आज गुल्मी महोत्सवमा इन्द्रेणीका कलाकारहरुको प्रस्तुति रहने
मंगलबार, वैशाख ६, २०७९
नव गायक बस्यालको देशभक्ति गीत विमोचन
मंगलबार, वैशाख ६, २०७९
पाल्पाली नव गायक सुशिल बस्यालको देशभक्ति गीत विमोचन गरिएको छ । देशप्रति समर्पित गीतको सोमबार एक औपचारिक कार्यक्रमकाबिच तानसेनमा विमोचन गरिएको हो ।
व्यक्तिगत घटना दर्ताको महत्वप्रति सजग हुनुपर्नेमा जोड
मंगलबार, वैशाख ६, २०७९
व्यक्तिगत घटना दर्ताको महत्वप्रति सजग हुनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । उनीहरुले राज्यका हरेक योजना निर्माण र स्थान विशेषको खास खास रणनीति बनाई कार्यान्वयन गर्नको लागि यथार्थ तथ्याकं चाहिने र त्यसका लागि समयमै हरेक घटना दर्ता हुनु पर्ने भन्दै त्यसको महत्व र आवश्यकता प्रति आम नागरिक सचेत हुनुपर्नेमा...
आजदेखि सातौँ कृषि गणना सुरु, पाल्पाका एक सय ६४ क्षेत्रमा कृषि गणना
मंगलबार, वैशाख ६, २०७९
पाल्पा सहित देशभर कृषि गणना सूरु भएको छ । प्रत्येक १०÷१० वर्षमा गरिने कृषि गणना आजदेखि सातौं गणनाका रुपमा गर्न लागिएको हो ।
गठबन्धन अलमलमा
मंगलबार, वैशाख ६, २०७९
स्थानीय निर्वाचनको मिति नजिकिएको छ । उम्मेदवारी दर्ता गर्ने समय आउन अब ६ दिन मात्र बाँकी छ । सत्तारुढ दलले यस चुनावमा तालमेल गरी प्रतिस्पर्धा गर्ने जनाए पनि अहिलेसम्म अलमलमै छ ।
स्याङ्जामा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या छ पुग्यो
सोमबार, वैशाख ५, २०७९
स्याङ्जाको वालिङ–१२ डाँडाखर्क फिरफिरेमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका वालिङ–१२ डाँडाखर्कका ५० वर्षीय अंगबहादुर दालाको उपचारका क्रममा सोमबार बिहान गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएसँगै मृतकको संख्या ६ पुगेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता पदमराज थापाले जानकारी दिए...
ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर हुँगीमा
सोमबार, वैशाख ५, २०७९
जिल्लाको रम्भा गाउँपालिका १ हुँगीमा ग्लोबल आईएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको छ । सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले उक्त स्थानमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।
विविध कार्यक्रम गरी विश्व सम्पदा दिवस मनाइँदै
सोमबार, वैशाख ५, २०७९
आज विश्व सम्पदा दिवस । प्रत्येक वर्षको अप्रिल १८ मा यो दिवस मनाउने गरिन्छ । विश्व सम्पदा दिवस सन् १९८२ देखि मनाउन सुरु गरिएको हो ।
स्थानीय निर्वाचन : अपाङ्गता भएका व्यक्तिहरु चिन्तित
सोमबार, वैशाख ५, २०७९
अपाङ्गता भएकै कारण लुम्बिनीकी सुनिता यादव यसअघि भएका निर्वाचनमा मतदान गर्नबाट बञ्चित भइन् । लुम्बिनी सांस्कृतिक नगरपालिका–१० लक्ष्मीपुरकी यादवको खुट्टाले काम नगर्ने भएका कारण वैशाखीको सहारामा मतदानस्थलमा पुग्न सकस थियो ।
११ को परीक्षा जेठको तेस्रो हप्तादेखि
सोमबार, वैशाख ५, २०७९
कक्षा ११ को परीक्षा जेठको तेस्रो सातादेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक वर्ष २०७८ को कक्षा ११ को परीक्षा जेठको तेस्रो सातादेखि सञ्चालन गर्न निर्देशन दिएको छ ।
सम्पदा दिवसको औचित्य
सोमबार, वैशाख ५, २०७९
नेपाल सम्पदाले भरिपूर्ण मुलुक हो । यहाँ थुप्रै ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेका सम्पदाहरु छन् । तर तिनीहरुको उचित किसिमले संरक्षण र प्रवद्र्धन हुन सकिरहेको छैन ।

.jpg)
