Shittalpati
क्रिकेट टिमलाई बधाई !
क्रिकेट टिमलाई बधाई !
लुम्बिनीमा पाँच सय कुलपुत्र प्रव्रज्या
लुम्बिनीमा पाँच सय कुलपुत्र प्रव्रज्या लुम्बिनीमा एकैदिन पाँच सय भिक्षु बनेका छन् । अखिल नेपाल भिक्षु महासंघ र थाई भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोषको सह–आयोजनामा बिहीबार मायादेवी मन्दिर परिसरमा आयोजित धार्मिक कार्यक्रममा पाँच सयलाई कुलपुत्र प्रव्रज्या गरी अल्पकालीन भिक्षु बनाइएको हो ।
मेरो भ्वाइस र डान्स यूनिभर्सको आज र भोलि अडिसन हुँदै
मेरो भ्वाइस र डान्स यूनिभर्सको आज र भोलि अडिसन हुँदै पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को फिल्ड अडिसन आज र भोलि काठमाडौंमा हुन लागेको छ । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा हुन लागेको प्रतियोगिता दुई दिन हुन लागेको हो ।
रैनादेवी माविले मनायो स्वर्ण महोत्सव
रैनादेवी माविले मनायो स्वर्ण महोत्सव रैनादेवी माध्यमिक विद्यालय भुवनपोखरी पाल्पाले स्वर्ण महोत्सव मनाएको छ । वि.स. २०२९ साल चैत्र २ गते स्थापना भएको विद्यालयले विविध कार्यक्रमहरुको आयोजना गरी स्वर्ण महोत्सव मनाएको हो ।
तीन दिन वर्षा हुने
तीन दिन वर्षा हुने स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभावले देशका कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उपराष्ट्रपतिमा यादव निर्वाचित
उपराष्ट्रपतिमा यादव निर्वाचित गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
तम्घासमा घरभित्रैबाट स्कुटी चोरी !
तम्घासमा घरभित्रैबाट स्कुटी चोरी ! गुल्मीको तम्घासस्थित धागीथुममा घरभित्रको दलानमा राखेको स्कुटी चोरी भएको छ । विहीबार राती घरको दलानमा पार्किङ्ग गरी राखेको सीता खत्री खड्काको नाममा रहेको लु ५० प ९२०२ नम्बरको स्कुटर चोरी भएको हो ।
स्ववियु निर्वाचन : प्रचार–प्रसार गर्न निषेध
स्ववियु निर्वाचन : प्रचार–प्रसार गर्न निषेध चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनका लागि बिहीबार राती १२ बजेदेखि प्रचार–प्रसार गर्न निषेध गरिएको छ । चैत २ गते मध्यरातदेखि चैत ५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचार–प्रसार गर्न निषेध गरिएको हो ।
पाल्पामा डढेलो जनचेतना सप्ताह
पाल्पामा डढेलो जनचेतना सप्ताह पाल्पाका विभिन्न वनमा डढेलो नियन्त्रणका लागि डढेलो जनचेतना सप्ताह कार्यक्रम थालिएको छ । डिभिजन वन कार्यलयले बुधबारदेखि सो कार्यक्रम सुरु गरेको हो । डिभिजन वनले बुधबार श्रीनगर क्षेत्रमा बन डढेलो नियन्त्रणका लागि व्यवहारिक अभ्यास गर्दै सप्ताहव्यापी कार्यक्रमको शुुभारम्भ गरेको छ । उसले विहीबार पत्रकार सम्मेलन गरी डढेलो सचेतना सप्ताह कार्यक्रमको...
मलमा अनुदान कटौति गरेपछि विरोध
मलमा अनुदान कटौति गरेपछि विरोध सरकारले किसानलाई मलमा दिँदै आएको अनुदान कटौति गरेपछि चौतर्फीक विरोध सुरु भएको छ । अनुदान कटौती गरेपछि विभिन्न दल निकट किसान संगठनहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
डढेलो नियन्त्रणमा चनाखो बन
डढेलो नियन्त्रणमा चनाखो बन मौसम सुक्खा छ । हावाहुरी चल्ने र आगलागी हुने बेला हो यो । विशेष गरी फागुन, चैत हावाहुरी लाग्ने र डढेलोको उच्च जोखिम हुने समय पनि हो । केही दिनयता देशभरका अधिकांश वन–जंगलमा नियन्त्रण गर्नै नसक्ने गरी डढेलो फैलिएको छ । डढेलोले वायुमण्डललाई प्रदूषित बनाएसँगै कतिपय मानवबस्ती नै जोखिममा परेका...
Weather Update