पाठेघर र स्तन क्यान्सरको शिविर सञ्चालन हुने
बिहीबार, पुस ५, २०८०
नागरिकता कानुनमा अझै सुधार गरिनुपर्नेमा सांसदको जोड
बिहीबार, पुस ५, २०८०
सांसदहरुले नागरिकता कानुनमा अझै सुधार आवश्यक रहेको बताएका छन् ।
पाल्पाकी गिता कुमारी तिवारी भईन् सिओटि कोट अफ द टेवलको योग्य
बिहीबार, पुस ५, २०८०
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिनिधित्व गर्दै पाल्पाकी गिता कुमारी तिवारी सिओटि कोट अफ द टेवलको लागि योग्य हुन सफल भएकी छन् ।
प्रधानमन्त्री कप महिला क्रिकेट : एपीएफद्वारा सुदूरपश्चिम पराजित
बिहीबार, पुस ५, २०८०
प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । एपीएफले सुदूरपश्चिमलाई नौ विकेटले हराएको हो ।
नारायणगढ–मुग्लिन सडक चार घण्टा बन्द हुने
बिहीबार, पुस ५, २०८०
नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।
हात्तीबाट हुने क्षति कम गर्न साइरन जडान
बिहीबार, पुस ५, २०८०
कञ्चनपुरमा जङ्गली हात्तीबाट हुने क्षति कम गर्न प्रभावित क्षेत्रमा १३ ठाउँमा साइरन जडान गरिएका छन् । जङ्गली हात्ती बस्ती पस्नु पूर्व जानकारी गराई सर्वसाधारणलाई सचेत पार्नका लागि साइरन जडान गरिएका हुन् ।
आर्थिक सम्वृद्धि खोजौं
बिहीबार, पुस ५, २०८०
नेपालका तीन चौथाई युवाहरु विदेशिने अवस्था आउँनै लाग्दा पनि हामीले चिन्ता गर्न नसक्नु समस्याको विषय हो । युवाहरुको श्रम नहुँदा र लगानीका सबै सम्भावनाहरु कमजोर हुँदै जादा देश कसरी सम्वृद्ध बन्न सक्छ ।
लौ गल्ती गरियो : काँग्रेस
बुधबार, पुस ४, २०८०
नेपाली काँग्रेस पाल्पाको ३० गते भएको प्रथम जिल्ला सम्मेलन उद्घाटन सत्रमा नगरपालिकाको वार्दली प्रयोग गर्ने विषयमा भएको प्राविधिक कमजोरीलाई पार्टीले स्वीकार गर्दै विज्ञप्ती मार्फत स्पष्ट पारेको छ ।
पाल्पा क्रिकेट संघका अध्यक्षको निधन
बुधबार, पुस ४, २०८०
जिल्ला क्रिकेट संघ पाल्पाका अध्यक्ष एवं कुशल युवासमाजसेवी राजेश श्रेष्ठको ५१ वर्षको उमेरमा बुधबार उपचारको क्रममा काठमाण्डौंमा निधन भएको हो ।
कृषकलाई अनुदानमा कृषि सामग्रीवितरण
बुधबार, पुस ४, २०८०
रामपुर नगरपालिकाले कृषकहरुलाई अनुदानमा कृषि सामग्री वितरण गरेको छ । नगरपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा मंगलबार प्लाष्टिक टनेल र प्लाष्टिक स्प्रेयर वितरण गरेको हो ।
जेष्ठ नागरिकलाई घरमै पुगी उपचार सेवा प्रदान
बुधबार, पुस ४, २०८०
पाल्पाका दश वटै स्थानीय तहका ८१ वडाहरुमा यही पुसको चौथो हप्ता देखी माघको दोस्रो हप्ता सम्म ८० वर्ष भन्दा माथीका जेष्ठ नागरिक, अति अशक्त नागरिकहरुको लागी घर–घरमै पुगेर उपचार प्रदान गरिने भएको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनकालागि मतदाता नामावली स्वीकृत
बुधबार, पुस ४, २०८०
यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज (बुधबार) आयोगबाट मतदाता नामावली स्वीकृत भएको छ ।


