Shittalpati
देशभर अझ चिसो बढ्ने
देशभर अझ चिसो बढ्ने देशभर दिन प्रति दिन  चिसो बढ्दै गएको छ । तापक्रम घट्नेक्रममा रहेकाले आजदेखि अझ चिसो बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । चिसो बढेसँगै जल तथा मौसम विज्ञान विभागले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सर्तकता अपनाउन सबैमा आग्रह गरेको छ ।
भूकम्पपीडितलाई राहत वितरण
भूकम्पपीडितलाई राहत वितरण नेपाल मानव धर्म सेवा समितिले जाजरकोट र रुकुमका भूकम्पपीडितका लागि राहत सामग्री वितरण गरेको छ । जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं १ र ३ का एक हजार आठ सय घरधुरीलाई र रुकुम जिल्लाको आठबिसकोट नगरपालिका वडा नं १ र २ का आठसय घरधुरीलाई हालै रु ६० लाख बराबरको राहत...
नेपाल विश्वविद्यालय विधेयकमाथि छलफल
नेपाल विश्वविद्यालय विधेयकमाथि छलफल प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले नेपाल विश्वविद्यालय विधेयक, २०७९ माथि आज विज्ञसँग छलफल गरेको छ । राष्ट्रियसभाबाट पारित भएको सो विधेयकलाई थप समृद्ध बनाउन उच्च शिक्षा क्षेत्रमा कार्यरत विज्ञहरूलाई समितिले छलफलमा बोलाएको हो ।
पाल्पाको लघुवामा टिपर दुर्घटना : एकको मृत्यु, दुई घाइते 
पाल्पाको लघुवामा टिपर दुर्घटना : एकको मृत्यु, दुई घाइते  जिल्लाको रिब्दीकोट गाउँपालिका–२, लघुवामा टिपर दुर्घटना भएको छ । गुल्मीबाट पाल्पातर्फ आउँदै गरेको रा १ ख २४०४ नम्बरको टिपर बिहीबार राति  दुर्घटना भएको हो । 
तानसेनमा योमरी महोत्सव हुँदै
तानसेनमा योमरी महोत्सव हुँदै योमरी पुर्णिमाको अवशरमा तानसेको टक्सारमा योमरी महोत्सव हँुदै छ । यही पुस ७ गते शनिबार तानसेन नगरपालिका वडा नंं ३ टक्सार टोलमा योमरी महोत्सव हुन लागेको हो ।
लोकको तन्त्र, लोकैको हातमा
लोकको तन्त्र, लोकैको हातमा समयको गतिलाई पहिल्याउँने नेता भएनन् भन्ने चिन्ता अहिले मुलुकका हरेक ठाउँबाट आएका छन् । सीधासादा भनिएका जनता पनि नेताका नोकर जस्तै भएका छन् ।
Weather Update