Shittalpati
जोखिम मोलेर बस्ती बचाउने युवाहरु अस्पतालको शैयामा !
जोखिम मोलेर बस्ती बचाउने युवाहरु अस्पतालको शैयामा ! गुल्मीको कालीगण्डकी गाउँपालिका–७ भुर्तुङ्गमा आगलागीमा परी घाइते भएकाहरुको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । बिहीबार भुर्तुङ्ग, खस्कोट नजिकैको थाम भीरमा लागेको आगो नियन्त्रण गर्न पुुगेका स्थानीय १८ वर्षीय नामुु भारती र १६ वर्षीय टीका गिरी आगोमा परी घाइते भएका थिए । शरीरका विभिन्न भागमा आगो लागी जलेर घाइते...
चैतसम्म ऋण भुक्तानी गर्दा छुट
चैतसम्म ऋण भुक्तानी गर्दा छुट
अस्थिर राजनीति
अस्थिर राजनीति
आइपिओ जारी गर्दै मोलुङ हाइड्रोपावर
आइपिओ जारी गर्दै मोलुङ हाइड्रोपावर पछिल्लो समय कम्पनीहरुले धमाधम आइपिओ जारी गर्दै आएका छन् । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले पनि सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्न लागेको छ । उसले आगामी फागुन ४ देखि आइपिओ जारी गर्न लागेको हो ।
सम्भावना खोज्दै महिला खेलाडी
सम्भावना खोज्दै महिला खेलाडी यहाँको निस्दी गाउँपालिका–५ ढुानाबेँशीमा रहेको जनता माविमा कक्षा ९ मा अध्ययन गर्छिन् डुमिसरा सारु । उनको भलिबलमा धेरै नै रुचि छ ।
नेवार संस्कृति: तानसेनमा सामूहिक बेल विवाह र व्रतबन्ध
नेवार संस्कृति: तानसेनमा सामूहिक बेल विवाह र व्रतबन्ध सुन्दा रमाइलो लाग्न सक्छ – नेवार समुदायमा केटी मानिसको तीन पटक विवाह गरिन्छ । पहिलो बेल विवाह । दोस्रो विवाह सूर्यसँग र तेस्रो विवाह बरसँग हुन्छ । बेलविवाह गरेकी चेली कहिल्यै विधवा नहुने नेवारी मान्यता छ ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको बृद्धि
नेप्से परिसूचकमा दोहोरो अङ्कको बृद्धि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ४५ अङ्कले उकालो लागेर दुई हजार एक सय ८२ दशमलव ६३ मा पुगेको छ ।
परराष्ट्रमन्त्रीसँग साउदी राजदूतको भेटवार्ता
परराष्ट्रमन्त्रीसँग साउदी राजदूतको भेटवार्ता परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबु हैमेदले आज मन्त्रालयमा भेटवार्ता गरेका छन् ।
आजको मौसम : हिमपातको सम्भावना
आजको मौसम : हिमपातको सम्भावना आज देशका उच्च पहाडी र हिमाली क्षेत्रममा हल्का हिमपातको सम्भवना छ । देशका विभिन्न ठाउँमा मौसम बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भएको छ ।
Weather Update