Shittalpati
भुक्तानी निकासा रोकियो
भुक्तानी निकासा रोकियो चालु आर्थिक वर्ष २०७८/०७९ को भुक्तानी निकासा रोकिएको छ । महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा इकाइहरुलाई रोक्न निर्देशन दिएसँगै आजदेखि बजेट निकासा तथा भुक्तानी प्रक्रिया रोकिएको हो ।
विपद्मा सतर्कता आवश्यक
विपद्मा सतर्कता आवश्यक यति बेला नेपालमा मनसुन सक्रिय भएको छ । बर्खाको मौसम भएकाले पनि मनसुन सक्रिय हुनु स्वाभाविक नै हो । यसलाई अन्यतथा लिनु हुँँदैन ।
विपद् व्यवस्थापनको तयारीमा लाग्ने की ?
विपद् व्यवस्थापनको तयारीमा लाग्ने की ? मनसुन भित्रीएता पनि नेपालमा आजका मितिसम्म यसले खासै ठूलो समस्या निम्त्याएको छैन  । त्यसैले होला तीनवटै सरकारले यसको पूर्व तयारीमा खासै ध्यान दिएको पाईदैन । आँखा अगाडि नै समस्या नदेखिने समयसम्म बेवनस्था गर्ने हाम्रो बानीले यसमा पनि अछुतो रहन सकेको देखिदैन ।
ज्योतिष परिषद् पाल्पाको अध्यक्षमा न्यौपाने
ज्योतिष परिषद् पाल्पाको अध्यक्षमा न्यौपाने नेपाल ज्योतिष परिषद् पाल्पाको अध्यक्षमा प.ज्यो. होमनाथ न्यौपाने चयन भएका छन् । परिषद्को तानसेनमा भएको अधिवेशनले प.ज्यो.न्यौपानेलाई अध्यक्षमा चयन गरेको हो ।
रुपन्देहीका इँटा उद्योग बन्द हुने अवस्थामा
रुपन्देहीका इँटा उद्योग बन्द हुने अवस्थामा रुपन्देहीका इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । इँटाको माग घट्नुको साथै इँटा उत्पादनमा आवश्यक पर्ने कोइलामा भएको मूल्यवृद्धिका कारण इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका हुन् ।
आम्दानी बढाउन पर्यटन क्षेत्रमा केन्द्रीत तानसेन नगर सरकार
आम्दानी बढाउन पर्यटन क्षेत्रमा केन्द्रीत तानसेन नगर सरकार आन्तरिक आम्दानीमा वृद्धि गर्न तानसेन नगर सरकार पर्यटन क्षेत्रमा केन्द्रीत बनेको छ । नगर सरकारले तानसेनमा रहेका ऐतिहासिक पर्यटकीय क्षेत्रहरुको भरपुर उपयोग गरी आम्दानीमा वृद्धि गर्ने लक्ष्य लिएको छ । उसले यहाँका ऐतिहासिक पर्यटकीय स्थलहरु रानीमहल र श्रीनगर क्षेत्रको उपयोग गरी आन्तरिक आम्दानी बढाउने योजना ल्याएको हो ।
तिनाउमा स्काउट प्रशिक्षक प्रशिक्षण तालिम
तिनाउमा स्काउट प्रशिक्षक प्रशिक्षण तालिम पाल्पा, तिनाउ गाउँपालिकाको आयोजना, शिक्षा शाखाको समन्वयमा गाउँपालिका स्तरीय शिक्षक स्काउट प्रशिक्षक प्रशिक्षण तालिम भएको छ । असार १८ गते देखि सञ्चालन भएको तालिममा पालिकाका २१ वटा आधारभुत विद्यालयका स्काट शिक्षकहरुको सहभागिता रहेको थियो ।
एनसेलले ल्यायो आकर्षक प्याक
एनसेलले ल्यायो आकर्षक प्याक एनसेल आजियाटा लिमिटेडले आकर्षक प्याक ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै आर्कषक प्याक ल्याएको हो ।
असारे विकासको पुनरावृत्ति
असारे विकासको पुनरावृत्ति आर्थिक वर्ष पूरा हुनका लागि एक साताभन्दा कम समय बाँकी छ । वर्षभरिका कामलाई पूर्णता दिने र हिसाब राफसाफ गर्ने महिनाका रूपमा आर्थिक वर्षको अन्तिम महिना असारलाई लिने गरिन्छ । तर, पछिल्ला केही वर्षयता यस महिनामा आर्थिक विकृतिको नग्न रूप देख्न पाइन्छ ।
राजस्व संकलनमा कमी
राजस्व संकलनमा कमी जिल्ला ट्राफिक कार्यालय रुपन्देहीको राजस्व असुलीमा कमी आएको छ । कार्यालयले अत्यधिक भार बोक्दै आएका ट्रक चालकलाई कारवाही गरेबापतको राजस्व घट्दो क्रममा छ । आर्थिक वर्ष २०७८/७९ को साउनदेखि जेठसम्मको तथ्याड्ढ हेर्दा औषतमा प्रत्येक महिना ट्राफिक राजस्व घट्दो देखिएको हो ।
तानसेन क्याम्पसमा साहित्य तथा संस्कृति विभाग गठन
तानसेन क्याम्पसमा साहित्य तथा संस्कृति विभाग गठन तानसेन बहुमुखी क्याम्पसमा साहित्य तथा संस्कृति विभाग गठन भएको छ । साहित्यलाई क्याम्पसको शैक्षिक गतिविधिहरुसँग समाहित गर्ने उद्देश्यले विभाग गठन गरिएको हो ।
Weather Update