षापछि आएको बाढी पहिरो र डुबानमा परेर बुधबार मध्याह्नसम्म ४८ जनाले ज्यान गुमाएका छन् । विभिन्न जिल्लामा ३१ जना बेपत्ता भएका छन् ।
पाल्पाका नयाँ प्रजिअ पन्तद्वारा पत्रकारसँग भेटघाट
पाल्पाका नयाँ प्रजिअ पन्तद्वारा पत्रकारसँग भेटघाट पाल्पामा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बुधबार पत्रकारहरुसँग भेटघाट तथा परिचयात्मक कार्यक्रम गरेका छन् । प्रमुख जिल्ला अधिकारी पन्तले जिल्लाको समग्र जानकारी तथा सुझावहरु लिन पत्रकारहरुसँग भेटघाट गरेका हुन् ।
पाल्पामा डेंगुले वडा सदस्यको निधन
पाल्पामा डेंगुले वडा सदस्यको निधन जिल्लाको रम्भा गाउँपालिका–१ का वडा सदस्य हुमबहादुर सिंजालीको डेंगुबाट निधन भएको छ । मंगलबार साँझ डेंगुका कारण वडा सदस्य सिंजालीको निधन भएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए ।
जुकाको औषधि खुवाइँदै
जुकाको औषधि खुवाइँदै बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । सरकारले कात्तिक ७ र ८ गते राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
सडक कालोपत्रेले स्थानीय उत्साहित
सडक कालोपत्रेले स्थानीय उत्साहित कच्ची सडक कालोपत्रे भएपछि स्थानीय उत्साहित भएका छन् । जिल्लाको सदरमुकाम तम्घास नजिकै रहेर भण्डारी टोलमा सडक कालोपत्रे भएपछि यहाँका स्थानीय उत्साहित भएका हुन्  ।
चर्को घाटामा निगम
चर्को घाटामा निगम अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा लगातार वृद्धि भएसँगै कारोबारको एकाधिकार पाएको नेपाल आयल निगमको घाटा चुलिएको छ ।
शैक्षिक क्षेत्र चलायमान बनौं
शैक्षिक क्षेत्र चलायमान बनौं कोरोना महामारीका कारण नेपालको शिक्षा क्षेत्र अन्योलमा परेको छ । केही स्थानमा संक्रमण घटेर विद्यालयहरु खुला गरिएको छ भने केही ठाउँहरुमा अझै बन्द छन् ।
पाल्पामा मंगलबार थपिए १५ नयाँ संक्रमित, १८ जना निको
पाल्पामा मंगलबार थपिए १५ नयाँ संक्रमित, १८ जना निको जिल्लामा पछिल्लो २४ घण्टामा थप १५ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् ।
Weather Update