Shittalpati
बिहे भोज खानका ३५ जना जन्ती बिरामी
बिहे भोज खानका ३५ जना जन्ती बिरामी मा सहभागी एउटै गाउँका ३५ जना बिरामी भएको प्युठान प्रहरीका प्रवक्ता इन्सपेक्टर सुशील थापामगरले जानकारी दिए ।
पाल्पाका सामुदायिक विद्यालयमै कान परीक्षण, विद्यार्थी उत्साहित
पाल्पाका सामुदायिक विद्यालयमै कान परीक्षण, विद्यार्थी उत्साहित सरकारले सामुदायिक विद्यालयका विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने हो । अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ मा पनि विद्यार्थीको स्वास्थ्य उपचार सम्बन्धी व्यवस्था पनि गरिएको छ ।
तानसेनको तेल्घामा पुल बनाउन मन्त्री रानाले गरे प्रारम्भीक अध्ययन
तानसेनको तेल्घामा पुल बनाउन मन्त्री रानाले गरे प्रारम्भीक अध्ययन जिल्लाको तानसेन नगरपालिका १० तेल्घाको सुरुङतुङ खोलामा पक्की पुल निर्माण गर्नको लागि प्रारम्भीक अध्ययन गरिएको छ । तेल्घा (आमडाँडा) र सुरुङतुङ (गडशाल) लाई जोड्न सुरुङतुङ खोलामा पक्की पुल निर्माणका लागि लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिँचाई मन्त्री एवं नव निर्वाचित प्रदेश सभा सदस्य वीरबहादुर रानासहित विज्ञ टोलीले प्रारम्भीक स्थलगत अध्ययन...
नवौं विश्व माटो दिवस मनाइयो
नवौं विश्व माटो दिवस मनाइयो ‘स्वस्थ माटोको साथ, खाद्य उत्पादनको सुरुआत’ भन्ने नाराका साथ नवौं विश्व माटो दिवस–२०७९ मनाइएको छ । नेपालमा पनि कृषि विभाग, केन्द्रीय कृषि प्रयोगशाला, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र (नार्क), खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजना, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन र नेप्लिज सोसाइटी...
माटो सुधारमा ध्यान दिऊ
माटो सुधारमा ध्यान दिऊ पृथ्वीको सतहमा रहेको खनजोत गर्न सकिने नरम किसिमको भाग नै माटो हो । यो खासगरी विभिन्न खनिज तत्व, अगार्ननिक तत्व, हावा, तरल पदार्थ र थुप्रै जीवहरूले बनेको हुन्छ । सबैजसो वनस्पतिको मुख्य आधार, पृथ्वीको पानी भण्डारण गर्ने स्थल, वायुमण्डलको मुख्य भाग तथा थुप्रै जीवको वासस्थान पनि माटो नै हो ।...
सिम्लेमा फल्यो पाँच करोडको सुन्तला
सिम्लेमा फल्यो पाँच करोडको सुन्तला जिल्लाको पाणिनि गाउँपालिका वडा नं १ सिम्लेमा मात्रै रु पाँच करोडको सुन्तला फलेको छ । सिम्लेमा मात्र ४९ घरका कृषक व्यावसायिक सुन्तला उत्पादनमा लागेका छन् । उनीहरुले सबैले सुन्तला बेचेर कम्तीमा रु तीनदेखि २८ लाखसम्म आम्दानी गर्छन् ।
गुरुङको संसद्मा तेस्रो यात्रा
गुरुङको संसद्मा तेस्रो यात्रा प्रतिनिधिसभाको निर्वाचनमा स्याङ्जा–२ मा विजयी भएका धनराज गुरुङ नेपाली कांग्रेसका केन्द्रीय उपसभापति हुन् । विसं २०७८ मा सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय उपसभापतिमा उनी विजयी भएका थिए ।
पाल्पाको बगनासकालीमा लागूऔषधसहित एक युवक पक्राउ
पाल्पाको बगनासकालीमा लागूऔषधसहित एक युवक पक्राउ जिल्लाको बगनासकाली गाउँपालिका–२ पोखराथोबाट प्रतिबन्धित लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२७ तालचोकका ३९ वर्षीय अनिल साई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
लुम्बिनीको राजधानी दाङ नसार्न दवाब, राजनीतिक दलदेखि सांसदले निकाले विज्ञप्ती
लुम्बिनीको राजधानी दाङ नसार्न दवाब, राजनीतिक दलदेखि सांसदले निकाले विज्ञप्ती लुम्बिनी प्रदेशमा २०७७ असोज २० गते प्रदेशसभाबाट नाम लुम्बिनी र स्थायी राजधानी दाङको राप्ती उपत्यका (भालुवाङ, देउखुरी) क्षेत्रलाई तोकिएको थियो । तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले स्थायी संरचनाहरु तयार गरेर मात्र बुटवलबाट प्रदेश सभा र मन्त्रालयहरु स्थायी राजधानीमा लैजाने घोषणा गरेका थिए । तर अहिले काम चलाउ प्रदेश सरकारले स्थायी संरचना...
घर बनाइदिने प्रलोभन देखाएर ठगी
घर बनाइदिने प्रलोभन देखाएर ठगी रुपन्देहीको दक्षिणी क्षेत्र मर्चबारका स्थानीयलाई एक युवाले घर बनाइदिन्छु भन्दै लाखौँ ठगी गरेका छन् । विदेशीदाताबाट सहयोग लिई घर बनाइदिने आश्वासन दिँदै रजिष्ट्रेशनका लागि लाखाँै असूल गरी अहिले ती युवा फरार छन् । रकम दिएर घर निर्माणको आशमा रहेका मर्चबार तथा लुम्बिनीका स्थानीय अहिले आफ्नो रकम फिर्ता लिन प्रशासनिक निकाय...
नयाँ नेतृत्व आवश्यक
नयाँ नेतृत्व आवश्यक नेपाली राजनीतिमा विभिन्न समयमा उतारचढावहरु आउने गर्दछन् । देशमा प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचन भएको छ । यति बेला नयाँ सरकार निर्माणको प्रसव पीडालाई कसरी समायोजन गरेर अगाडि बढ्ने भन्ने विषयले प्राथमिकता पाएको छ ।
Weather Update