Shittalpati
गुल्मीमा भुस्याहा कुकुरको बिगबिगी
गुल्मीमा भुस्याहा कुकुरको बिगबिगी गुल्मीका विभिन्न क्षेत्रमा भुस्याहा कुकुरको बिगबिगी बढेको छ । मुख्य सडक या सहायक सडक, गल्लीमा साँझबिहान भुस्याहा कुकुरको संख्या बढेको पाइएको छ । विशेष गरी जिल्ला सदरमुुकाम तम्घास, रुरुक्षेत्र गाउँपालिका, छत्रकोट गाउँपालिका लगायतका क्षेत्रहरुमा भुस्याहा कुुकुरको संख्या बढी देखिएको हो ।
बीस रुपैयाँको विवादमा महिलाको हत्या
बीस रुपैयाँको विवादमा महिलाको हत्या अर्घाखाँचीमा बीस रुपैयाँका लागि भएको विवादले एक वृद्ध महिलाको ज्यान लिएको छ । मालारानी गाउँपालिका–९ गोखुङ्गा पात्ले गाउँमा बीस रुपैयाँ नतिरेको निहुँमा एक युवाले ७२ वर्षीया वृद्धाको हत्या गरेको अनुसन्धनाबाट खुलेको हो ।
पाल्पाका सनिल पोर्चुगलका लागि राजदूतमा सिफारिस
पाल्पाका सनिल पोर्चुगलका लागि राजदूतमा सिफारिस सरकारले पोर्चुगलको लागि नेपाली राजदूतमा पाल्पाको माथागढी गाउँपालिका–१ चिदीपानीका सनिल नेपाललाई सिफारिस गरेको छ ।
तानसेनको टक्सारमा रोटी महोत्सव हुँदै  
तानसेनको टक्सारमा रोटी महोत्सव हुँदै   पाल्पाको तानसेन नगरपालिका–३ टक्सार टोलमा रोटी महोत्सव हुन लागेको छ ।   पाल्पा उद्योग वाणिज्य संघ र तानसेन नगरपालिका, वडा– ३ को मुख्य आयोजना तथा मैत्री क्लव तानसेनको सहयोगमा कार्तिक २४ र २५ गते ‘प्रथम रोटी महोत्सव – २०८०’ हुन लागेको हो । 
पाल्पामा प्लाष्टिकका माला प्रतिबन्ध लगाउँदै स्थानीय सरकार
पाल्पामा प्लाष्टिकका माला प्रतिबन्ध लगाउँदै स्थानीय सरकार पछिल्लो समय प्लाष्टिकका कृत्रिम मालाको प्रयोग बढ्दै गएका बेला पाल्पाका केही स्थानीय सरकारले भने त्यसको प्रयोगमा प्रतिबन्ध लगाउन थालेका छन् । तिहार पर्व नजिकिएसँगै बजारमा प्लाष्टिकका मालाले बजार लिन थालेपछि स्थानीयस्तरमा उत्पादित फूूलहरुले ठाउँ नपाउने भन्दै यहाँका स्थानीय सरकारले कृत्रिम मालाको प्रयोगमा निरुत्साहित गर्न सूचना नै प्रकाशन गरी प्लाष्टिकका मालामा...
भाग्य महिमा 
भाग्य महिमा  कर्म र भाग्यका सन्दर्भमा मानिसहरुका बीच विवाद र बहस सताब्दीयौँ पहिलेदेखि हुँदै आएको छ ।
पाल्पाको निस्दीमा टिपर दुर्घटना : एकको मृत्यु, तीन घाईते  
पाल्पाको निस्दीमा टिपर दुर्घटना : एकको मृत्यु, तीन घाईते   जिल्लाको निस्दी गाउँपालिका–७ मोटेखर्क स्थित ज्यामिरे–अरुणखोला भित्रि कच्चि सडक खण्डमा टिपर दुर्घटना भएको छ । बुधबार विहान भुटुकेबाट चुनढुङ्गा लिई नवलपुरको होङ्सी सिमेन्टतर्फ जाँदै गरेको लु २ ख ५२९ नम्बरको टिपरको अचानक ब्रेकमा समस्या आई सडकको भित्तामा ठोकिन जाँदा दुर्घटना भएको हो ।
रेडियोग्राफी प्रयोगमा सचेत बनौं
रेडियोग्राफी प्रयोगमा सचेत बनौं पछिल्लो केही दशकयता नेपालमा नयाँ प्रविधिको विकास हुँदै आएको छ । जसमध्ये एक रेडियोग्राफी पनि हो । सन् १८९५ नोभेम्बर ८ मा जर्मन मेकानिकल इन्जिनियर विलहेल्म रोइन्टगेनले रेडियोग्राफीको आविष्कार गरेका थिए । रेडियोग्राफी एक्सरेको माध्यमले बिरामीलाई निदानात्मक सेवा दिने पद्धति हो ।
आज विश्व रेडियोग्राफी दिवस मनाइँदै
आज विश्व रेडियोग्राफी दिवस मनाइँदै आज विश्व रेडियोग्राफी दिवस विविध कार्यक्रमहरुको आयोजना गरी मनाइँदै छ । हरेक वर्षको नोभेम्वर ८ मा यो दिवस मनाउने गरिन्छ । सोही अनुरुप आज विश्वभर नै यो दिवस मनाउन लागिएको हो ।
‘मृत्युमार्ग’ बने तिनाउ र भूतखोला
‘मृत्युमार्ग’ बने तिनाउ र भूतखोला पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोला ड्याम साइड र भूतखोलामा पर्यटकका लागि बनाइएको संरचनाले धेरैको ज्यान लिएको छ ।
गुल्मीमा पहिलो पटक वितरण गरियो गैर आवासीय नेपाली नागरिकता
गुल्मीमा पहिलो पटक वितरण गरियो गैर आवासीय नेपाली नागरिकता गुल्मीमा पहिलो पटक गैर आवासीय नेपाली नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले मंगलबार पहिलो पटक रेसुङ्गा नगरपालिका –१ भिमचोकका भीष्म  मरासिनीलाई गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो ।
Weather Update