Shittalpati
अन्धकारमुक्ति सहकारी लुम्बिनीकै उत्कृष्ट
अन्धकारमुक्ति सहकारी लुम्बिनीकै उत्कृष्ट अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था यस वर्ष लुम्बिनी प्रदेशमै उत्कृष्ट भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले आफ्नो ३५ औँ स्थापना दिवसका अवसरमा लुम्बिनी प्रदेशका बचत तथा ऋण सहकारीमध्ये अन्धकारमुक्तिलाई उत्कृष्ट पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
नागरिकता विधेयकको समाधान खोजौं
नागरिकता विधेयकको समाधान खोजौं नागरिकता विधेयक संसदमै फिर्ता भएपछि अहिले चौतर्फी बहस सुरु भएको छ । प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमै फिर्ता पठाएपछि नेपाली राजनीतिक वृतमा एक किसिमको बहस पैदा भएको हो । राष्ट्रप्रमुखले कुनै पनि विधेयक प्रमाणीकरण गर्नुअघि पुनर्विचार गर्न आवश्यक ठानेमा त्यसलाई प्रतिनिधिसभामा पठाउनसक्ने संविधानमै व्यवस्था रहेको छ ...
८ सय ५२ नयाँ संक्रमित थपिए
८ सय ५२ नयाँ संक्रमित थपिए पछिल्लो २४ घण्टामा ८ सय ५२ नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् । देशका विभिन्न स्थानमा गरिएको कोरोना परीक्षणमा थप ८ सय ५२ जनामा संक्रमण पुष्टि भएको हो ।
काँग्रेस केन्द्रीय सदस्यमा १० महिला मनोनित
काँग्रेस केन्द्रीय सदस्यमा १० महिला मनोनित नेपाली काँंग्रेसले १० जना महिलालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले १० जनालाई काँग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरेका हुन् ।
दलको अस्तित्व रक्षाका लागि गठबन्धन आवश्यक : मन्त्री चौधरी
दलको अस्तित्व रक्षाका लागि गठबन्धन आवश्यक : मन्त्री चौधरी शहरी विकास मन्त्री मेटमणी चौधरीले दलको अस्तित्व रक्षाका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ पाल्पाले तानसेनमा बुधबार आयोजना गरेको गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री चौधरीले गठबन्धनमा रहेका ठूला पार्टी, साना पार्टी एक्ला एक्लै मैदानमा उत्रिदा सबैको अस्तित्व खुम्चिने भएकाले आफ्नो अस्तित्व जोगाउनका लागि भए पनि गठबन्धन...
हराउँदै गयो जात्राको रौनक
हराउँदै गयो जात्राको रौनक गाउँघरमा देखाइने विभिन्न जात्रा उत्सवका रुपमा लिइन्थ्यो । जात्रा देखाउने दिन घरायसी कामधन्दा सबेरै सकेर स्थानीय जात्रा हेर्न पुग्दथे । विशेषगरी महिलाहरु छोराछोरी काखमा च्याएर कोही हातमा समाउँदै हस्याङफस्याङ गर्दै जात्रा हेर्न उत्साहित हुँदै जाने गर्दथे । हिजोआज भने पहिलेजसो जात्रा हेर्न जानेको उत्साह देखिदैन । पाल्पामा देखाइने गाईजात्रा, रोपाइँजात्रा,...
‘विकासका लागि पर्यटन व्यवसायलाई पहिलो प्राथमिकता’
‘विकासका लागि पर्यटन व्यवसायलाई पहिलो प्राथमिकता’ लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले पाल्पाको समग्र विकासका लागि पर्यटन व्यवसायलाई पहिलो प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका छन् । मंगलबार होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ पाल्पाको आयोजित दोस्रो तथा तेस्रो साधारणसभाको समुद्घाटनमा मन्त्री रानाले पर्यटन व्यवसायलाई पहिलो प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका हुन् ।
विद्युत प्राधिकरण पाल्पाद्वारा वार्षिकउत्सवमा रक्तदान
विद्युत प्राधिकरण पाल्पाद्वारा वार्षिकउत्सवमा रक्तदान नेपाल विद्युत प्राधिकरणको ३७ औं वार्षिकउत्सवको अवसरमा पाल्पा वितरण केन्द्र तानसेन पाल्पाले कार्यालय परिसरमा रक्तदान कार्यक्रम गरेको छ । रक्तदान जीवनदान अभियानका साथ विद्युत प्राधिकरण पाल्पा शाखाले नेपाल रेडक्रस शोसाइटी पाल्पाको समन्वय र लुम्बिनी मेडिकल कलेज प्रभासको प्राविधिक सहयोगमा कार्यालयका कर्मचारीहरुले रक्तदान गरेका हुन् ।
प्रदेश सांसद र राज्यकोषको दोहन
प्रदेश सांसद र राज्यकोषको दोहन लोभको भाडो कहिल्यै पनि भरिदैन भन्ने प्रचलन रहेको छ । त्यसै अनुरुप लुम्बिनी प्रदेशका प्रदेश सांसदहरुले उपचारको नाममा करौडांै रुपैयाँ राज्यकोष दोहन गरेका खवरले अहिले सिंगो प्रदेश तातेको छ । यहाँ सम्म कि आफुलाई अब्वल चिकित्सक भन्ने सांसदहरु पनि यो शिर्षकबाट राज्यकोषको दोहन गर्ने कार्यमा अब्वल देखिए ।
मादकपदार्थ सेवन गरी लडेका श्रेष्ठको मृत्यु
मादकपदार्थ सेवन गरी लडेका श्रेष्ठको मृत्यु तानसेन ८, जरेपिपलस्थित सिद्धार्थ राजमार्गमा मादकपदार्थ सेवन गरी लडेका विक्रम श्रेष्ठको मृत्यु भएको छ । मंगलबार बिहान मादकपदार्थ सेवन गरी लडेका २५ वर्षिय विक्रम श्रेष्ठको मृत्यु भएको हो ।
Weather Update