Shittalpati
पाल्पासहित लुुम्बिनीका ९ जिल्ला बाढी पहिरोको उच्च जोखिममा
पाल्पासहित लुुम्बिनीका ९ जिल्ला बाढी पहिरोको उच्च जोखिममा  पाल्पासहित लुम्बिनीका ९ जिल्ला बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुलेटीनमार्फत लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी,कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, प्युठान, नवलपसारी पश्चिम, रोल्पा र रुकुमपूर्व बाढी पहिरोको उच्च जोखिममा रहेका बताएको हो ।
बुटवलका १६ वडा पूर्ण संस्थागत प्रसुति सेवायुक्त घोषणा
बुटवलका १६ वडा पूर्ण संस्थागत प्रसुति सेवायुक्त घोषणा बुटवल उपमहानगरपालिकाका  १६ वटा वडा पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा घोषणा भएका छन् । पूर्ण संस्थागत प्रसुति सेवायुक्त स्थानीय तह र जिल्ला घोषणा तथा सुनिश्चितता सम्बन्धी मापदण्ड २०८० अनुसार ति वडा पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा घोषणा  गरिएको हो ।
खेलकुद पत्रकार दिवसको सार्थकता
खेलकुद पत्रकार दिवसको सार्थकता आज जुलाई २ अर्थात विश्व खेलकुद पत्रकार दिवस । खासमा समाजमा खेलकुद पत्रकारले खेल्ने महत्वपूर्ण भूमिकाको सम्मानका लागि विश्व खेलकुद पत्रकार दिवस मनाउने गरिन्छ ।
इन्धनको मूल्य बढ्यो 
इन्धनको मूल्य बढ्यो  नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपालमा पेट्रोल लिटरमा २ र डिजेल/मट्टितेल लिटरमा ५ रुपैयाँ बढाइएको हो ।
किसानलाई आत्मनिर्भर बनाउन पाँच हजार बिरुवा वितरण
किसानलाई आत्मनिर्भर बनाउन पाँच हजार बिरुवा वितरण जिल्लाको सन्धिखर्क नगरपालिकाले किसानलाई व्यावसायिक र आत्मनिर्भर बनाउन पाँच हजार फलफूलका बिरुवा वितरण गरेको छ । किसानको मागका आधारमा नगरपालिकाको कृषि शाखाले अनुदानमा लिची, सुन्तला, कागती, मौसमी, ड्रागन फ्रुटलगायत पाँच हजारभन्दा बढी फलफूलका बिरुवा वितरण गरेको हो ।
बिहीबारसम्म मनसुन थप सक्रिय हुने, सतर्क रहन अनुरोध 
बिहीबारसम्म मनसुन थप सक्रिय हुने, सतर्क रहन अनुरोध  देशभर बिहीबारसम्म मनसुन थप सक्रिय हुने भएको छ । मनसुन न्यून चापीय रेखाका कारण यो सक्रिय हुन थालेको हो ।  
पाल्पा महासंघमा पनि नेपाल प्रेस युनियनको धर्ना 
पाल्पा महासंघमा पनि नेपाल प्रेस युनियनको धर्ना  नेपाल प्रेस युनियन पाल्पा शाखाले पनि नेपाल पत्रकार महासंघ पाल्पाको कार्यालयमा धर्ना दिएको छ ।
हराउँदै रोपाइँको मौलिकता, गुञ्जिनै छाडे ‘असारे भाका’
हराउँदै रोपाइँको मौलिकता, गुञ्जिनै छाडे ‘असारे भाका’ पाल्पा, छुपुमा छुपु हिलोमा धान रोपेरै छाडौंला बनाई कुलो लगाई पानी आएर गोडौंला ।। यी र यस्तै गीत असार/साउनमा खेतमा घन्किने गर्थे । रोपाइँका बेला खेतका गह्रामा रोपाहारका मुखबाट सुनिने यस्ता गीतका भाका हिजो आज भने विरलै सुुनिन्छन् ।
संरक्षणको पर्खाइमा मायादेवी सुत्केरीपथ
संरक्षणको पर्खाइमा मायादेवी सुत्केरीपथ बुद्धको जन्मसँग जोडिएको मायादेवी सुत्केरीपथ (लुम्बिनी–तिलौराकोट) मार्ग प्रचारप्रसार, संरक्षण र प्रवद्र्धनको पर्खाइमा रहेको छ । मायादेवी सुत्केरी भएपछि शिशुसहित घर फर्किएको उक्त मार्गको प्रचारप्रसार र संरक्षण नहुँदा ओझेलमा परेको हो ।
बुटवलमा दुध उत्पादन वृद्धि गर्न किसानलाई पाडी 
बुटवलमा दुध उत्पादन वृद्धि गर्न किसानलाई पाडी  बुटवलमा दूध उत्पादन वृद्धि गर्न किसानलाई पाडी वितरण गरिएको छ । बुटवल उपमहानगरपालिकाले पशुपालक किसानलाई पाडी वितरण गरेको हो ।
जमिन बाँझै, फेसबुकमा रोपाइँ : कसरी टर्ला खाद्य शंकट ?
जमिन बाँझै, फेसबुकमा रोपाइँ : कसरी टर्ला खाद्य शंकट ? कृषि प्रधान देश नेपालमा बेसाहा नखेपी खान पुग्दैन अचेल । कारण, यस वर्षको असार १५ मा जमिनमा होइन फेसबुक लगायत सामाजिक सञ्जालमा रोपाइँ सकियो ।
Weather Update