कृषि र पशुपालनको क्षेत्रमा काम गर्दै सहकारी
बुधबार, पुस ६, २०७९
बिजुलीबाट ११ अर्ब १६ करोड
बुधबार, पुस ६, २०७९
पछिल्लो समय नेपालले बिजुली भारत निर्यात गर्र्दै आएको छ । नेपालमा उत्पादन गरिएको बिजुली खपत गरी बढी भएको नेपाल विद्युत प्राधिकरणले भारत निर्यात गर्दै आएको हो ।
चिसो बढ्दै छ, ख्याल गरौं
बुधबार, पुस ६, २०७९
पछिल्लो केही दिन यता चिसो बढ्दै गएको छ । पुसको पहिलो हप्ता लाग्दा नै बढी चिसोको महसुस गरिएको छ । चिसोका कारण अस्पतालहरुमा विरामीहरुको चाप बढ्न थालेको छ । पुस महिना मै चिसोले सयौं बिरामी परिसकेका छन् भने माघमा झन् अवस्था कस्तो होला अहिले नै आंकलन गर्न सकिदैन ।
पाल्पामा ट्रक र मोटरसाईकल ठोक्किदाँ एकको मृत्यु
मंगलबार, पुस ५, २०७९
पाल्पामा ट्रक र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका– ४ भैरवस्थानस्थित बाहुनडाँडामा मंगलबार साँझा ट्रकसँग मोटरसाइकल ठोक्किन पुग्दा मोटरसाइकलको पछाडी सवार रिब्दीकोट ६ ठिमुरेका ३० वर्षीय नरबहादुर गाहाको ज्यान गएको हो ।
काँग्रेस संसदीय दलको नेतामा देउवा र थापाको उम्मेदवारी
मंगलबार, पुस ५, २०७९
नेपाली काँग्रेस संसदीय दलको नेताका लागि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन् । आज दिउँसो सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा देउवा र थापाले उम्मेदवारी दर्ता गराएका हुन् ।
तानसेनमा तीन सय बढी तोपका गोला भेटिए
मंगलबार, पुस ५, २०७९
जिल्लाको तानसेनमा तीन सय बढी तोपका गोला भेटिएका छन् । यहाँको जिल्ला अस्पताल नजिकै गोलाखानामा घडेरी खन्ने क्रममा तीन सय ३० भन्दा बढी तोपका गोला भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
काँग्रेस संसदीय दलको नेतामा गगन लड्ने पक्का, शेखरले सहयोग गर्ने
मंगलबार, पुस ५, २०७९
नेपाली काँंग्रेसको संसदीय दलको नेतामा संस्थापनइतर समूहबाट महामन्त्री गगन थापा नै उम्मेदवार बन्ने पक्का भएको छ । शेखर कोइरालाले थापालाई नै समर्थन गर्ने भएपछि उनी संंसदीय दलको नेतामा लड्ने पक्का भएको हो ।
जनप्रतिनिधि फेरिए, नीति तथा कार्यक्रम फेरिएनन्
मंगलबार, पुस ५, २०७९
पाल्पाका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम ल्याए पनि अधिकांशले पुरानै नीति र कार्यक्रमलाई निरन्तरता दिएका छन् । यहाँका ४ वटा स्थानीय तहमा सत्ता परिवर्तन भएको छ तर प्रायःनीति तथा कार्यक्रम चाहीं पुरानै छन् । नयाँ जनप्रतिनिधि आए पनि शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि,...
पाल्पा एमालेको निर्वाचन समीक्षा
मंगलबार, पुस ५, २०७९
नेकपा एमाले पाल्पाले पनि निर्वाचन समीक्षा गरेको छ । एमालेले मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका विषयमा समीक्षा गरेको हो । समीक्षा कार्यक्रममा एमालेका दशवटै पालिकाका प्रमुखहरुले निर्वाचनका विषयमा जानकारी गराएका थिए । उनीहरुले आ–आफ्नो पालिकामा एमालेका उम्मेदवारले प्राप्त गरेको मत परिणाम र निर्वाचनको अवस्थामा विषयमा पार्टी नेतृत्वलाई...
रैथाने बाली लोप हुँदै
मंगलबार, पुस ५, २०७९
उन्नत तथा ‘हाइब्रिड’ जातको बीउको बढ्दो प्रयोगका कारण रैथाने बाली लोपहुँदै गएका छन् । थोरै जमिनमा धेरै उत्पादन लिन आधुनिक, उन्नत तथा ‘हाइब्रिड’ जातको बालीतर्फ किसान आकर्षित हुँदा रैथाने (स्थानीय) बाली लोप हुन थालेका हुन् ।
स्थानीय विकासमा सहयोग गर
मंगलबार, पुस ५, २०७९
जनताको नजिकको सरकार भनेको स्थानीय सरकार हो । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको समग्र अभ्यास स्थानीय तहले फरक ढंगबाट गर्ने हुँदा ‘सरकार’ सञ्चालनको अनुभूति दिलाएको छ । सबैभन्दा ठूलो उपलब्धि भनेको स्थानीय तहप्रति जनताको स्वीकार्यता हो ।


