Shittalpati
तानसेनको कैलासनगरमा बिजुलीको पोलमा आगलागी, ठूलो क्षती हुनबाट जोगियो
तानसेनको कैलासनगरमा बिजुलीको पोलमा आगलागी, ठूलो क्षती हुनबाट जोगियो तानसेनको कैलासनगरमा बिजुलीको पोलमा आगलागी,ठूलो क्षती हुनबाट जोगियो
गुल्मीमा जलेर घाइते  भएकाको अवस्था बुझ्न काँग्रेस नेता भट्टराई अस्पताल
गुल्मीमा जलेर घाइते भएकाको अवस्था बुझ्न काँग्रेस नेता भट्टराई अस्पताल गुल्मीमा मंगलबार भएको आन्दोलन हुँदा जलेर घाइते भएकाहरुको स्वास्थ्य अवस्था बुझ्न नेपाली काँग्रेस गुल्मीका सचिव एवं युवा नेता जगदीश भट्टराई अस्पताल पुगेका छन् ।
जोर्ते दुर्घटनाका घाइतेहरुको अवस्था बुझ्दै काँग्रेस नेता भट्टराई
जोर्ते दुर्घटनाका घाइतेहरुको अवस्था बुझ्दै काँग्रेस नेता भट्टराई पाली काँग्रेसका युवा नेता तथा गुल्मीका सचिव जगदीश भट्टराई आज विहान जोर्तेमा भएको स्कार्पियो दुर्घटनाका घाइतेहरुको अवस्था बुझ्न अस्पताल पुगेका छन् । भट्टराईले पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा पुगेर उपचारत घाइतेहरुको अवस्था बारे जानकारी लिएका हुन् ।
बालिकाको मृत्यु पछि तनाव ग्रस्त बनेको तम्घास शान्त बन्दै
बालिकाको मृत्यु पछि तनाव ग्रस्त बनेको तम्घास शान्त बन्दै गुल्मी अस्पतालमा उपचारको क्रममा मंगलबार छ वर्षीया बालिकाको ज्यान गएपछि तनाव ग्रस्त बनेको सदरमुकाम तम्घास यति बेला शान्त बन्दै गएको छ । अर्घाखाँचीको छत्रदेब गाउँपालिका–७ काउलेकी छ वर्षीया बालिका प्रशंसा मरासिनीको उपचारको क्रममा ज्यान गएपछि पीडितका आफन्त र स्थानीयहरु आन्दोलनमा उत्रिएपछि तम्घास बजार तनाव ग्रस्त बनेको थियो ।
नेपाली जनसम्पर्क समितिको वार्षिक सभा
नेपाली जनसम्पर्क समितिको वार्षिक सभा नेपाली जनसम्पर्क समिति भारतको केन्द्रीय समितको अगस्त २६ र २७ दुई दिन सम्म चलेको वैठकले महत्वपुर्ण निर्णय गरेको जनाएको छ । हिन्दुस्तानका सात वटै क्षेत्रीय कार्यालयका अध्यक्ष, महासचिवहरु समेतको सहभागितामा भएको वैठकमा मुम्वई, राजधानी दिल्ली, हैदरावाद, वैंगलोर, चेन्नेई, भोपाल समेतका विभिन्न महानुभावले समसामायिक बिषयमा छलफल भएको थियो ।
दश निर्माण कम्पनीको सम्झौता रद्द
दश निर्माण कम्पनीको सम्झौता रद्द निर्माण व्यवसायीले १० वर्ष हुँदासम्म योजनाका काम पूर्णरुपमा सम्पन्न नगरी अलपत्र छाडेपछि सडक डिभिजन कार्यालय पाल्पाले सम्झौता तोडी, धरौटी जफत गर्दै कालो सुचीमा राख्ने काममा जुटेको छ । निर्माण व्यवसायीलाई कार्यालयले पटक–पटक ताकेता गर्ने, लिखित, मौखिक, इमेल तथा रजिष्ट्रि पत्र पठाएर काममा ताकेता गरेपनि समयमा काम सम्पन्न नगर्ने, निर्माण व्यवसायी...
आपतकालिन प्रतिकार्य तथा पुर्नलाभको समीक्षा
आपतकालिन प्रतिकार्य तथा पुर्नलाभको समीक्षा कोभिड–१९ आपतकालिन प्रतिकार्य तथा पुर्नलाभ परियोजनाको तानसेनमा समीक्षा गरिएको छ । कारितास नेपाल फिल्ड कार्यालय पाल्पाले जिल्लाका विभिन्न स्थानीय तहमा गरेका आपतकालिन प्रतिकार्य तथा पुर्नलाभ सम्बन्धी कार्यहरुको जिल्लाका सरोकारवाला निकायहरुबिच समीक्षा गोष्ठी गरिएको हो । 
आज विश्व बेपत्ता विरुद्धको दिवस मनाइँदै
आज विश्व बेपत्ता विरुद्धको दिवस मनाइँदै आज विश्व बेपत्ता दिवस मनाइदैं छ । ३० अगस्ट अर्थात् बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम मनाइने गरिन्छ । बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको सम्झनामा हरेक बर्षको अगस्त ३० तारिखमा विश्वभर संयूक्त राष्ट्रसंघ र एम्नेस्टी इन्टरनेशनलले आफ्नो सक्रिय भूमिका जनाउँदै बेपत्ता व्यक्तिहरुको सम्झनामा दिवस मनाउँदछन् ।
मिशन २०८४ र राजनीति
मिशन २०८४ र राजनीति सुन्दा अत्यान्तै राम्रो लाग्छ, तर शब्द आफैमा बडो महत्वपूर्ण छ । नेपाली राजनीतिमा अहिले चलेको भाषण र चर्चा ‘मिशन २०८४’ अर्थात २०८४ सालमा हुने निर्वाचनलाई लक्ष्य गरेर गर्ने कुराकानीलाई मिशन भन्दै आएको भन्न सकिन्छ । गजवको विषय के हो ? भन्ने प्रश्न गर्नेका लागि ‘मिशन ०८४’ आफैमा राजनीतिको उल्टा फण्डा...
पाल्पा जोर्ते दुर्घटना : मृतक तीनै जनाको पहिचान खुल्यो  (अपडेट)
पाल्पा जोर्ते दुर्घटना : मृतक तीनै जनाको पहिचान खुल्यो (अपडेट) पाल्पाको जोर्तेमा पहिरोले स्कार्पियो च्यापिदा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ । आज विहान तानसेन–तम्घास सहायक राजमार्गको पाल्पाको जोर्तेमा ढुङ्गासहित खसेको पहिरोले रुरु रेसुङ्गा यातायात प्रा.लि.को  लु १ ज ४६०० नम्वरको स्कार्पियो गाडी च्यापिदा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
पाल्पाको जोर्तेमा पहिरोले स्कार्पियो च्यापिदा ३ जनाको मृत्यु, ८ जना घाइते    (अपडेट )
पाल्पाको जोर्तेमा पहिरोले स्कार्पियो च्यापिदा ३ जनाको मृत्यु, ८ जना घाइते    (अपडेट ) पाल्पाको जोर्तेमा पहिरोले स्कार्पिया च्यापिदा ३ जनाको मृत्यु भएको छ भने, ८ जना घाइते भएका छन् । तानसेन–तम्घास सहायक राजमार्गको पाल्पाको जोर्तेमा ढुङ्गा सहित खसेको पहिरोले रुरु रेसुङ्गा यातायात प्रा.लि.को  लु १ ज ४६०० नम्वरको स्कार्पियो गाडी च्यापिदा ३ जनाको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी हेरम्व...
जोर्तेमा पहिरोले स्कार्पियो च्याप्यो : तीन जना पुरिएको आशंका 
जोर्तेमा पहिरोले स्कार्पियो च्याप्यो : तीन जना पुरिएको आशंका  गुल्मी देखि पाल्पा तर्फ आउँदै गरेको लु१ज ४६०० नम्वरको स्कार्पियो जीप जोर्तेको उकालोमा पहिरोमा परी च्यापिएका कारण पाँच जना घाईते भएका छन्।
Weather Update