गुल्मीमा धान उत्पादनमा कमी आयो
सोमबार, मंसिर १२, २०७९
रानीमहल सहकारीले मनायो १४ औं साधारणसभा
सोमबार, मंसिर १२, २०७९
रानीमहल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं साधारणसभा मनाएको छ । सहकारीले तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी साधारण सभा मनाएको हो । सभाको प्रमुख अतिथि तथा तानसेन नगरपालिकाका सहकारी विभाग प्रमुख दुर्गा थापाले उद्घाटन गरेका हुन् ।
दललाई सच्चिने अवसर
सोमबार, मंसिर १२, २०७९
प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचन सकिएको छ । देशभरबाट निर्वाचनको परिणाम आउने क्रम जारी छ । यत्तिले मात्र समग्र परिणामको आकलन गरिहाल्दा हतार हुन सक्छ । तर यत्तिले पनि केही परिदृश्य देखिएका छन् । अहिले कसैको पनि बहुमत नआउने देखियो । केही नयाँ र केही पुराना जनप्रतिनिधिहरु अहिले...
पाल्पामा समानुपातिकमा एमालेको अग्रता
आइतबार, मंसिर ११, २०७९
यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पाल्पामा समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा रहेको छ ।
निवर्तमान ६० सांसद पराजित
आइतबार, मंसिर ११, २०७९
अघिल्लो प्रतिनिधिसभामा रहेका ६० भन्दाबढी निवर्तमान सांसद प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका छन् ।
संसदीय राजनीतिमा लामो अनुभव रहे तापनि निर्वाचन परिणामले पार्टीको माथिल्लो तहको जिम्मेवारीमै रहेका मुख्य नेतालाई सदनबाहिर रहन बाध्य तुल्याएको छ ।
समानुतिकतर्फ करिब ८० प्रतिशत मतगणना
आइतबार, मंसिर ११, २०७९
यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ हालसम्म करिब ८० प्रतिशत मतगणना सम्पन्न भएको छ ।
काँग्रेस सबै भन्दा बढी स्थानमा विजयी, समानुपातिकमा भने एमाले अगाडि
आइतबार, मंसिर ११, २०७९
प्रतिनिधि सभाको प्रत्यक्षतर्फका एक सय ६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म एक सय ४५ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ काँग्रेस पहिलो, नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छन् ।
खाद्य स्वच्छता : सचेतना र निगरानीमा जोड
आइतबार, मंसिर ११, २०७९
बजारमा अखाद्य र गुणस्तरहिन वस्तुहरु विक्री वितरण भइरहेका छ । सम्बन्धित निकायले निगरानी र चासो नदिदा बजारमा अखाद्यवस्तुको खुलेआम विक्री वितरण भइरहको हो । जहाँ तही गुणस्तरहिन र अखाद्य वस्तु विक्री हुन थालेपछि पाल्पाको बगनासकाली गाउँपालिकाका उपभोक्ताहरुले खाद्य स्वच्छता कायम गर्न सचेतना र निगरानी बढाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ...
पाल्पा साहित्य समाजद्वारा प्रतिभा सम्मानसँगै कृति लोकार्पण
आइतबार, मंसिर ११, २०७९
जिल्लाको साहित्य क्षेत्रमा क्रियाशिल हुँदै आएको पाल्पा साहित्य समाजले प्रतिभा सम्मानसँगै कृति लोकार्पण गरेको छ । समाजले शनिबार स्थापनाको २८ औँ वार्षिक दिवस, १७३ औँ छविलाल नेपाल जन्मजयन्ती तथा १२० औँ माधवप्रसाद देवकोटा जन्मजयन्तीका अवसरमा प्रतिभा सम्मानसँगै कृति लोकार्पण गरेको हो ।
बैंकहरुले निक्षेप बढाए
आइतबार, मंसिर ११, २०७९
बजारमा तरलता अभाव कायमै रहेका बेला केही बैंकहरुले भने निक्षेप बढाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार १४ वटा बैंकहरुले कार्तिक महिनामा निक्षेप रकम बढाएका हुन् । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार वाणिज्य बैंकले असोजको तुलनामा कार्तिकमा १६ अर्ब १९ करोड रुपैयाँ निक्षेप बढाएका छन् ।
राजनीतिक वितृष्णाको परिणति
आइतबार, मंसिर ११, २०७९
पछिल्लो समय आम नागरिकमा राजनीतिक वितृष्णा पैदा भएको छ । राजनीति गर्न पैसा, पावर र पहुँच चाहिन्छ भन्ने आम बुझाइ छ । त्याग, तपस्या, इमानदारिता, नैतिकता छायाँमा पर्दै जाँदा राजनीतिप्रति वितृष्णा बढ्दो छ । सत्तामा पुगेपछि राजनीतिक दर्शन, सिद्धान्त र जनताभन्दा पैसा र शक्ति आर्जनमा मात्र नेताहरू लिप्त हुँदा राजनीतिप्रति...


