Shittalpati
माघे संक्रान्तिमा  रुरु क्षेत्र धाममा भक्तजनहरुको भिडभाड  
माघे संक्रान्तिमा  रुरु क्षेत्र धाममा भक्तजनहरुको भिडभाड   माघे सक्रान्तीको अवसरमा पाल्पा, गुल्मी र स्याङ्जाको संगम स्थल रुरु क्षेत्र धाम रिडीमा  कालीगण्डकी स्नान तथा हृषिकेशव भगवानको दर्शन गर्न भक्तजनहरुको भिड लागेको छ ।
आज उत्साह र एकताको पर्व माघे संक्रान्ति
आज उत्साह र एकताको पर्व माघे संक्रान्ति आज माघे संक्रान्ति पर्व परम्परागत रुपमा देशभर स्नान, दान धार्मिक कार्य गरी मनाइँदैछ । उत्साह र एकताको पर्वको रुपमा हेरिने यो पर्व नेपालको प्रमुख चार्ड मध्ये एक हो । यो माघ महिनाको पहिलो दिन पर्दछ । यसलाई माघे संक्रान्ति, मकर संक्रान्ति, माघी आदि नामले पनि चिनिन्छ ।
मखनटोल टोल विकास संस्थाको अध्यक्षमा ज्ञानु कार्की
मखनटोल टोल विकास संस्थाको अध्यक्षमा ज्ञानु कार्की मखनटोल टोल विकास संस्था तानसेन –४ पाल्पाको अध्यक्षमा  महिला उद्यमी तथा सामाजिक व्यक्तित्व ज्ञानु कार्की चयन भएकी छन् । संस्थाको छैठौ साधारण सभाले कार्कीलाई अध्यक्षमा चयन गरेको हो ।  
रानीमहल सहकारीको १५ औं साधारण सभा, १५ करोड बढीको आयव्यय सार्वजनिक
रानीमहल सहकारीको १५ औं साधारण सभा, १५ करोड बढीको आयव्यय सार्वजनिक रानीमहल बचत तथा ऋण सहकारी संस्थाले साधारण सभा गरेको छ । संस्थाले शनिबार तानसेनमा १५ औं साधारण सभा गरेको हो ।  
ढोरपाटनमा जिप दुर्घटना : २ जनाको मृत्यु, ९ घाइते
ढोरपाटनमा जिप दुर्घटना : २ जनाको मृत्यु, ९ घाइते बागलुङको ढोरपाटन नगरपालिका–५ ट्याङखोलामा शनिबार दिउँसो जिप दुर्घटना भएको छ । बागलुङको बुर्तिबाङ बजारदेखि ढोरपाटन जाँदै गरेको ध १ ज १९ नम्बरको जिप ट्याङखोलामा दुर्घटना  भएको हो ।
फेरि देखियो कोरोना : सतर्कता अपनाऔं
फेरि देखियो कोरोना : सतर्कता अपनाऔं केही समय सामान्य बनेको कोरोना महामारी फेरि देखिन थालेको छ । भारतमा फैलिएको ओमिक्रोन भाइरसको नयाँ भेरियन्ट जेएन डट वान नेपालमा पनि देखिइसकेको छ । केही दिन अघि जिन सिक्वेन्सिङ गर्दा नेपालमा पहिलोपटक नयाँ भेरियन्ट देखिएको हो ।
आजदेखि नारायणगढ–मुग्लिन सडक थप तीन हप्ता बन्द हुने
आजदेखि नारायणगढ–मुग्लिन सडक थप तीन हप्ता बन्द हुने आजदेखि नारायणगढ– मुग्लिन सडक थप तीन हप्ता बन्द हुने भएको छ । गत पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुँदै आएको सडक आजदेखि थप तीन हप्ता बन्द हुने भएको हो ।
राष्ट्रपतिसँग प्रधानमन्त्री, ओली र देउवाको भेट
राष्ट्रपतिसँग प्रधानमन्त्री, ओली र देउवाको भेट राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भेट गरेका छन् ।
‘पृथ्वीनारायण शाहका उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक’
‘पृथ्वीनारायण शाहका उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक’ पाल्पा लगायत देशभर ३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । पृथ्वीनारायण शाहको योगदानलाई कदर गर्दै शुक्रबार पाल्पा लगायतका विभिन्न शहरमा उनको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी मनाइएको हो ।
दाङ बस दुर्घटना :  १२  जनाको मृत्यु, २३ घाइते, मृतक मध्ये ८  को सनाखत
दाङ बस दुर्घटना :  १२  जनाको मृत्यु, २३ घाइते, मृतक मध्ये ८ को सनाखत दाङको भालुबाङमा यात्रुवाहक बस राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ ।
Weather Update