Shittalpati
आज विश्व शौचालय दिवस मनाइदैं
आज विश्व शौचालय दिवस मनाइदैं आज विश्व शौचालय दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र संघले १९ नोभेम्बरलाई विश्व शौचालय दिवसको रुपमा मनाउँदै आएको छ । विश्वका सबै नागरिकहरुलाई सुरक्षित शौचालयको पहुँचमा पुर्‍याउने तथा विश्वमा स्वास्थ्य र सरसफाईको स्तर कायम गरी मानव जीवन सुरक्षित बनाउने उद्देश्यले विश्व शौचालय दिवस मनाउन थालिएको...
अटो दुर्घटनामा एकको मृत्यु
अटो दुर्घटनामा एकको मृत्यु
आमाछोरा मृत फेला
आमाछोरा मृत फेला आमा शुक्रबार मृत अवस्थामा फेला परेकी हुन भने हराइरहेका ३ वर्षीय छोरा मुस्कान शनिबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको छ ।
राम्दीमा एकादशी मेला लाग्दै, तयारी तीव्र
राम्दीमा एकादशी मेला लाग्दै, तयारी तीव्र कला, संस्कृतिको संरक्षण सँगै राम्दीधामको धार्मिक तथा पर्यटकीय विकासमा टेवा पु¥याउने उद्देश्यले एक दिने मेला आयोजना गर्न लागिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले शनिबार पत्रकार सम्मेलन गरी मेलाको बारेमा जानकारी गराएको छ ।
परराष्ट्रमन्त्रीद्वारा भवन उद्घाटन
परराष्ट्रमन्त्रीद्वारा भवन उद्घाटन सानो कोठाबाट कार्यालय सञ्चालन गरेको नगरपालिकाले आधुनिक भवनबाट सेवा प्रवाह गर्नु गर्वको विषय हो भने । फरक प्रसङ्गमा परराष्ट्रमन्त्रीले कार्यशैलीमा परिवर्तन गरी प्रशासनतन्त्रलाई बलियो बनाउनका लागि नयाँ निजामती कर्मचारी ऐन, शिक्षा ऐन र प्रहरी नियमावली ल्याउन लागिएको बताए ।
किसानलाई अलैँची भित्र्याउन चटारो
किसानलाई अलैँची भित्र्याउन चटारो अहिले मध्यभागमा अलैँची थन्क्याउने मुख्य याम भएकाले किसानलाई चटारो छ । अलैँची संकलन ढिलो गरेमा वन्यजन्तुले खाएर क्षति पुर्याइदिने हुँदा किसानलाई अलि बढी चटारो लागेको पाथीभरा याङवरक गाउँपालिका–१ थेचम्बुका ज्ञानबहादुर गुरुङले बताए ।
आगलागीबाट क्षति
आगलागीबाट क्षति अस्पतालसँगै रहेको खाद्य तथा व्यापार कम्पनी लिमिटेडको भवनमा दलबहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोरमा अचानक विद्युत् चुहावट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदीप चन्दले जानकारी दिए । आगो लागेपछि अस्पतालमा भर्ना भएका बिरामीलाई अन्य अस्पतालमा पठाइएको छ ।
छठ पर्व विधिवत् रुपमा सुरु
छठ पर्व विधिवत् रुपमा सुरु जिल्लाको माडर, बरयारपट्टि, ठाडी नाका नजिक रहेको भारतीय बजारका साथै सिरहा बजार, कल्याणपुर, भगवानपुर, सुखिपुर, लहान, धनगढी, गोलबजार, चोहर्वा, मिर्चैयालगायत स्थानीय बजारमा पूजाको सामग्री किनमेल गर्नेको घुइँचो लागेको छ ।
‘विपीनको उद्धार गर्न पहल भइरहेको छ’
‘विपीनको उद्धार गर्न पहल भइरहेको छ’ शनिबार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको नवनिर्मित कार्यालय भवन उद्घाटन समारोहमा मन्त्री साउदले इजरायल सरकारका अनुसार जोशी बन्धक अवस्थामा जीवित रहेको र उनलाई मुक्त गराउन अमेरिकाका परराष्ट्रमन्त्रीदेखि कतारका विदेशमन्त्रीसित आग्रह गरेको जानकारी दिए ।
टिकटक माथिको प्रतिबन्ध
टिकटक माथिको प्रतिबन्ध नेपाल सरकारले चिनियाँ सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाए पछि समर्थन र विरोध चर्किएको छ । यतिबेला टिकटकको पक्ष÷विपक्षमा टिका टिप्पणीहरु आइरहेका छन् । टिप्पणी  आउनु स्वाभाविक नै हो । किन भने पछिल्लो समय टिकटकमा बालबालिका, युवा, युवती, वृद्धवृद्धा सबैको रोजाईमा पर्न सफल भएको थियो ।
काँग्रेस सभापति देउवासहितका नेता गुल्मी आउँदै
काँग्रेस सभापति देउवासहितका नेता गुल्मी आउँदै नेपाली काँंग्रेसका सभापति शेरबहादुर देउवा सहितका नेताहरु गुल्मी आउने भएका छन् । यही मंसिर ९ र १० गते तम्घासमा हुन लागेको नेपाली काँग्रेस गुल्मीको दोस्रो सम्मेलनलाई सम्बोधन गर्न सभापति देउवासहित  वरिष्ठ नेता शेखर कोइराला,महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा गुल्मी आउन लागेका हुन् । 
Weather Update