Shittalpati
युवतीको ‘शङ्कास्पद’ मृत्युपछि तिलोत्तमा अशान्त
युवतीको ‘शङ्कास्पद’ मृत्युपछि तिलोत्तमा अशान्त गत बुधबार राति एक युवतीको ‘शड्ढास्पद’ मृत्युपछि रुपन्देहीको तिलोत्तमास्थित जानकीनगर क्षेत्र अशान्त बनेको छ । प्रहरीले तिलोत्तमा नगरपालिका–२ जानकीनगर बस्ने २८ वर्षकी अमृता खत्रीको विष सेवनबाट मृत्यु भएको प्रारम्भिक निष्कर्ष निकाले पनि खत्रीका परिवार तथा आफन्तले हत्या गरिएको जिकिर गर्दै दिन दिनदेखि आन्दोलन गरिरहेका छन् ।
गुल्मी महोत्सवको समय थपियो
गुल्मी महोत्सवको समय थपियो गुल्मीमा सञ्चालित महोत्सवको समय थपिएको छ । चैत २५ गतेदेखि गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा सञ्चालन भइरहेको महोत्सवको समय थपेर वैशाख ६ गते पुर्‍याइएको हो । महोत्सवमा दर्शकहरुको उत्साहजन सहभागिता बढ्दै गएपछि आयोजकले समय थप गरेको छ ।
बेरोजगारी समस्या समाधान गर
बेरोजगारी समस्या समाधान गर नेपालमा बेरोजगारीको अवस्था बढ्दो छ । धेरै युवा शक्ति बेरोजगार भएर बस्नु परेको अवस्था छ । बेरोजगारी समस्या हाम्रो मुलुकका लागि एउटा चुनौतीपूर्ण समस्याका रूपमा रहेको छ । आर्थिक दृष्टिले बेरोजगारी भन्नु काम गर्ने इच्छा र योग्यता भएर पनि कुुनै पनि काम नभएर त्यसै बस्नु हो ।
बगनासकालीमा ८ वर्षीय बालक मृत भेटिए
बगनासकालीमा ८ वर्षीय बालक मृत भेटिए जिल्लाको बगनासकाली गाउँपालिका–८ घिमिरे डाँडामा ८ वर्षीय बालक मृत भेटिएका छन् । सोही ठाउँकी सीता घिमिरेको छोरा शसी घिमिरे घर नजिकैको खोल्सामा शनिबार दिउँसो मृत भेटिएका हुन् ।
पाल्पाका पर्यटकीय क्षेत्र भरिभराउ
पाल्पाका पर्यटकीय क्षेत्र भरिभराउ नयाँ वर्षका दिन जिल्लाका पर्यटकीय क्षेत्रहरु भरिभराउ भए । विभिन्न क्षेत्रबाट रमाइलो र आनन्द लिनका लागि घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले यहाँका पर्यटकीय क्षेत्रहरु श्रीनगरडाँडा, रानीमहल, भैरवस्थान लगायतका क्षेत्रहरु भरिभराउ भएका हुन् ।
‘विकासको आन्दोलन अहिलेको आवश्यकता’
‘विकासको आन्दोलन अहिलेको आवश्यकता’ अन्तर्राष्ट्रिय विपी चिन्तन प्रतिष्ठानका संयोजक सन्दीप रानाले विकासको आन्दोलन अहिलेको आवश्यकता रहेको बताएका छन् । नयाँ वर्षको अवसरमा लोक सुशेली युवा क्लब, रम्भा १, च्याङलिङले आयोजना गरेको बृहत साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै रानाले अहिलेको आवश्यकता भनेको विकासको आन्दोलन रहेको बताएका हुन् ।
कुमारी बैंकको ‘डबल धमाका’
कुमारी बैंकको ‘डबल धमाका’ बजारमा तरलता अभाव सिर्जना हुँदै गएपछि बैंकहरुले अभावबाट सिर्जना हुने समस्यालाई कम गर्न विभिन्न योजनाहरु ल्याइरहेका छन् ।
२०७८ जस्तो नहोस् २०७९ !
२०७८ जस्तो नहोस् २०७९ ! बिहीबारदेखि नयाँ पात्रो फेरियो घर–घरका भित्तामा टाँगिएका क्यालेण्डर, पात्रो अब सम्झनामा मात्र रहे । यस सँगसगै नयाँ वर्षको शुभारम्भ भएको छ ।
अर्थतन्त्र सुधार्न पर्यटन क्षेत्रलाई ध्यान देऊ
अर्थतन्त्र सुधार्न पर्यटन क्षेत्रलाई ध्यान देऊ मुलुकको अर्थतन्त्र यतिबेला संकटमा छ । आयात बढेर शोधनान्तर घाटा तथा चालु घाटा उच्च भएको छ ।
Weather Update