रामपुरका महिलाले लिए वनस्पतिको पोस्करबाट सामग्री बनाउने तालिम
बिहीबार, जेठ २४, २०८१
विपद् व्यवस्थापन र यसको तयारी
बिहीबार, जेठ २४, २०८१
‘जब पर्यो राती तब बुढी ताती’ भन्ने नेपाली उखान जस्तै आँखा अगाडि नै विपद्को अवस्था नआउँदासम्म सक्रिय नहुने हाम्रा निकायहरुले कतै यो वर्ष पनि सोही अवस्थालाई निरन्तरता दिने त होइनन् जनमानसमा छलफलको विषय बनेको देखिन्छ ।
वातावरण संरक्षण गरौं
बिहीबार, जेठ २४, २०८१
वातावरणीय विनासका कारण जलवायु परिर्वतनले अहिले विश्वलाई चिन्तित बनाएको छ । जलवायु परिर्वतनले नेपाल पनि अछुतो रहन सकेको छैन । नेपालमा पनि यसको असर प्रत्यक्ष रूपमा देखा पर्न थालेको छ ।
पर्यटन प्रवर्धनका लागि विद्यार्थीले गरे तानसेनमा सरसफाइ
बुधबार, जेठ २३, २०८१
विद्यार्थीहरुले पर्यटन प्रवद्र्धनका लागि तानसेनमा सरसफाइ तथा विविध कार्यक्रम गरेका छन् । विश्व वातावरण दिवसको अवसरमा पाल्पा प्यारागन बोडिङ्ग स्कूूलमा गठित राष्ट्रिय दीगो पर्यटन क्वल, ग्रीन फर गुड युथ क्लव र १.५ म्याक्स क्लवको संयुक्त आयोजनामा टोल सरफाइ तथा पर्यटन सम्बन्धी विभिन्न सचेतना कार्यक्रम गरिएको हो ।
पाल्पा जेसिजद्वारा वातावरण दिवसमा बतासेडाँडामा वृक्षारोपण
बुधबार, जेठ २३, २०८१
पाल्पा जेसिजले वातावरण दिवसको अवसरमा वृक्षारोपण गरेको छ । जेसिजले विभिन्न सरकारी निकाय, संघसंस्थाहरुको सहयोग, सहकार्य र समन्वयमा तानसेन नगरपालिका–५ बतासेडाँडामा वृक्षारोपण गरेको हो ।
तानसेनमा विद्यार्थीले गरे टोल सरसफाइ
बुधबार, जेठ २३, २०८१
विश्व वातावरण दिवसको अवसरमा बुधबार तानसेनमा सरसफाइ गरिएको छ । पाल्पा प्यारागन बोडिङ्ग स्कूूलमा अध्ययनरत विद्यार्थीहरूद्वारा गठित ग्रीन युथ क्लवको आयोजनामा टोल सरफाइ गरिएको हो ।
आज विश्व वातावरण दिवस
बुधबार, जेठ २३, २०८१
आज विश्व वातावरण दिवस । ‘भूमि पुनस्र्थापना, मरुभूमिकरण र खडेरी विरुद्ध लड्न लचिलो समुदाय’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी विश्व वातावरण दिवस मनाइँदैछ ।
सरकार निराशाको विन्दुमा
बुधबार, जेठ २३, २०८१
एमाले, माओवादीको गठजोर वर्तमान सरकारले आफुलाई दिन प्रतिदिन समस्या उत्पन्न गराईरहेको देखिन्छ । सरकारका गृहमन्त्री र अर्थमन्त्री दुवै गठवन्धन सरकारका प्रभावशाली रवि लामिछाने र अर्थमन्त्री बर्षमान पुनका गैर जिम्मेवार कार्यले गर्दा वर्तमान सरकार नै संकटमा पर्ने अवस्था अधिक देखिएका हुन ।
पाल्पाका स्थानीय तहको बेरुजुमा सामान्य सुधार
मंगलबार, जेठ २२, २०८१
पाल्पाका स्थानीय तहमा बेरुजुको अवस्था सामान्य सुधार भएको पाइएको छ । महालेखा परीक्षकको ६१ औं प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्षको तु्लनामा २०७९/८० बेरुजुको अवस्थामा सामान्य सुधार देखिएको हो ।
बजेट कार्यान्वयनमा संशय
मंगलबार, जेठ २२, २०८१
जेठ १५ गते अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष ०८१/८२का लागि १८ खर्ब ६० अर्ब ३० करोड ३० लाखको बजेट प्रस्तुत गरे । यो रकम यसअघि चालु आर्थिक वर्षका लागि ल्याइएको बजेटभन्दा १ खर्ब ९ अर्बले बढी हो । बजेटमाथि संसदमा छलफल सुरु भएको छ ।

