धान दिवसको सन्दर्भ
शनिबार, असार १५, २०८१
पाल्पा डेंगीको जोखिममा : सतर्कता अपनाउन स्वास्थ्य कार्यालयको आग्रह
शुक्रबार, असार १४, २०८१
स्वास्थ्य कार्यालय पाल्पाले जिल्ला डेंगीको जोखिममा रहेकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । वर्षायाम सुरु भएसँगै संक्रमण ह्वात्तै बढेको भन्दै कार्यालयले सतर्कता अपनाउन सबैमा आग्रह गरेको हो ।
एसईईमा राम्रो नतिजा आएपछि तानसेनमा खुसीयाली
शुक्रबार, असार १४, २०८१
जिल्लाको तानसेन नगरपालिकाका दुई विद्यालयले २०८० को एसईईमा राम्रो नतिजा प्राप्त भएपछि खुसीयाली मनाएका छन् ।
पत्रकार महासंघको बुलेटिन प्रवाह सार्वजनिक
शुक्रबार, असार १४, २०८१
नेपाल पत्रकार महासंघ पाल्पाद्धारा प्रकाशित प्रवाह बुलेटिन पत्रिका सार्वजनिक गरिएको छ । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, वरिष्ठ पत्रकार मेघराज शर्मा, पत्रकार महासंघका अध्यक्ष रेखीराम राना लगायतले पत्रिका सार्वजनिक गरेका हुन् ।
नेपाल मानवधिकार बर्ष पुस्तक २०२५ को अर्धवाषिक समीक्षा
शुक्रबार, असार १४, २०८१
नेपाल मानवधिकार बर्ष पुस्तक २०२५ को अर्धवाषिक पूर्व समीक्षा गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक पाल्पाले ६ महिना भित्र जिल्लामा घटेका तथा हनन भएका मानवअधिकार हननका घटनाहरुको सार्वजनिक गरेको हो ।
गुल्मीमा ट्रयाक्टर दुर्घटनामा बालकको मृत्यु
शुक्रबार, असार १४, २०८१
म्घास–सिमलटारी सडकखण्डअन्तर्गत छल्दीबाट तम्घासतर्फ आउँदै गरेको लु४त २४६५ नम्बरको ट्रयाक्टर रेसुङ्गा नगरपालिका–४ रायढुङ्गामा दुर्घटना हुँदा छ वर्षीय बालकको मृत्यु भएको छ ।
९ वर्षपछि पास फेल, धेरै विद्यार्थी अनुत्तीर्ण, सबै भन्दा बढी लुम्बिनीका
शुक्रबार, असार १४, २०८१
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले गत चैतमा सञ्चालित एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले लेटर ग्रेडिङ लागु भएको ९ वर्षपछि एसईई परीक्षा दिएका विद्यार्थीले पहिलो पटक अघोषित पास फेल उल्लेख भएको लब्धाड्ढपत्र सहितको नतिजा विहीबारसार्वजनिक गरेको हो ।
इस्मा गाउँपालिकाले प्राविधिक शिक्षा निःशुल्क पढाउने
शुक्रबार, असार १४, २०८१
गुल्मीको इस्मा गाउँपालिकाले जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा विद्यार्थीलाई निःशुल्क रुपमा अध्यापन गराउने भएको छ । इस्मा अन्तर्गत वडा नं ५ मा रहेको जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा अध्ययनरत सबै विद्यार्थीको शुल्क गाउँपालिकाले बेहोर्ने निर्णय गरेको हो ।
डेंगुु बढ्न सक्छ ख्याल गरौं
शुक्रबार, असार १४, २०८१
देशका विभिन्न ठाउँमा मनसुन सक्रिय भएकोे छ । मनसुन सक्रिय भएसँगै डेंगुुको संक्रमण बढ्ने भय समेत बढेर गएको छ । विशेषतः गर्मी र वर्षात्को समयमा डेंगुु बढ्ने गर्दछ ।
पाल्पाको एसईई नतिजा : दुई जनाले ल्याए चार जिपिए , एक सय पाँच जनाको ए प्लस
बिहीबार, असार १३, २०८१
राष्ट्रिय परिक्षा बोर्डले बिहीबार प्रकाशित गरेको एसईई परिक्षा २०८० को रिजल्टमा पाल्पाबाट दुुई जनाले चार जिपिए ल्याएका छन् । जिल्लाका एक छात्र र एक छात्राले चार जिपिए अंक प्राप्त गरेका हुन् ।
रक्सीको लतबाट छुटेका कुमालको अनुभव, भन्छन्–‘रक्सीले परिवार र समाजबाटै अपहेलित भइँदो रहेछ’
बिहीबार, असार १३, २०८१
जिल्लाको बगनासकाली गाउँपालिका घोरबन्दका प्रेमबहादुर कुमाल (प्रेम ठेकदार) लामो समय रक्सीको लतमा फसे । घरमा आमा बुवाले रक्सी खाने गरेका कारण खाना सिकेका उनी छोड्नै नसक्ने गरी लतमा फसेका थिए ।

