‘लुम्बिनीमा पर्यटक छन्, पर्यटन छैन’
बुधबार, असार ६, २०८०
आज विश्व योग दिवस मनाइदैं
बुधबार, असार ६, २०८०
आज विश्व योग दिवस मनाइदै छ । विश्व योग दिवस नेपालमा पनि आज विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । हरेक वर्ष जुन २१ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र संघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको...
रवैया फेर दलहरु
बुधबार, असार ६, २०८०
मुलुकका नागरिक र यहाँको राजनैतिक अस्थिरताको अवस्था प्रति कसैलाई पनि कुनै चिन्ता लागेको देखिदैन । सबै नेताहरु सत्ता खिचातानी र शक्ति सञ्चय मै व्यस्त देखिन्छन् । सरकारका कार्ययोजना, भावी रणनीति र बजेटका विषयमा विभिन्न चर्चा परिचर्चा भएतापनि देश बनाउने बारे कुनै पनि राजनैतिक दलको चिन्ता नभएको महशुससँगै आर्थिक संकटले मुलुक...
भारतीय दूतावासद्वारा लुम्बिनी योग कार्यक्रम
मंगलबार, असार ५, २०८०
ठौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतीय राजदूतावास, काठमाडौँले नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास कोष र पतञ्जलि योगपीठ नेपालसँगको सहकार्यमा लुम्बिनी सांस्कृतिक नगरपालिकाको गुम्बाक्षेत्रमा एक सार्वजनिक योग कार्यक्रम आयोजना गरेको छ । युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी भगवान् बुद्धको जन्मस्थल हो ।
साहित्यकार शर्माको सगरमाथा एक पहाडको नाम होइन कृति विमोचन
मंगलबार, असार ५, २०८०
वरिष्ठ साहित्कार चोलेश्वर शर्माको सगरमाथा एक पहाडको नाम होइन नामक हाँस्यव्यङ्ग्य निबन्ध सङग्रह लोकापर्ण भएको छ । बरिष्ठ साहित्यकार एवं समाचोचक डा. प्रा.गोविन्दराज भट्टराइले निबन्ध सङग्रह विमोचन गरे । लामो समय समय प्राध्यापक पेशामा रहेका साहित्यकार शर्माले लामो समय पछि सगरमाथा एक पहाडको नाम होइन नामक हाँस्यव्यङ्ग्य निबन्ध सङग्रह बजारमा...
हवाई मार्गका विषयमा भारतसँग छलफल सकारात्मकः मन्त्री किराँती
मंगलबार, असार ५, २०८०
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले योगलाई धार्मिक शारीरिक, मानसिक स्वास्थ्यलाभसँग मात्र नभएर विश्वका मानव कल्याणको साझा ज्ञानसँग जोड्नुपर्ने बताएका छन् ।
घुससहित तीन कर्मचारी पक्राउ
मंगलबार, असार ५, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई दमक झापामा कार्यरत आयोजना व्यवस्थापकसहित तीन कर्मचारीलाई रु चार लाख घुस रकमसहित पक्राउ गरेको छ ।
काल बने खोला–नदी
मंगलबार, असार ५, २०८०
पिउन, सिँचाइ, ढुवानी र माछाको स्रोतदेखि विजुली उत्पादनसम्म खोला–नदीको उपयोग हुन्छ । त्यति मात्र होइन खोला–नदी पृथ्वीको गतिशील, रोमाञ्चक अनि सुन्दर परिदृश्य पनि हुन् । यीनै खोला–नदीको पानी, ढुंगा, बालुुवा प्रयोग गरेरै आर्थिक लाभ प्राप्त हुने र त्यही पुँजीले विकास हुने कुरा नकार्न सकिदैन । तर मानवीय व्यवहारका कारण यीनीहरुबाट...
तानसेनमा उद्यमी बनाउने बेकरी तालिमको समापन
मंगलबार, असार ५, २०८०
तानसेनमा युवा–युवतीहरुलाई उद्यमीसँगै स्वरोजगार बनाउने उद्देश्यले सञ्चालन गरिएको निःशुल्क बेकरी तालिमको समापन गरिएको छ । एसियन स्कूल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट प्रालि बुटवलको आयोजना, दीगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाको आर्थिक सहयोग, हेल्भेटास नेपालको प्राविधिक सहयोग र शिव इन्ष्टिच्यूट अफ मल्टि टेक्निकल एजुकेशन सेन्टर प्रालि पाल्पाको समन्वयमा भएको...
एनसेलले ल्यायो आकर्षक योजना
मंगलबार, असार ५, २०८०
एनसेल आजियाटा लिमिटेडले ग्राहकहरुको सञ्चार सेवालाई मध्यनजर गर्दै नयाँ तथा अकार्षक योजना ल्याएको छ । एनसेलले सबै ग्राहकले नेपालका कुनै पनि मोबाइल नम्बरमा कल गर्न मिल्ने अनलिमिटेड अल–नेटवर्क र एनसेलकै नम्बरमा कल गर्न मिल्ने अनलिमिटेड टकटाइम प्याक सहितको योजना ल्याएको हो ।
‘द्वन्द्वसम्बन्धी यौन हिंसा’ सम्बोधन गर
मंगलबार, असार ५, २०८०
एक दशक लामो सशस्त्र द्वन्द्वको परिणाम स्वरूप देशमा गम्भीर मानव अधिकार हननका घटनाहरू घटेका छन् । तर शान्ति निर्माण प्रक्रिया सुरु भएको १७ वर्ष पुग्दा पनि सशस्त्र द्वन्द्वको समयमा महिला माथि भएका यौन अपराध जस्ता सवालहरू सम्बोधन हुन सकेका छैनन् ।


