पाल्पामा गहना चोरी गर्ने पक्राउ
सोमबार, असार ३, २०८१
आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता : नेपाल बङ्गलादेशसँग २१ रनले पराजित
सोमबार, असार ३, २०८१
आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ ।
पेट्रोलियम पदार्थको मूल्य घट्यो
सोमबार, असार ३, २०८१
पेट्रोलियम पदार्थको मूल्य घटेको छ । भारतबाट नयाँ मूल्यसूची आएपछि नेपाल आयल निगमले पेट्रोलमा ३ रुपैयाँ र डिजेल/मट्टितेलमा १–१ रुपैयाँ घटाएको हो ।
आज विश्व खडेरीविरुद्धको संघर्ष दिवस
सोमबार, असार ३, २०८१
विश्व मरुभूमीकरण तथा खडेरीविरुद्धको संघर्ष दिवस आज विभिन्न कार्यक्रम गरी मनाईँदैछ । बढ्दो मरुभूमीकरण र खडेरीविरुद्ध विश्व समूदायमा जनचेतना फैलाउन र ऐक्यवद्धता कायम गर्नका लागि सन् १९९५ देखि हरेक वर्ष जुन १७ का दिन विश्वभर यो दिवस मनाउने गरिएको छ ।
खडेरीविरुद्ध संघर्ष दिवसको सार्थकता
सोमबार, असार ३, २०८१
विश्व खडेरीविरुद्ध संघर्षको दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । बढ्दो मरुभूमीकरण र खडेरी विरुद्ध विश्व समुुदायमै जनचेतना बढाउन र ऐक्यवद्धता कायम गर्नका लागि सन् १९९५ देखि हरेक वर्ष विश्व समुुदायले यो दिवस मनाउँदै आएको छ । यो दिवसले खाद्य सुरक्षादेखि वातावरणीय मुद्दाहरु, भू–संंरक्षण लगायत विभिन्न मुद्दामा विश्व समुदायमाझ...
पाल्पामा चट्याङ लागेर एकको मृत्यु
सोमबार, असार ३, २०८१
पाल्पामा चट्याङ लागेर एक जनाको मृत्युु भएको छ ।
पाल्पाको निस्दीमा जिप दुुर्घटना : ९ जना घाइते
आइतबार, असार २, २०८१
जिल्लाको निस्दी गाउँपालिका– ४ स्थित झ्यांलिङ कच्चि सडक खण्डमा जिप दुर्घटना भएको छ । होराईजन डेण्टल अस्पताल रामपुर पाल्पाबाट भिरपानीमा डेण्टल सम्बन्धी शिविरमा गई फर्कने क्रममा रामपुरतर्फ आँउदै गरेको बा १५ च ५९४ नम्बरको स्कर्पियो दुर्घटना भएको हो ।
रेसुङ्गाको घाटु नाच र गीत
आइतबार, असार २, २०८१
गुल्मी आफैमा एउटा भरपुर मनोरम पर्यटकीय जिल्ला हो । गुल्मीको रुरु (रिडि) क्षेत्र,सालिमे दह,सत्यवति थाप्ले, विचित्र गुफा, कंके देउराली जलासय तथा चरा संरक्षण, टिमुरे दह, रेसुङ्गा धाम आदि विशेष पर्यटकीय क्षेत्रमा पर्दछन् ।
आज अन्तर्राष्ट्रिय बुवा दिवस
आइतबार, असार २, २०८१
अन्तर्राष्ट्रिय बुवा दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुन महिनाको तेस्रो आइतबार विश्व समुदायले बुवाको सम्मानमा यो दिवस मनाउने गर्दछ ।
देश बनाउने की सरकार जोगाउने ?
आइतबार, असार २, २०८१
देश र जनताका पक्षमा चर्का नारा र बहस गर्ने नेपालका साना ठूला राजनीतिक दलका नेतृत्वहरुको दैनिकी आज भोली सरकार प्राप्ती र सरकार जोगाउनमा नै केन्द्रीत हुँदै गरिरहेको देखिन्छ ।
अन्तर्राष्ट्रिय बुवा दिवसको सन्दर्भ
आइतबार, असार २, २०८१
आफ्ना बुबाप्रति सम्मान जनाउँदै आज विश्वभर अन्तर्राष्ट्रिय बुबा दिवस मनाइँदै छ । हरेक वर्ष जुन महिनाको तेस्रो आइतबार विश्व समुदायले यो दिवस मनाउने गर्दछन् । यस दिन विश्वभर रहेका सन्ततीहरुले आफुलाई जन्म दिने बुबालाई विशेष सम्झने गर्छन् ।


