Shittalpati
पाल्पामा खिचिएको ‘परदेशी–२’ को टिजर रिलिज
पाल्पामा खिचिएको ‘परदेशी–२’ को टिजर रिलिज पाल्पा जिल्लामा पनि छायाँकन गरिएको नारायण रायमाझी निर्देशित प्रतिक्षित चलचित्र ‘परदेशी–२’को टिजर सार्वजनिक गरिएको छ । निर्माण टिमले शुक्रबार दिउँसो ‘रीमा ईन्टरटेन्मेन्ट’ युट्युबमार्फत टिजर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति समेत तय गरेको हो । दशैंको टिकाको पाँच दिनअघि असोज १४ गतेबाट चलचित्रले प्रदर्शन थालनी गर्ने भएको छ ।
तानसेन क्याम्पसमा साहित्य तथा संस्कृति विभाग गठन
तानसेन क्याम्पसमा साहित्य तथा संस्कृति विभाग गठन तानसेन बहुमुखी क्याम्पसमा साहित्य तथा संस्कृति विभाग गठन भएको छ । साहित्यलाई क्याम्पसको शैक्षिक गतिविधिहरुसँग समाहित गर्ने उद्देश्यले विभाग गठन गरिएको हो ।
वाणी, बोली र समृद्धि
वाणी, बोली र समृद्धि कोही अरु कसैका वाणीमा बहेली खेल्दै पौडिएका छन् त कोही रमाइरहेका रङ्गिला रस र रङ्गमा । अलि सफा देखिदैन हाम्रो मानसिकता । सधै लागू नहुन पनि सक्दो रहेछ विद्वान तथा पढे लेखेकाले मात्र विवेकशील विचार गर्छन् भन्ने भनाई । विज्ञताका वाणीमा बहादुरीता झल्किन्थ्यो ऋषिमुनिहरूका पालामा । सोही बहादुरीपन वाणीले कार्यसम्पादन...
नबिल र बङ्गलादेश बैंकको एकीकृत कारोबार हुँदै
नबिल र बङ्गलादेश बैंकको एकीकृत कारोबार हुँदै नबिल बैंक लिमिटेड र नेपाल बङ्गलादेश बैंक लिमिटेडले प्राप्ति प्रक्रिया पुरा गरी असार २७ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन् । नबिल बैंकले एक सूचना जारी गर्दै एकिकृत कारोबार शुरु गर्न लागेको जानकारी दिएको हो । नेपाल राष्ट्र बैंकको नियमन विभागले सो बैंकलाई यही असार २७ गतेदेखि एकीकृत कारोबारका...
सांसदको प्रश्न : किसानले मल र जनताले नागरिकता कहिले पाउँछन् ?
सांसदको प्रश्न : किसानले मल र जनताले नागरिकता कहिले पाउँछन् ? प्रतिनिधिसभाको विहीबारको बैठकमा सांसदहरुले मुलुकभर धमाधम रोपाइँ चालिरहेको अवस्थामा किसानले पर्याप्त मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । समयमै मलको आपूर्ति हुन नसक्दा रोपाइँका क्रममा किसानले मलको प्रयोग गर्न पाएका छैनन् ।
लुम्बिनी प्रदेश सरकारको बजेट खर्च ६० प्रतिशत, खर्च गर्न प्रदेश सरकार कमजोर
लुम्बिनी प्रदेश सरकारको बजेट खर्च ६० प्रतिशत, खर्च गर्न प्रदेश सरकार कमजोर लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष सकिन १० दिन बाँकी रहँदा ६० प्रतिशत मात्र बजेट खर्च गरेको छ । असार २२ गतेसम्मको तथ्याङ्कलाई हेर्दा प्रदेश सरकारले ६०.८९ प्रतिशत मात्र बजेट खर्च गरेको हो ।
लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको ज्यान गयो
लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको ज्यान गयो लुम्बिनी प्रदेशका छुट्टाछुट्टै स्थानमा भएका घटनामा ६ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टाको अवधिमा पाल्पा, कपिलवस्तु र दाङका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको ज्यान गएको हो ।
बगनासकाली ‘पूर्ण खोप सुनिश्चित पालिका’ घोषणा
बगनासकाली ‘पूर्ण खोप सुनिश्चित पालिका’ घोषणा जिल्लाको बगनासकाली गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ ।पालिकाभित्रका सबै बालबालिकालाई नियमित खोप पाउने आधार र कोभिड खोप सुनिश्चित गरे पछि पालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।
खै तानसेनको विकासमा चासो ?
खै तानसेनको विकासमा चासो ? पाल्पा र आसपासका क्षेत्रहरु दिनप्रति दिन सुनशान जस्तै भएका छन् । जिल्ला सद्रमुकाम तानसेन त झनै सुन्दर भएर पनि हरेक कोणबाट कमजोर भएको छ । सामरिकताको हिसाबले पनि तानसेनको ऐतिहासिकता केवल इतिहासका पानामा मात्रै समिति हुन लागेको छ ।
रहवासमा गर्भवती आवास गृह
रहवासमा गर्भवती आवास गृह जिल्लाको माथागढी गाउँपालिका –७ रहवासमा गर्भवती महिलाहरुका लागि आवास गृह सञ्चालनमा ल्याइएको छ । भौगोलिक विकटताका कारण गर्भवती महिलाहरु समयमै स्वास्थ्य संस्था पुग्न नसक्ने अवस्था रहेकाले पालिका, वडा कार्यालय र रहवास स्वास्थ्यचौकीले स्वास्थ्यचौकीमै गर्भवती आवास गृह सञ्चालनमा ल्याएका हुन् ।
Weather Update