Shittalpati
गुल्मी –१ मा चन्द्र भण्डारी र प्रदीप ज्ञवालीबीच कडा टक्कर, ९ सय बढी मतले भण्डारी अगाडि
गुल्मी –१ मा चन्द्र भण्डारी र प्रदीप ज्ञवालीबीच कडा टक्कर, ९ सय बढी मतले भण्डारी अगाडि गुल्मी क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाली काँग्रेसका नेता चन्द्र भण्डारी र नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीबीच कसले चुनाव जित्लान् भनेर सर्वत्र चासोको विषय बनेको छ ।
गुल्मी –१ मा चन्द्र भण्डारी र प्रदीप ज्ञवालीबीच कडा टक्कर, ९ सय बढी मतले भण्डारी अगाडि
गुल्मी –१ मा चन्द्र भण्डारी र प्रदीप ज्ञवालीबीच कडा टक्कर, ९ सय बढी मतले भण्डारी अगाडि गुल्मी क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाली काँग्रेसका नेता चन्द्र भण्डारी र नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीबीच कसले चुनाव जित्लान् भनेर सर्वत्र चासोको विषय बनेको छ ।
पाल्पा १ (१) मा एमालेका श्रेष्ठ विजयी
पाल्पा १ (१) मा एमालेका श्रेष्ठ विजयी नेकपा एमालेका राजुप्रसाद श्रेष्ठ पाल्पा निर्वाचन क्षेत्र नं.१ (१) को प्रदेशसभा सदस्यमा विजयी भएका छन् । उनी नेपाली काँग्रेसका श्यामकान्त खनाललाई ५ हजार ३ सय ९० मतान्तरले पराजित गर्दै विजयी भएका हु्न् ।
रानाको दोस्रो प्रदेश सांसद यात्रा
रानाको दोस्रो प्रदेश सांसद यात्रा नेपाली काँग्रेसका नेता तथा लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वीरबहादुर राना पाल्पा निर्वाचन क्षेत्र नं.२ (१) को प्रदेशसभा सदस्यमा विजयी भएका छन् ।
मजदुर कोठामा मृत भेटिए
मजदुर कोठामा मृत भेटिए काठमाडौँमा काम गर्दै आएका एक मजदुर आफ्नै कोठामा मृत फेला परेका छन् । काठमाडौँ महानगरपालिका–२६ केशरमहलस्थित केशर पुस्तकालय भवनमा ज्यामी काम गर्ने मकवानपुरका ४५ वर्षे गोविन्द परियार आफू सुत्ने कोठामा मृत अवस्थामा फेला परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
स्याङ्जा–२ को मतगणना अनिश्चित, आयोगको निर्णय पर्खिंदै
स्याङ्जा–२ को मतगणना अनिश्चित, आयोगको निर्णय पर्खिंदै मङ्सिर ४ गते निर्वाचन सम्पन्न भए पनि आजसम्म स्याङ्जा क्षेत्र नं २ को मतगणना हुन सकिरहेको छैन । वालिङस्थित निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसे पनि दलहरुबीच सहमति जुट्नाको साटो आ–आफ्नै अडानमा रहेकाले मतगणना सुरु हुन नसकेको हो ।
गुल्मी –१ मा मतगणना सुरु
गुल्मी –१ मा मतगणना सुरु जिल्लाको क्षेत्र नम्बर– १ मा पनि मतगणना सुुरु भएको छ । यहाँ १ बजेदेखि मतगणना सुुरु गरिएको हो । क्षेत्र नं. २ सोमबारदेखि नै मगतगणना जारी रहे पनि १ को भने हुन सकेको थिएन । आइतबार कालीगण्डकी गाउँपालिका –२ अर्वेनीको मतदान स्थगित भएपछि यहाँको मतगणना हुन सकेको थिएन ।
गुल्मी–२ : विष्ट विजयी, झाक्री पराजित
गुल्मी–२ : विष्ट विजयी, झाक्री पराजित गुल्मी निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन् ।
गगनको चौथो संसद यात्रा
गगनको चौथो संसद यात्रा नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा काठमाडौं क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा भारी मतले विजयी भएका छन् । उनले २१ हजार ३ सय २ मत प्राप्त गरेर चौथो संसद यात्रा तय गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका डा. राजन भट्टराईले १३ हजार ८ सय ५५ मत प्राप्त...
निर्वाचन पछिको परिदृश्य
निर्वाचन पछिको परिदृश्य मतदान सकिएसँगै देशभरबाट मत परिणाम आउने क्रम जारी छ । एकाध ठाउँमा बाहेक आइतबार सबैजसो ठाउँमा मतदान भएको छ । बाँकी हुुन नसकेका ठाउँहरुमा मंगलबार मतदान भएको छ । निर्वाचन सम्पन्न भैसकेको परिस्थितिमा फरक प्रकारका परिदृश्यहरु देखिन थालेका छन् ।
पश्चिम पाल्पाको न्वागी, जहाँ देवीलाई चढाएर मात्र धान उपभोग गरिन्छ
पश्चिम पाल्पाको न्वागी, जहाँ देवीलाई चढाएर मात्र धान उपभोग गरिन्छ प्रायःनयाँ धान घरमा भिर्याएपछि पहिले हामीले नयाँ चामलको भात खान्छौं । तर पश्चिम पाल्पामा भने नयाँ धान भिर्याएपछि पहिले देवीलाई चढाएर मात्र उपभोग गर्ने प्रचलन रहेको छ । यहाँको प्रशिद्ध मन्दिर रैनादेवी मन्दिरमा नयाँ धान उत्पादन गरेपछि भगवतीलाई चढाएर पछि मात्रै खाने गरिन्छ ।
देशभरका शिवालयमा छरियो शतबीज
देशभरका शिवालयमा छरियो शतबीज देशभरका शिवालयमा शतबीज छरिएको छ । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन मंगलबार दिवंगत पितृको सद्गतिको कामना गर्दै शिवालयमा शतबीज छरिएको हो । त्रयोदशीको रातभर भक्तजनले शिवालय एवं घर–घरमा समेत दिवंगत पितृको नाममा महादीपदान गरेका थिए । विशेष गरी काठमाडौंको पशुपति क्षेत्रमा भक्तजनहरुको भीड लागेको थियो ।
Weather Update