पाल्पामा एकिकृत समाजवादीको निर्वाचन समीक्षा
शनिबार, मंसिर १०, २०७९
गुल्मी–१ को प्रदेश सभामा काँग्रेसका कार्की र एमालेका पाण्डे विजयी
शनिबार, मंसिर १०, २०७९
गुल्मी निर्वाचन क्षेत्र नं. १ मा पर्ने दुुई प्रदेश सभा सदस्यमा काँग्रेस र एमालेका उम्मेदवार विजयी भएका छन् । यहाँको प्रदेशसभा (१) मा नेकपा एमालेका उम्मेदवार चिन्तामणी पाण्डे र प्रदेश सभा (२) मा नेपाली काँग्रेसका धनेन्द्र कार्की विजयी भएका हुन् । प्रदेश सभा (१) मा भएको निर्वाचनमा एमालेका पाण्डेले गठबन्धनबाट...
पाल्पामा चार नयाँ अनुहार, जो पहिलो पटक संसद् टेक्दैछन्, प्रदेशमा भने दुुई सांसद दोहोरिए
शनिबार, मंसिर १०, २०७९
पाल्पामा मंसिर ४ गते भएको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनको मतगणना सकिएको छ । यहाँ शुक्रबारसम्म मत गणना भएको थियो । जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभामा चार नयाँ अनुहार उदाएका छन् । दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चार प्रदेशसभा रहेको यहाँ निर्वाचित भएका मध्ये चार जना सांसद...
पाल्पा उद्योग वाणिज्य संघलाई चुनावी चटारो, अध्यक्षमा दुई जनाको उम्मेदवारी
शनिबार, मंसिर १०, २०७९
पाल्पाका उद्योगी तथा व्यवसायीहरुको छाता संस्था पाल्पा उद्योग वाणिज्य संघमा चुनावी चहलपहल सुरु भएको छ । तीनवर्षे कार्यकालका लागि मंसिर १२ गते हुने चुनावको चहलपहल सुरु भएको हो । संघको नेतृत्वका लागि अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी परेको छ । जसमा अहिलेका महासचिव शैलेन्द्र भट्टराई र कोषाध्यक्ष राजिव श्रेष्ठको उम्मेदवारी...
जगदम्बा इन्टरप्राइजेजले ४८ मेगावाट बिजुली लिने
शनिबार, मंसिर १०, २०७९
बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा इन्टरप्राइजेजले थप बिजुली पाउने भएको छ । सो उद्योग ४८ मेगावाटसम्म विद्युत लिन नेपाल विद्युत प्राधिकरणको प्रणालीमा जोडिएको छ । फलाम र स्टिल उत्पादन गर्दै आएको उद्योगले क्षमता विस्तारका लागि प्राधिकरणबाट थप विद्युत लिन लागेको हो ।
कर दिवसको औचित्य
शनिबार, मंसिर १०, २०७९
नेपालले हरेक मंसिर १ गतेलाई राष्ट्रिय कर दिवसका रूपमा मनाउँदै आएको छ । नेपालमा पहिलोपटक मूल्य अभिवृद्धि कर लागू भएको दिन २०५४ मंसिर १ गतेको संस्मणका लागि यो दिवस मनाइँदै आएको छ । यस वर्ष पनि यो दिवस मनाइएको छ । नेपालले परापूर्वकालदेखि जग्गा–जमिन, पानी, पशुमा कर लगाएको इतिहास पाइन्छ ...
पाल्पा १ (२) मा एमालेका सारु विजयी
शुक्रबार, मंसिर ९, २०७९
पाल्पा निर्वाचन क्षेत्र नं. १ (२)को प्रदेश सभा सदस्यमा एमालेका खेम सारु विजयी भएका छन् । उनले १४ हजार २ सय ९६ मत ल्याएर विजयी भएका हुन् ।
पाल्पा–१ मा एमालेका आचार्य विजयी
शुक्रबार, मंसिर ९, २०७९
पाल्पा क्षेत्र नं .१ को प्रतिनिधि सभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार नारायणप्रसाद आचार्य विजयी भएका छन् । उनले ३१ हजार १ सय ३ मत ल्याई विजयी भएका हुुन् ।
पाल्पा–२ मा पूर्व मन्त्री पाण्डेलाई हराउँदै एमालेका गैर विजयी
शुक्रबार, मंसिर ९, २०७९
पाल्पा क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा पूर्व उद्योग मन्त्री तथा नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेयलाई हराउँदै नेकपा एमालेका ठाकुरप्रसाद गैरे निर्वाचित भएका छन् ।
पाल्पा २ (२) मा माओवादीका घर्ती विजयी
शुक्रबार, मंसिर ९, २०७९
पाल्पा निर्वाचन क्षेत्र नं २(२) प्रदेश सभामा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका तुुलराम घर्ती मगर विजयी भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ओमबहादुर घर्तीलाई ९ सय ४१ मतले पछि पार्दै विजयी भएका हुन् ।
गुल्मी –१ मा डा.चन्द्र भण्डारी विजयी
शुक्रबार, मंसिर ९, २०७९
नेपाली काँग्रेसका नेता डा. चन्द्र भण्डारी गुुल्मी क्षेत्र नंं १ बाट दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले निकटतम् प्रतिद्वन्द्वी भन्दा एक हजार ५ सय ९२ मत बढी ल्याएर विजयी भए । मुख्य निर्वाचन कार्यालय तम्घासका अनुसार ३३ हजार ७ सय ४४ मत ल्याएर भण्डारी विजयी भएका हुन्...
मुख्यमन्त्रीको सहज बाटोमा राना
शुक्रबार, मंसिर ९, २०७९
नेपाली काँग्रेस पाल्पाका निवर्तमान सभापति तथा लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वीरबहादुर राना उम्मेदवारी दिनुपूर्व पाल्पा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस भएका थिए । रानाले आफ्नो चुनावी तयारीलाई सोहीअनुरुप अगाडि बढाउँदै थिए । अचानक सत्ता गठबन्धनबाट नेकपा एकिकृत समाजवादीको भागमा क्षेत्र नं. २ को...


