रानीमहल–राम्दी सडकको मन्त्री रानाद्वारा अनुगमन
मंगलबार, कात्तिक १६, २०७८
जीर्ण भवनबाट सेवा दिँदै इलाका प्रहरी कार्यालय रामपुर
मंगलबार, कात्तिक १६, २०७८
इलाका प्रहरी कार्यालय रामपुरको भवन जीर्ण बनेको छ । जीर्ण भवनका बाबजुद पनि प्रहरीले सेवा दिइरहेको छ । यहाँ रहेका तीन भवनमध्ये दुईवटा पुरानो भवन जीर्ण छ भने एकवटा नयाँ भवन छ ।
प्रदेश सरकार र हाम्रो दायित्व
मंगलबार, कात्तिक १६, २०७८
नेपालमा संघीयताको अवधारणा प्रति खुलेर चर्चा हुन थालेको छ । संघीयताले व्यायमा अत्याधिक वृद्धि गरेको काम भन्दा पनि नाम र प्रतिष्ठालाई बचाई राख्नका लागि व्यायभारले थेक्नै नसक्नेखालको अवस्था श्रृजना हुनु भनेको संघीयता प्रति नै वितृष्णा उत्पन्न हुने खालको वातावरण बनी रहेको देखिन्छ ।
पाल्पा राराको २१ औं वार्षिक साधारणसभा
सोमबार, कात्तिक १५, २०७८
संस्थाका अध्यक्ष जगदीश भट्टराईको सभापतित्वमा भएको २१ औं साधारणसभाले, सहकारीलाई नयाँ सोचका साथ अगाडी बढाउँनुपर्ने बेला आएको कार्यक्रमका प्रमुख अतिथि संस्थापक अध्यक्ष हीरा बहादुर शाहले बताए । उनले भने, आर्थिक विकासको महत्वपूर्ण मेरुदण्ड सहकारी अभियानका क्रममा तानसेन र आसापासका क्षेत्रका आर्थिक समुन्नति र लघुवित्त तर्फको काममा पाल्पा राराको महत्वपूर्ण भूमिका...
टी–२० क्रिकेट वरियतामा नेपालको सुधार
सोमबार, कात्तिक १५, २०७८
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को टी–२० क्रिकेट वरियतामा पुरुषतर्फ नेपालले एक स्थान सुधार गरेको छ ।
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
सोमबार, कात्तिक १५, २०७८
नेपालको सुनचाँदी बजारमा आज सुनको मूल्य प्रतितोला रु १०० ले बढेर छापावाल सुन प्रतितोला रु ९१ हजार ८०० कायम भएको छ । आइतबार उक्त सुन प्रतितोला रु ९१ हजार ७०० मा कारोबार भएको थियो ।
केपी ओली इतिहासकै कन्जुस : नेता भण्डारी
सोमबार, कात्तिक १५, २०७८
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले केपी ओली इतिहासकै कन्जुस नेता भएको आरोप लगाएका छन् ।
बाग्मती प्रदेश र पाल्पाका जनप्रतिनिधी बिच छलफल
सोमबार, कात्तिक १५, २०७८
बाग्मती प्रदेशका स्थानीय सरकारका जनप्रतिनिधी र पाल्पा बगनासकाली गाउँपालिकाका जनप्रतिनिधी बिच सिकाई उपलब्धी नमुना कामहरुको आदान–प्रदान भएको छ ।
सम्पत्तिकर ई–सेवामार्फत
सोमबार, कात्तिक १५, २०७८
काठमाडौं महानगरपालिकाको सम्पत्ति तथा भूमि, व्यवसाय र बहाल कर ई–सेवामार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ ।
सरकार र अनुभूति
सोमबार, कात्तिक १५, २०७८
सरकारका समस्याहरु दिन प्रतिदिन बल्झिदै गएका छन् । सत्ताको नेतृत्व गरी रहेको नेपाली काँग्रेस अनि सत्ता गठवन्धनका घटकहरुको खचपचले गर्दा पनि समस्याहरु उत्पन्न हुने गरेका कारण बेला बेलामा असहजता उत्पन्न भएका छन् ।


