पाल्पाका महिला घाँस खेतीबाट मनग्य आम्दानी गर्दै
सोमबार, कात्तिक १५, २०७८
नेपाली काँग्रेस रेसुङ्गा नगर समितिको प्रथम बैठक : पार्टीलाई संस्थागत विधिबाट अगाडी बढाउने
आइतबार, कात्तिक १४, २०७८
नेपाली काँग्रेस रेसुङ्गा नगर समितिले पार्टीलाई संस्थागत विधिबाट अगाडी बढाउन जुन सुकै सिफारिस गर्दा समितिको संस्थागत निर्णयद्वारा गर्ने भएको छ । शनिबार जिल्लास्थित पार्टी कार्यालय बी.पी स्मृति भवन तम्घासमा भएको प्रथम बैठकले नेतृत्व लाभको पद, विकास निर्माण लगायतका जुन सुकै सिफारिस गर्दा समितिको संस्थागत निर्णयद्वारा गर्ने निणर्य गरिएको नगर सभापति...
पाल्पा र गुल्मीमा नागरिकता बनाउनेको भिड
आइतबार, कात्तिक १४, २०७८
पाल्पा र गुल्मीका जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भिड बढ्दो छ । दसैंपछि नागरिकता र राहदानी बनाउने लगायत अन्य प्रशासनिक कामकाजले प्रशासनमा धाउनेहरुको भिड बढेको हो ।
आज विश्व सहरीकरण दिवस
आइतबार, कात्तिक १४, २०७८
आज विश्व सहरीकरण दिवस विश्वभर विविध कार्यक्रमको आयोजना गरी मनाइदै छ । हरेक वर्षको अक्टुबर ३१ को दिन विश्वभरि सहरीकरण दिवस मनाइने गरिन्छ ।
व्यवस्थित सहरीकरणबारे सोचौं
आइतबार, कात्तिक १४, २०७८
संयुक्त राष्ट्रसंघले अक्टोबर ३१ लाई विश्व सहरीकरण दिवस मनाउने निर्णय गरेअनुसार नेपालले पनि हरेक वर्ष यो दिवस र यससँग सम्बन्धित विविध गतिविधि गर्दै आएको छ ।
काँग्रेसले असल नेतृत्व खोजेको छ : नेता भण्डारी
शनिबार, कात्तिक १३, २०७८
नेपाली काँग्रेसका केन्द्रीय सदस्य युवा नेता चन्द्र भण्डारीले, अब नेपाली काँग्रेसलाई सबै तहमा जनताको असल अभिभावकका रुपमा अगाडी बढाउँने खालको नेतृत्व आवश्यक भएको औल्याएका छन् ।
देशभर चिसो बढ्यो
शनिबार, कात्तिक १३, २०७८
काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । शुक्रबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव एक डिग्री रहेकोमा शनिबार १० दशमलव ६ डिग्रीमा झरेको छ ।
राप्रपा पाल्पाको अधिवेशन, अध्यक्षमा कुंवर
शनिबार, कात्तिक १३, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाको जिल्ला अधिवेशन भएको छ । शनिबार तानसेनमा एक समारोहका बिच अधिवेशन भएको हो ।
तानसेनका आकाशमा छातै छाता !
शनिबार, कात्तिक १३, २०७८
तानसेनको शित्तलपाटीस्थित भित्री सडकमा सजाएर राखिएका छाता । टक्सार जाने चोकदेखि शित्तलपाटीस्थित मन्दिरसम्म दर्जानौ छाता झुण्ड्याइएका छन् ।
लायन्स क्लव पाल्पाद्वारा रक्तदान कार्यक्रम
शनिबार, कात्तिक १३, २०७८
जिल्लामा क्रियाशील सामाजिक संस्था लायन्स क्लव अफ पाल्पाले रक्तदान कार्यक्रम गरेको छ । बिरामीका लागि रगतको अभाव हुन नदिन क्लवले शनिबार तानसेनमा रक्तदान कार्यक्रम गरेको हो ।
प्रशासन कार्यालय रामपुरमा सेवाग्राही बढे
शनिबार, कात्तिक १३, २०७८
इलाका प्रशासन कार्यालय रामपुरमा सेवाग्राहीको चाप बढेको छ । जिल्ला सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्व रामपुरमा रहेको यस कार्यालयमा हाल नयाँ नागरिकता बनाउनेको चाप बढ्दो छ ।
बम विस्फोट गरेर सडक सञ्चालन गरिँदै
शनिबार, कात्तिक १३, २०७८
कालीगण्डकी करिडोरमा खसेको पहिरो हटाउन नेपाली सेनाले गुल्मीमा बम विस्फोट गरेको छ । करिडोरको रुरु क्षेत्र गाउँपालिका–२ मा पहिरो खसेपछि गत कात्तिक ३ गतेदेखि सडक अवरुद्ध थियो ।


