माध्यामिक शिक्षा परीक्षा (एसईई) को कसिमा शैक्षिक गुणस्तर
सोमबार, असार १७, २०८१
मनसुनको प्रारम्भमै पहिरोको वितण्डा : ९ जनाको मृत्यु, २ जना घाइते
आइतबार, असार १६, २०८१
मनसुनकै सुरुवातमा पहिरोले वितण्ड मच्याएको छ । अविरल वर्षासँगै आएको पहिरोका कारण देशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा कम्तीमा ९ जनाको मृत्यु भएको छ । अरु २ जना घाइते छन् । बर्खा सुरु हुँदै गर्दा परेको वर्षाबाट देशका अधिकांश जिल्ला प्रभावित बनेका छन् ।
नेप्से १४ दशमलव ८३ अंकले घट्यो
आइतबार, असार १६, २०८१
साताको पहिलो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । आइतबार नेप्से परिसूचक १४ दशमलव ८३ अंकले घटेरर बन्द भएको हो ।
रविको सत्ता मोह र रास्वपाको ओरालो यात्रा
आइतबार, असार १६, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले एक महिने देश दौडाहापछि तयार गरेको प्रतिवेदनले सत्ताका लागि मरिमेटिरहेका सोहि पार्टीका सभापति रवि लामिछानेको दाँतमा ढुङगा लागे जस्तै भएको छ । त्यो भन्दा बढी चिन्ता पाँच वर्ष नै प्रधानमन्त्रीको कुर्सीमा बस्ने उद्देश्य राखेका प्रधानमन्त्री प्रचण्ड र प्रचण्डलाई कठपुतली बनाई राज गर्ने उद्देश्य बनाएका...
एसईई नतिजा सुधारमा गम्भीर बन
आइतबार, असार १६, २०८१
यसपालि एसईईमा सहभागी आधाभन्दा बढी विद्यार्थी ‘फेल’ अर्थात् ननग्रेडिङ (एनजी) भएका छन् । परीक्षामा ४ लाख ६४ हजार ७ सय ६५ सहभागी विद्यार्थीमध्ये आधा बढी अर्थात् ५२.१४ प्रतिशत विद्यार्थी तत्काल कक्षा ११ मा भर्ना हुन अयोग्य भएका हुन् ।
पत्रकार महासंघ पाल्पामा प्रेस युनियनले लगायो ताला
शनिबार, असार १५, २०८१
नेपाल पत्रकार महासंघको निर्वाचनको संघारमा नेपाल प्रेस युनियन पाल्पाले तानसेनस्थित नेपाल पत्रकार महासंघको कार्यालयमा ताला लगाएको छ । पत्रकारको शुद्धीकरण र नयाँ सदस्यता वितरणको विषयमा असमति जनाउँदै युनियनले महासंघको कार्यालयमा शनिबार ताला लगाएको हो ।
धान रोप्न किसान व्यस्त, जनप्रतिनिधी र कर्मचारी पनि पुगे रोपाइँमा
शनिबार, असार १५, २०८१
यस बर्षको असार १५ पाल्पाका किसानहरुलाई भने जस्तै भयो । शुक्रवार रातीदेखी नै परेको पानीले असार १५ मा झम झम झरी नै लाग्यो । पाल्पाका सबैं जसो किसानहरु पानी परेसँगै फाँटहरुमा निकै व्यस्त देखिए ।
पाल्पामा किसान महासंघले मनायो धान दिवस
शनिबार, असार १५, २०८१
नेपाल किसान महासंघ पाल्पाले असार १५ अर्थात् धान दिवस मनाएको छ । महासंघले जिल्लाको रम्भा गाउँपालिका–१ साठी बजार, हुँगीमा रोपाइँ गरेर शनिबार २१ औं धान दिवस मनाइएको हो ।
बागलुङ पहिरो : घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाति घाइते
शनिबार, असार १५, २०८१
बागलुङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । उक्त घटनामा दुईजना घाइते भएका छन् ।
आज असार पन्घ्र : धान दिवस
शनिबार, असार १५, २०८१
आज असारे पन्ध्र । यस दिन धान रोपाई गरी दही र चिउरा खाने चलन छ । सरकारले यस दिन धान दिवससमेत मनाउँदै आएको छ ।
गुल्मीको अर्जेमा पहिरोमा परी एकै घरका ५ जनाको मृत्यु
शनिबार, असार १५, २०८१
गुल्मीको मालिका गाउँपालिका–६ अर्जेमा पहिरोमा परी एकै घरका ५ जनाको मृत्युु भएको छ । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण गएको पहिरोले घर पुरिदाँ अर्जेस्थित कडेलपाटामा एकै घरका ५ जनाको मृत्यु भएको हो ।


