Shittalpati
ग्लोबल आइएमई बैंकका ७७ वटै जिल्लामा शाखा
ग्लोबल आइएमई बैंकका ७७ वटै जिल्लामा शाखा ग्लोबल आइएमई बैंक लिमिटेडले देशका ७७ वटै जिल्लामा शाखा विस्तार गरेको छ । कर्णाली प्रदेशको डोल्पामा नयाँ शाखा सञ्चालनमा ल्याएसँगै बैंंकले ७७ वटै जिल्लामा आफ्नो शाखा विस्तार गरेको हो ।
सहकारी दिवसको औचित्य
सहकारी दिवसको औचित्य आज अन्तर्राष्ट्रिय सहकारी दिवस । प्रत्येक वर्ष जुलाई महिनाको पहिलो शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ । अन्तर्राष्ट्रिय सहकारी महासंघले सन् १९२३ देखि विश्वभर विविध कार्यक्रम गरी यो दिवस मनाउँदै आएको छ ।
आज खेलकुद पत्रकार दिवस मनाइँदै
आज खेलकुद पत्रकार दिवस मनाइँदै आज विश्व खेलकूद पत्रकार दिवस नेपालमा पनि मनाइँदै छ । खेलकुद वा स्पोर्टस विटमा कार्यरत पत्रकारहरुको लागि आज विशेष दिन हो । हरेक वर्ष जुलाई महिनाको पहिलो शनिबार विश्व खेलकुद पत्रकार दिवस मनाउने गरिन्छ ।
रेसुङ्गाका बिस कृषक सम्मानित
रेसुङ्गाका बिस कृषक सम्मानित जिल्लाको रेसुङ्गा नगरपालिका भित्रका बिस जना कृषक सम्मानित भएका छन् । नगरपालिकाले कृषि तथा पशुपक्षीका क्षेत्रमा व्यवसायिक रुपमा उल्लेखनीय काम गरेबापत बिस जना उत्कृष्ट कृषकलाई सम्मान गरेको हो ।
संसद् चलाउँदै रिब्दीकोटका युवा
संसद् चलाउँदै रिब्दीकोटका युवा संसद् हलको ढोकामा कडा सुरक्षा छ । सुरक्षाकर्मी र संसदका मर्यादापाक लामबद्ध छन् । हल प्रवेशका लागि आफनो परिचय र पहिचान चाहिन्छ । सबै व्यक्ति संसद हलमा जान पाउँदैनन् ।
पाखुरे वनमा आठ हजार विरुवा रोपियो
पाखुरे वनमा आठ हजार विरुवा रोपियो पाखुरे सामसदायिक वनमा आठ हजार विरुवा रोपिएको छ । जिल्लाको रैनादेवी छहरा –४ मा रहेको उक्त वनमा दालचिनिका आठ हजार बिरुवा रोपिएको हो ।
मिर्गौला पीडित बालकलाई आर्थिक सहयोग
मिर्गौला पीडित बालकलाई आर्थिक सहयोग पाल्पाको रामपुर नगरपालिकाले मिर्गौला पीडित बालकलाई आर्थिक सहयोग गरेको छ । रामपुर–६ का ११ वर्षीय जङ्गबहादुर दर्जीलाई नगरपालिकाले ५० हजार सहयोग गरेको हो ।
हैजा फैलनबाट रोकौं
हैजा फैलनबाट रोकौं केही दिन अघिदेखि संघीय राजधानी काठमाडौंमा हैजाका विरामी देखिन थालेपछि देशभर त्रास फैलिएको छ । हैजाका विरामीहरु एकपछि अर्को रुपमा फेला परिरहेका घटनाले आम मानिसमा डर पैदा गराएको छ । कोरोना महामारीको त्रासबाट केही भए पनि मुक्तभएको अभास गरिहेका नागरिकहरु काठमाडौंमा फैलिएको हैजा संक्रमणबाट भने पुनः त्रासित हुन पुगेका छन् ...
थप ५५ जनामा कोरोना
थप ५५ जनामा कोरोना पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विहीबार देशका विभिन्न स्थानमा गरिएको कोरोना परीक्षणमा थप ५५ जनामा संक्रमण देखिएको हो ।
तानसेनको होलांङ्गदीमा महिन्द्राको सर्भिस सेन्टर
तानसेनको होलांङ्गदीमा महिन्द्राको सर्भिस सेन्टर महिन्द्रा गाडीको आधिकारिक सर्भिस सेन्टर लक्ष्मी मोटो केयर प्रा.लिले तानसेन नगरपालिका–३ होलांङ्गदीमा महिन्द्राको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । प्रालिले विहीबार एक औपचारिक कार्यक्रमका बिच सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो ।
Weather Update