Shittalpati
रम्भाको जंगलबाट भरूवा बन्दुक बरामद
रम्भाको जंगलबाट भरूवा बन्दुक बरामद जिल्लाको रम्भा गाउँपालिका–२ फोक्सीङस्थित आँपगैरा जंगलबाट एकनाले भरुवा बन्दुक बरामद गरिएको  छ । प्रहरी चौकी हुँगीबाट गस्तीमा खटिएको प्रहरीले सडक छेउबाट  एक थान  भरूवा बन्दुक फेला पारी बरामद गरेको हो ।
रानीवन तथा वडभान वनमा पर्यटन विकास गरिँदै
रानीवन तथा वडभान वनमा पर्यटन विकास गरिँदै सामान्यतः घाँस, दाउरा, स्याउलाका रुपमा मात्र प्रयोग गरिने सामुदायिक वनक्षेत्रमा पर्यापर्यटन कार्यक्रम सञ्चालन गर्न लागिएको छ । वन क्षेत्रभित्र सम्भावित क्षेत्रमा पूर्वाधार निर्माणमा उपभोक्ताको सक्रियता बढ्दो छ ।
गुल्मीमा सुन्तला उत्पादन घट्यो
गुल्मीमा सुन्तला उत्पादन घट्यो गुल्मीमा यसवर्ष सुन्तला उत्पादन घटेको छ । गत वर्षको तुलनामा यसवर्ष तीन सय ६६ मेक्ट्रिन टन सुन्तला उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र, गुल्मीले जनाएको छ ।
पाल्पाको सिद्धबाबा मन्दिर नजिकै पुरुष मृत फेला
पाल्पाको सिद्धबाबा मन्दिर नजिकै पुरुष मृत फेला पाल्पाको सिद्धबाबा मन्दिर नजिकै एक पुरुष मृत अवस्थामा फेला परेका छन् । सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन बुटवल खण्डको तिनाउ गाउँपालिका–३, तल्लो सिद्धबाबा नजिकै अन्दाजी ५५ वर्षीय पुरुष मृत फेला परेका हुन् ।
पाल्पामा खस्कियो माटोको उर्वराशक्ति
पाल्पामा खस्कियो माटोको उर्वराशक्ति कृषि उत्पादनका लागि उर्वर मानिने पाल्पामा पछिल्लो समय खेतीयोग्य जमिनको उर्वराशक्ति खस्केको छ । माटोमा अम्लीय पदार्थ बढ्दै गएपछि माटोको उर्वराशक्ति खस्केको हो ।
आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइँदै अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको डिसेम्बर ५ मा यो दिवस मनाउने गरिन्छ ।
तानसेनमा प्रथम मेयर कप रनिङ्ग शिल्ड प्रतियोगिता हुँदै   
तानसेनमा प्रथम मेयर कप रनिङ्ग शिल्ड प्रतियोगिता हुँदै    तानसेन नगरस्तरीय प्रथम मेयर कप रनिङ्ग शिल्ड प्रतियोगिता २०८०  हुने भएको छ । नगर खेलकुद विकास समिति तानसेनको आयोजनामा यही मंसिर २० देखी तानसेनको टुँडिखेलमा प्रतियोगिता हुने भएको हो । नगर खेलकुद विकास समितिले प्रतियोगिताको बारेमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
पाल्पामा मनाइयो अपाङ्गता दिवस
पाल्पामा मनाइयो अपाङ्गता दिवस औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस पाल्पामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता, अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यवद्धता भन्ने नाराका साथ आइतबार विभिन्न कार्यक्रम गरी दिवस मनाएको हो ।
बुद्ध शिक्षा प्रचार–प्रसारमा ज्ञानमाला समिति सक्रिय
बुद्ध शिक्षा प्रचार–प्रसारमा ज्ञानमाला समिति सक्रिय भजन तथा संगीतको माध्यमबाट बुद्ध दर्शन, शिक्षा, ज्ञान उपदेश तथा मार्गदशनको प्रचार –प्रसार गर्न नेपाल राष्ट्रिय ज्ञानमाला समिति सक्रिय भएर लागेको छ ।  
पाल्पाको सिजी कम्पनीमा टिपर दुर्घटना, एकको मृत्यु 
पाल्पाको सिजी कम्पनीमा टिपर दुर्घटना, एकको मृत्यु  पाल्पाको रुेनादेवी छहरा गाउँपालिका– २ स्थित सिजी कम्पनीको कम्पाउण्ड भित्र टिपर दुर्घटना भएको छ । आइतबार राती कम्पनी भित्रकै माटो एक स्थानबाट अर्को स्थानमा लोड गरी लैजाने क्रममा लु १ क ३१६१ नम्बरको टिपर दुर्घटना भएको हो ।
भ्रष्टचार, कुशासन र दण्डहिताका कारण लोकतन्त्रमाथि खतरा छ : कृष्ण पहाडी 
भ्रष्टचार, कुशासन र दण्डहिताका कारण लोकतन्त्रमाथि खतरा छ : कृष्ण पहाडी  नव अधिकार तथा शान्ति समाजका संस्थापक केन्द्रीय अध्यक्ष कृष्ण पहाडीले लोकतन्त्रको विकल्पमा अरु कुनै शासन व्यवस्था हुन नसक्ने बताएका छन् ।
पाल्पाको प्यारागनमा ‘लुम्बिनी प्रदेशको पर्यटन र सम्भावना’ विषयक वक्तृत्वकला
पाल्पाको प्यारागनमा ‘लुम्बिनी प्रदेशको पर्यटन र सम्भावना’ विषयक वक्तृत्वकला विद्यार्थीलाई पर्यटनको आवश्यकता र महत्वको जानकारी गराउने उद्देश्यले पाल्पाको तानसेन नगरपालिका–३ भगवतीटोलस्थित पाल्पा प्यारागन ईङ्गलिस बोर्डिङ्ग स्कूमा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता गरिएको छ । नेपाल टुरिजम बोर्ड, टुरिजम रिसर्च एण्ड ट्रेनिङ इन्स्टिच्यूट (टिआरटिआई), यूएनडीपी र जीटीटीपीको सहकार्यमा आइतबार लुम्बिनी प्रदेशको पर्यटन र सम्भावना विषयक वक्तृत्वकला प्रतियोगिता गरिएको हो ।
Weather Update