Shittalpati
मोर्चाको सन्देश
मोर्चाको सन्देश नेपालमा राजनीतिक दलहरूलाई राजनीति आफ्नो पकडमा राख्न जसरी पनि मिल्नु वा मोर्चा बनाएर आफ्नो शक्ति बढाउने प्रयास गर्नु नौलो होइन । अहिले पनि माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले समाजवादी मोर्चा गठन गरेका छन् । जसको राजनैतिक पृष्ठभूमि र उद्देश्य नै फरक किन नहोस् ।
देशभर मनसुन प्रणाली फैलियो
देशभर मनसुन प्रणाली फैलियो गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यस वर्षको मनसुन प्रणाली देशभर फैलिएको छ । शुक्रबारदेखि यस वर्षको मनसुन प्रणाली देशभर फैलिएको हो ।  नेपालभर मनसुन फैलिन आगमनको दिनदेखि यस वर्ष नौ दिनको समय लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जनताका मुद्दा ओझेलमा परे :  सभापति लामिछाने
जनताका मुद्दा ओझेलमा परे :  सभापति लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं संसदीय दलका नेता रवि लामिछानेले सरकार अल्मलिँदा जनताको मुद्दा ओझेलमा परेको बताएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा विभिन्न मन्त्रालयअन्र्तगत विनियोजित बजेटमाथिको छलफलमा उहाँले सरकारले मुलुकको महत्त्वपूर्ण विषय ओझेलमा परेको बताए । 
रामपुरमा अवैध काठ बरामद
रामपुरमा अवैध काठ बरामद जिल्लाको रामपुरमा अवैध काठ बरामद गरिएको छ । रामपुर नगरपालिका–७ मल्याङस्थित बाहुुनडाँडाबाट किसानबारीतर्फ जाँदै गरेको लु ३ त ५६१३ नम्वरको ट्याक्टरबाट प्रहरीले अवैध काठ बरामद गरेको हो ।
नेपाल र  क्यामरुनबीच कूटनीतिक सम्बन्ध स्थापना
नेपाल र  क्यामरुनबीच कूटनीतिक सम्बन्ध स्थापना नेपाल र गणतन्त्र क्यामरुनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध रहेका मुलुकको सङ्ख्या एक सय ८० पुगेको छ । 
मेयर साव ! तानसेनवासीलाई पानी खुवाउनुहोस्
मेयर साव ! तानसेनवासीलाई पानी खुवाउनुहोस् लुम्बिनी प्रदेशमा पर्ने पाल्पाको सदरमुकाम तानसेन एक ऐतिहासिक शहर हो । प्रेमको प्रतिक रानीमहल, रामपुर र माडी फाँट यहाँका सुन्दर स्थान हुन् । यहाँको खानपान र रैथाने परिकारले समेत पाल्पालाई बेग्लै पहिचान दिन्छ । नेपालमा ७ वटा नगरपालिका घोषणा हुँदा वि.स. २००७ सालमा घोषणा भएको यो तेस्रो नगरपालिका हो ।...
तिनाउ नदीको दोहन
तिनाउ नदीको दोहन
रामपुरमा नीति तथा कार्यक्रमका लागि सुझाव संकलन
रामपुरमा नीति तथा कार्यक्रमका लागि सुझाव संकलन जिल्लाको रामपुर नगरपालिकाले आगामी आर्थिक वर्षको वाार्षिक नीति तथा बजेट निर्माणका लागि राय, सुझाव संकलन गरेको छ । नगर सरकारले विभिन्न तहका व्यक्तिहरुसँग बसेर छलफलसँगै राय, सुझाव संकलन गरेको हो ।
त्रिवर्षीय कार्य योजनाका लागि सुुझाव माग्दै पाल्पा उद्योग वाणिज्य संघ
त्रिवर्षीय कार्य योजनाका लागि सुुझाव माग्दै पाल्पा उद्योग वाणिज्य संघ जिल्लाका उद्योगी तथा व्यवसायीहरुको छाता संगठन  पाल्पा उद्योग वाणिज्य संघले त्रिवर्षीय कार्य योजनाका लागि स्थानीय तहमा पुगेर सुझाव माग गरेको छ । 
काजीपौवामा शीत प्रशिक्षण र प्रतियोगिता
काजीपौवामा शीत प्रशिक्षण र प्रतियोगिता जिल्लाको तानसेन नगरपालिका काजीपौवास्थित बाल ज्योति आधारभूत विद्यालयमा शीत प्रशिक्षण र प्रतियोगिता भएको छ । शीत काव्य समाज नेपालले शीत परिकल्पनाको तेस्रो वर्ष एवं स्थापनाको तेस्रो बार्षिक उत्सव समारोहको अवसरमा प्रशिक्षण र प्रतियोगिता आयोजना गरेको हो ।
Weather Update