Shittalpati
पाल्पा –२ मा दुई हजार दुई सय बढी मतले पछि परे पूर्वमन्त्री पाण्डेय
पाल्पा –२ मा दुई हजार दुई सय बढी मतले पछि परे पूर्वमन्त्री पाण्डेय पाल्पा क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यमा पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेय एमालेका उम्मेदवारभन्दा झण्डै दुई हजार दुई सय ८ मतले पछि परेका छन् ।
पाल्पा–२ (१) मा २ हजार बढी मतले काँग्रेसका वीरबहादुर राना अगाडि
पाल्पा–२ (१) मा २ हजार बढी मतले काँग्रेसका वीरबहादुर राना अगाडि पाल्पा निर्वाचन क्षेत्र नं.२ (१) को प्रदेश सभा सदस्यमा नेपाली काँग्रेसका वीरबहादुर राना सुरुवातीदेखि नै अग्रस्थानमा छन् । लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री समेत रहेका राना बगनासकालीका ९ वटा वडा र तानसेनका ६ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक हुँदासम्म २ हजार १ सय ३९ मतले अगाडि आएका...
गुल्मीको सत्यवतीमा  जिप दुर्घटना, ५ को मृत्यु, ४ जना घाइते
गुल्मीको सत्यवतीमा जिप दुर्घटना, ५ को मृत्यु, ४ जना घाइते ल्मीको सत्यवतीमा गाउँपालिका– ३, ठूलोलुम्पेक स्थित कुडडाँडामा जिप दुर्घटना भएको छ । आज विहान ठूलोलुम्पेको गेंझाबाट कुडडाँडातर्फ जाँदै गरेको लु ३ च ५३४० नम्बरको जिप दुर्घटना भएको हो ।
गुल्मी –२ मा झाँक्री भन्दा विष्ट २ हजार बढी मतले अगाडि
गुल्मी –२ मा झाँक्री भन्दा विष्ट २ हजार बढी मतले अगाडि गुल्मी क्षेत्र नम्बर २ मा एमाले सचिव गोकर्ण विष्टको अग्रता कायमै छ । नेकपा एसकी सचिव रामकुमारी झाँक्रीलाई २ हजार ३ सय ९२ मतले पछि पार्दै विष्टले आग्रता लिइरहेका छन् ।
अझै नौ निर्वाचन क्षेत्रको मतगणना शुरू हुन बाँकी
अझै नौ निर्वाचन क्षेत्रको मतगणना शुरू हुन बाँकी यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अब आठ जिल्लाका नौ निर्वाचन क्षेत्रका मतगणना सुरू हुन बाँकी रहेको छ ।
चितवन क्षेत्र नं २ मा रवि लामिछानेको अग्रता
चितवन क्षेत्र नं २ मा रवि लामिछानेको अग्रता चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अग्रता लिएका छन् । इच्छाकामना गाउँपालिकाको मतगणनामा दोस्रो र तेस्रो भएर पछ्याउँदै आएका लामिछानेले कालिका नगरपालिकाको मतगणनासँगै अग्रता लिएका हुन् ।
पाल्पामा एमालेको अग्रता कायमै
पाल्पामा एमालेको अग्रता कायमै पाल्पाका दुई वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारको अग्रता कायमै छ । यहाँको क्षेत्र नं.२ मा गठबन्धनका उम्मेदवारले सुरुवाती अग्रता लिए पनि पछिल्ला मतपरिणाम अनुसार एमालेका उम्मेदवार अगाडि आएका छन् । प्रतिनिधि सभा सदस्यतर्फ नेकपा एमालेका ठाकुर गैरेले ५ हजार १ सय ६७ मत ल्याएर अग्रस्थानमा छन् ।
पाल्पा–२ (१) मा वीरबहादुर रानाको अग्रता कायमै
पाल्पा–२ (१) मा वीरबहादुर रानाको अग्रता कायमै जिल्लाको निर्वाचन क्षेत्र नं.२ (१) प्रदेश सभामा गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका नेता तथा लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाको अग्रता कायमै रहेको छ । पछिल्लो मत परिणाम अनुसार रानाले ५ हजार ८ सय ७७ मत ल्याएर अग्रस्थानमा छन् ।
काठमाडौं–४ मा गगन थापा विजयी
काठमाडौं–४ मा गगन थापा विजयी काठमाडौं क्षेत्र नं. ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली काँग्रेसका गगनकुमार थापा विजयी भएका छन् । निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार ४५ हजार नौ सय २९ मत खसेकामा २१ हजार तीन सय दुई मत प्राप्त गर्दै उनी विजयी भएका हुन् ।
पाल्पामा स्थानीय तह भन्दा ८ प्रतिशत मत कम खस्यो
पाल्पामा स्थानीय तह भन्दा ८ प्रतिशत मत कम खस्यो पाल्पामा स्थानीय तहभन्दा कम मत खसेको छ । आइतबार सम्पन्न प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा जिल्लाभर ६० दशमलव ९४ प्रतिशत मत खसेको छ । जिल्लामा २ लाख १ हजार ३ सय २६ मतदात रहेकोमा १ लाख २२ हजार ६ सय ९४ मत खसेको हो ।
एक सय ७९ वित्तीय संस्थाको लाइसेन्स खारेज
एक सय ७९ वित्तीय संस्थाको लाइसेन्स खारेज एक सय ७९ वित्तिय संस्थाहरुको लाइसेन्स खारेज भएको छ । मर्जर तथा एक्विजिसनका कारणले मात्र गत असोजसम्म राष्ट्र बैंकले एक सय ७९ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज गरेको हो । वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले राष्ट्र बैंकले करिव एक दशक अघि बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने...
Weather Update