Shittalpati
कोरोना सङ्क्रमित बढेपछि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन
कोरोना सङ्क्रमित बढेपछि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणले बढदै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । दैनिकरुपमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या बढदै गएपछि सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको हो ।
साबुन उत्पादनमा महिलाको सक्रियता बढ्दो
साबुन उत्पादनमा महिलाको सक्रियता बढ्दो महिलालाई आयआर्जनमूलक क्षेत्रमा अब्बल बनाउन रामपुर नगरपालिकाले सीपमूलक कार्यमा लगानी गरिरहेको छ । साबुन, सरफ, सिलाइकटाइ, चिप्स, अचार, स्वीटर, झोला, चप्पल, गुडिया, चुरापोते बनाउने सीप नगरपालिकाले प्रदान गर्दै आएको छ ।
आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस
आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस मनाइदैं छ । हरेक वर्ष अप्रिल १२ मा अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस मनाइदैं आएको हो । आज भन्दा लगभग ६२ वर्ष अगाडिको अन्तरिक्ष यात्री यूरी गागरीन सन् १९६१ मा भोस्तोक १ नामक अन्तरिक्ष विमानमा बसेर पृथ्वीको अर्विटमा १ सय ८ मिनट एक चक्कर...
निजी विद्यालयलाई आफू खुसी शुल्क नबढाउन निर्देशन
निजी विद्यालयलाई आफू खुसी शुल्क नबढाउन निर्देशन शिक्षा मन्त्रालयले निजी विद्यालयलाई आफू खुसी शुल्क नबढाउन निर्देशन दिएको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले आज एक प्रेस विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र २०८० का लागि विद्यार्थी भर्ना गर्दा केही निजी लगानीका विद्यालयले आफू खुसी शुल्क उठाएको भन्ने विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्ण भएको जनाएको छ ।
कोरोना संक्रमणबाट एक जनाको मृत्यु
कोरोना संक्रमणबाट एक जनाको मृत्यु नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । वीर अस्पतालमा उपचाररत ७८ वर्षका पुरुषको मंगलबार मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनी करिब ३ साताअघि अस्पताल भर्ना भएका थिए ।
रुपन्देहीमा कोरोना सङ्क्रमित बढे
रुपन्देहीमा कोरोना सङ्क्रमित बढे रुपन्देहीमा केही समयसम्म मत्थर देखिएको कोभिड सङ्क्रमण फेरि बढ्दो अवस्थामा देखिएको छ । सडक मार्ग हुँदै नेपालमै सबैभन्दा बढी पर्यटक भित्र्याउने नाकाका रुपमा रहेको रुपन्देहीको बेलहिया नाकामा कोभिड सङ्क्रमितको सङ्ख्या बढेको देखिएको छ ।
२९ दशमलव नौ प्रतिशतले घट्यो निर्यात
२९ दशमलव नौ प्रतिशतले घट्यो निर्यात चालु आर्थिक वर्षको आठ महिनामा रु एक खर्ब ४ अर्ब ८० करोड बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९ दशमलव १ प्रतिशतले निर्यातमा कमी हो । अघिल्लो वर्ष निर्यात ८२ दशमलव नौ प्रतिशतले बढेको थियो ।
लघुवित्त ‘पीडित’ सडकमा
लघुवित्त ‘पीडित’ सडकमा लघुवित्त वित्तीय संस्थाहरूले ज्यादती गरेको भन्दै पाल्पासहित देशभर आन्दोलन भइरहेको छ । लघुवित्त वित्तीय संस्थाहरूले आफुहरुलाई पीडा दिँदा समेत सरकार मौन रहेको भन्दै लघुवित्त पीडितहरु सडकमा उत्रिएका हुन् । उनीहरुले संघर्ष समिति बनाएर सरकारलाई दवाब दिने गरी आन्दोलनमा उत्रिएका छन् ।
आज देशभरका परियार समुदायका अगुवा तानसेनमा
आज देशभरका परियार समुदायका अगुवा तानसेनमा देशभरका परियार समुदायका अगुवाहरु आज पाल्पाको तानसेनमा भेला हुँदै छन् । परियार समाज गुठीकोे स्वर्ण महोत्सव मनाउन उनीहरु तानसेन आएका हुन् । गुठीले सोमबार तानसेनमा पत्रकार सम्मेलन गरी चैत २८ र २९ गते भव्य रुपमा महोत्सव मनाउन लागेको जनाएको छ ।
पपको अध्यक्षमा रेग्मी
पपको अध्यक्षमा रेग्मी पद्म पब्लिक नमुना माध्यमिक विद्यालय तानसेनकरुो विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुष्करराज रेग्मी चयन भएका छन् । सोमबार बसेको अभिभावकको भेलाले समाजसेवी, शिक्षासेवी, बुद्धिजीवी, लेखक तथा साहित्यकार रेग्मीलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।
Weather Update