रैनादेवीको प्राथमिकतामा अन्तरपालिका जोड्ने गौरव आयोजनाका मुख्य सडक र कृषि तथा पशु क्षेत्र
शुक्रबार, असार ७, २०८१
योग गरौं, स्वस्थ रहौं
शुक्रबार, असार ७, २०८१
स्वस्थ रहन योगको महत्वपूर्ण भूमिका रहेको छ । योगले शरीर स्वस्थ राख्नुको साथै मानसिक शान्ति पनि प्राप्त हुन्छ । प्राचीनकालमा योगकै कारणले कतिपय ऋषिमुनीहरु अध्यात्मिक शक्ति प्राप्त गरेका उदाहरणहरु प्रशस्तै छन् । विश्वमा नै योग प्रमुख आवश्यकता बन्दै गएको छ ।
कालीगण्डकी करिडोरको प्रयोग गरी गाइ, गोरुको खुलेआम तस्करी !
बिहीबार, असार ६, २०८१
हिन्दु धर्मावलम्वीहरुले पुज्ने गौ माताको अहिले नेपालमा खुलम खुल्ला तस्करी हुन थालेको छ । मासुका लागि तस्करी हुने यस्ता गाईगोरु मुख्यतः कालीगण्डकी करिडोर आसपासमा व्यापक रुपमा हुन थालेका तथ्यहरु फेला परेका छन् ।
तानसेनमा तरकारीको जात्रा !
बिहीबार, असार ६, २०८१
विभिन्न समयमा गाइ जात्रा, रोपाइँ जात्रा, बाघ जात्रा, भगवती जात्रा निकालिने तानसेनमा बिहीबार भने तरकारी जात्रा निकालिएको छ । सडकमा तरकारी जात्रा निकालेको देखेपछि तानसेनवासी अचम्मित भएका छन् ।
सिद्धबाबा सुरुङमार्ग : १२ दशमलव ६३ प्रतिशत भौतिक निर्माण सकियो
बिहीबार, असार ६, २०८१
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिद्धबाबा सुरुङमार्ग निर्माणको काम धमाधम भइरहेको छ । निर्माणको जिम्मा पाएको निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पछिल्लो केही समय यता कामलाई तिव्रता दिएको हो ।
लोकसेवा पढ्नेहरुका लागि रामपुर बन्यो सहयोगी
बिहीबार, असार ६, २०८१
जिल्लाको रामपुर नगर सरकार लोक सेवा आयोग पढ्न चाहनेहरुका लागि सहयोगी बनेको छ । पढ्न इच्छा भएर पनि आर्थिक अभावका कारण पढ्न नसकेका र चाहना भएकाहरुलाई नगर सरकारले निःशुल्क रुपमा तयारी कक्षका लागि सहयोग गरेको हो ।
आमालाई घृणा गर्ने छोरीको कथा
बिहीबार, असार ६, २०८१
चोरनीको छोरा भन्ने ढनाढ्य महिला, चोरनीको छोरा भन्दै स्कूलमा गिल्ला गर्ने स्कूलकै सहपाठी सहारा र चोरनीको छोरा भनी कक्षामा सबैले खिसि गर्दा समेत विधार्थीलाई नसम्झाई खुतुतुतु हाँसेर बस्ने मोहिनी मिस घृणाका तीन पात्रहरू हुन् । यी तीन पात्र मध्ये धनाढ्य महिला र सहारा आमा छोरी हुन् । यिनै छोरी सहाराले...
शरणार्थी दिवसको सन्दर्भ
बिहीबार, असार ६, २०८१
हरेक वर्ष जुन २० का दिन विश्व शरणार्थी दिवस मनाउने गरिएको छ । आज पनि विश्व भर यो दिवस मनाउन लागिएको छ । सन् १९५१ मा पहिलोपटक शरणार्थीसम्बन्धी घोषणापत्र जारी गरिएको थियो । जारी गरिएको ५० वर्ष पुगेको अवसरमा संयुक्त राष्ट्रसंघले प्रत्येक वर्ष विश्व शरणार्थी दिवस मनाउने निर्णय गरेसँगै यो...
तानसेनमा प्रजनन् स्वास्थ्य शिविर, ६५ जना महिलाले लिए सेवा
बुधबार, असार ५, २०८१
तानसेनमा एक दिने एकिकृत प्रजनन् स्वास्थ्य परीक्षण तथा व्यवस्थापन शिविर सञ्चालन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी भीम भैरब उपशाखा तानसेनको आयोजना र नेपाल परिवार नियोजन संघ पाल्पाको प्राविधिक सहयोगमा शिविर भएको हो ।
पाल्पा र कैलालीमा भरूवा बन्दुकसहित दुई जना पक्राउ
बुधबार, असार ५, २०८१
देशका विभिन्न ठाउँबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । केन्द्रीय समाचार कक्षका अनुसार पाल्पा र कैलालीका छुट्टाछुट्टै ठाउँबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
दुबईको जागिर छोडेर गाउँमै घाँसखेती
बुधबार, असार ५, २०८१
गुल्मीको मदाने गाउँपालिका– ३ सिर्सेनीका गोपाल खत्री क्षेत्रीको दैनिकी आजकाल घाँसखेतीमा कट्ने गरेको छ ।

