Shittalpati
पहिलो पटक प्रदेश सांसद बनेका सारूको एक वर्ष
पहिलो पटक प्रदेश सांसद बनेका सारूको एक वर्ष पाल्पा क्षेत्र नं. १(२) का लुम्बिनी प्रदेश सभा सदस्य खेमबहादुर सारुले प्रदेश सभाको पहिलो एक वर्षे कार्यकाल बिताएका छन् । प्रत्यक्ष निर्वाचन जितेर पहिलो पटक २०७९ पौष १७ गते सांसदको सपथ ग्रहण गरेका सारुको पहिलो एक वर्ष सकिएको हो ।
हजुरबाको ‘रामराज्य’ कथा
हजुरबाको ‘रामराज्य’ कथा हजुरबा आज कुन कथा भन्नु हुन्छ ? नाति नातिनाहरुले एकै स्वरले जिज्ञासा पस्किए । तिमीहरुले जे विषयमा सुन्न चाहान्छौ ,त्यहि भन्छु ल भनभन हजुरबाले आज्ञा गर्नु भयो ।
गुल्मीकी मनिषाले गरिन एकैवर्षमा लोकसेवाको पाँच परीक्षा उत्तीर्ण 
गुल्मीकी मनिषाले गरिन एकैवर्षमा लोकसेवाको पाँच परीक्षा उत्तीर्ण  ल्मीकी मनिषा जिसी (विष्णु घर्ती)ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच  परीक्षा एक वर्षभित्रमा उत्तीर्ण गरेकी छन् । जिल्लाको धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा उत्तीर्ण गरेकी हुन् । 
मनकारी सांसद राना
मनकारी सांसद राना अधिकांश जनप्रतिनिधि/सांसदहरु निर्वाचनका बेला जनतासँग गरेका बाचाहरु फुलेर आफ्नै सुखसयलमा रमाउन तल्लिन छन् । जनप्रतिनिधि जनता समक्ष गरेका बाचा पूरा गर्नुको सट्टा आफ्ना परिवार र आफन्तको भरणपोषणमा तल्लिन भइरहेका बेला लुम्बिनी प्रदेशका एक सांसदले भने व्यक्तिगत खर्च गरेरै भए पनि जनतालाई परेका अफठ्यारा र समस्यामा साथ दिएका छन् ।
लुम्बिनी प्रदेश : संसदीय समिति चयनमा अलमल
लुम्बिनी प्रदेश : संसदीय समिति चयनमा अलमल लुम्बिनी प्रदेशसभामा संसदीय समिति चयनमा अलमल देखिएको छ । सरकारमा रहेका दलहरुबिच भागबण्डा नमिल्दा समिति चयनमा अलमल देखिएको हो ।
 पाल्पामा नारायणडाँडा क्रिकेट कप २०८० सुरु 
 पाल्पामा नारायणडाँडा क्रिकेट कप २०८० सुरु  पाल्पाको बगनासकाली गाउँपालिका –१ चिलाङ्दी खेलमैदानमा बुधबारदेखि खुल्ला नारायणडाँडा क्रिकेट  (एनसीसी) कप २०८० सुरु भएको छ ।
पेट्रोलियम पदार्थको मूल्य घट्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले मंगलबारदेखि पेट्रोल, डिजेल र मट्टितेलमा १/१ रुपैयाँ मूल्य घटाएको हो ।
राष्ट्रिय सभा निर्वाचन : गठबन्धनका उम्मेदवार जिताउन  पाल्पाका शिर्ष नेताहरुको आग्रह
राष्ट्रिय सभा निर्वाचन : गठबन्धनका उम्मेदवार जिताउन  पाल्पाका शिर्ष नेताहरुको आग्रह राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन पाल्पामा गठबन्धन दलका शीर्ष नेताहरुले आग्रह गरेका छन् ।
कोशी प्रदेशद्वारा  नेपाल पुलिसलाई जितका लागि एक सय ६७ रनको चुनौती
कोशी प्रदेशद्वारा  नेपाल पुलिसलाई जितका लागि एक सय ६७ रनको चुनौती प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले नेपाल पुलिस क्लबलाई जितका लागि एक सय ६७ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज जारी खेलमा कोशी प्रदेशले ४८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै एक सय ६६ रनको योगफल बनायो ।
प्रधानमन्त्री कप क्रिकेट आज तीन खेल हुने
प्रधानमन्त्री कप क्रिकेट आज तीन खेल हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज तीनवटा खेल हुने भएका छन् । कोशी प्रदेश र नेपाल पुलिस क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज  बिहान ९ स् १५ बजे सुरु हुने छ ।
Weather Update