Shittalpati
स्वास्थ्य मन्त्री बस्नेतले भेटे घाइतेलाई 
स्वास्थ्य मन्त्री बस्नेतले भेटे घाइतेलाई  किर्तिपुर अस्पतालका मेडिकल डाइरेक्टर डा।शंकरमान राईले उर्लावारी घटनाका समेत गरि अहिले अस्पतालमा ४४ जना जलनका विरामीको उपचार भइरहेको जानकारी गराउदै उपचाररत घाइतेहरुको उपचारमा कुनै कमि आउन नदिन अस्पतालले सक्दो प्रयास गरिरहेको जानकारी दिए । उनले एक महिनापछि अस्पतालमा विदेशबाट समेत अस्थायी रुपमा चिकित्सकहरुलाई काम गर्न आमन्त्रण गरेको बताए ।
अलपत्र गाईबाच्छाको उद्धार र संरक्षणमा जोड
अलपत्र गाईबाच्छाको उद्धार र संरक्षणमा जोड असहाय गाईबाच्छा संरक्षण अभियानले काठमाडौँ उपत्यकालाई असहाय गाईबाच्छामुक्त क्षेत्रका रूपमा विस्तार गर्न हरेक पालिकामा सुविधासम्पन्न काञ्जी हाउस स्थापना हुनुपर्ने माग गरेको छ ।
हङ्गेरीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
हङ्गेरीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत हङ्गेरीका लागि नेपालका गैरआवासीय राजदूत रामकाजी खड्काले त्यहाँका राष्ट्रपति क्याटलिन नोभाकसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।
भैँसीसित मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु
भैँसीसित मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङको सुन्दरहरैचा नगरपालिका–४ का ३१ वर्षीय मदनबहादुर लायमगरको मृत्यु भएको छ । तीव्रगतिको मोटरसाइकल अनियन्त्रित हुँदा भैँसीसँग ठोक्किन पुगेको थियो ।
भाइटीकाको साइत बुधबार १० : ५१ बजे
भाइटीकाको साइत बुधबार १० : ५१ बजे भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा
तिहारको चौँथो दिन आज गोवद्र्धन पूजा गरिदै 
तिहारको चौँथो दिन आज गोवद्र्धन पूजा गरिदै  कार्तिक शुक्ल प्रतिपदाका दिन गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गरिन्छ ।
आज नेपाल संवतको नयाँ वर्ष र म्हः पूजा मनाईदै
आज नेपाल संवतको नयाँ वर्ष र म्हः पूजा मनाईदै नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए ।
भूपरिवेष्टित र नेपालको अर्थतन्त्र 
भूपरिवेष्टित र नेपालको अर्थतन्त्र  भन्ने गरिन्छ कुनै पनि देशको अर्थतन्त्र र जनताको दैनिकीलाई त्यस देशमा भएका स्रोत साधन तथा देशको भौगोलिक अवस्थितिले प्रभाव पार्ने गर्दछ । हुन पनि विश्वका आज भोली भनिने विकसित देश अविकसित देशहरुको तुलना गर्दा यो कुरालाई प्रमाणित गर्ने आधार भने भेटिने गर्दछ ।
तिहारलाई झिनिया
तिहारलाई झिनिया यति बेला पाल्पाको तानसेन नगरपालिका– ३ टक्सारटोलमा तिहारका लागि झिनियाँ रोटी तयारी अवस्थामा राखिएको छ । नेवारी समुदायमा बढी चलनचल्तीमा रहे पनि पछिल्लो समयमा ब्राम्हण, मगर लगायत सबै समुदायले झिनियाँ रोटी बनाउने गरेका छन् ।
आजदेखि तिहार सुरु, पहिलो दिन काग तिहार मनाइँदै
आजदेखि तिहार सुरु, पहिलो दिन काग तिहार मनाइँदै कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ । यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ ।
मीन सरको महाप्रस्थान 
मीन सरको महाप्रस्थान  “आफै नआए पनि तस्विर पठाए हुन्छ ...” बोलको कवाली गीत गाउँदै हाते रुमाल हल्लाउँदै नाच्ने, गाउने कलाकार पाल्पाको शैक्षिक, सामाजिक, साँस्कृतिक अभियन्ता, आदरणीय गुरु मीन बहादुर के.सी. परलोकगमन हुनु भएकोमा दीवंगत आत्माको चीर शान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त समस्त के.सी. परिवारला धैर्य धारण गर्न सक्ने क्षमता...
तिहारको ऐतिहासिक महत्व र वर्तमान अवस्था
तिहारको ऐतिहासिक महत्व र वर्तमान अवस्था तिहार हिन्दुधर्मावलम्बीहरूको दसैं पछिको दोस्रो ठूूलो चाड हो । यसलाई यमपञ्चक, दीपावली तथा उज्यालो÷प्रकाशको पर्व पनि भन्ने गरिन्छ ।
Weather Update