Shittalpati
एसईई चैत पहिलो साता हुने,  एसईई हटाउन नहुने राष्ट्रिय परीक्षा बोर्डको सुझाव
एसईई चैत पहिलो साता हुने, एसईई हटाउन नहुने राष्ट्रिय परीक्षा बोर्डको सुझाव यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)  आगामी चैत पहिलो हुने  भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ‘यो वर्षको एसईई क्यालेन्डर अनुसार चैतको पहिलो साता गर्ने तयारी थालेको हो । 
पूर्वकप्तान लामिछाने निलम्बित
पूर्वकप्तान लामिछाने निलम्बित नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं पूर्वकप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ ।
अभियुक्त बम्जनविरुद्ध सुनुवाइ सुरु
अभियुक्त बम्जनविरुद्ध सुनुवाइ सुरु हत्या र यौन हिंसाका अभियुक्त रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीसमक्ष प्रस्तुत गरिएको छ । जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले निजलाई अदालतमा पेस गरिएको हो ।
तानसेनमा ‘माघे संक्रान्ति,मेला’  
तानसेनमा ‘माघे संक्रान्ति,मेला’   जिल्लाको तानसेन नगरपालिका– ४ स्थित मखनटोल टोल विकास संस्थाले एक दिने माघे संक्रान्ति मेला सञ्चालन गरेको छ । संस्थाले माघे संक्रान्तिको पूर्व सन्ध्यामा आज तानसेनमा मेला सञ्चालन गरेको हो ।
रूघाखोकी भनेर बेवास्ता नगरौं
रूघाखोकी भनेर बेवास्ता नगरौं मौसम चिसो भएसँगै रुघाखोकी विरामीहरु समेत बढ्ने गरेका छन् । चिसो मौसमको आगमनसँगै स्वास्थ्य संस्थाहरूमा रुघाखोकी र ज्वरोका बिरामीको संख्या बढेको छ ।
पानी परीक्षण प्रयोगशाला स्थापना
पानी परीक्षण प्रयोगशाला स्थापना स्थानीयलाई घर–घरमा शुद्ध पानी पु¥याउन पानी परीक्षण प्रयोगशालाको व्यवस्था गरिएको छ । पाल्पाको बगनासकाली गाउँपालिकाभित्र सफा, स्वच्छ खानेपानी उपभोग गर्न पानीका मूल, स्थानीयले प्रयोग गर्दै आइरहेका मुहानको पानी परीक्षण गर्न प्रयोगशाला स्थापना गरिएको हो  ।
सम्झौता कार्यान्वयन भए स्वास्थ्य बिमा लागु गर्छौं : मिसन अस्पताल
सम्झौता कार्यान्वयन भए स्वास्थ्य बिमा लागु गर्छौं : मिसन अस्पताल युनाइटेड मिसन टु नेपाल मेडिकल एण्ड डेभलपमेन्ट ट्रष्टका अस्पताल सेवा निर्देशक युवराज आचार्यले बिमा बोर्डसँग गरेका सम्झौता कार्यान्वयन भए स्वास्थ्य बिमा कार्यक्रम लागु गर्न अस्पताल तयार रहेको बताएका छन् । बुधबार युनाइटेड मिसन अस्पताल तानसेनको २४ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै निर्देशक आचार्यले अस्पतालसँग भएका सम्झौता कार्यान्वयन गरे आफुहरु ...
तानसेनको गोर्खेकोटमा सुन्तला बोकेको गाडी दुर्घटना 
तानसेनको गोर्खेकोटमा सुन्तला बोकेको गाडी दुर्घटना  जिल्लाको  तानसेन नगरपालिका –१ गोर्खेकोटमा गाडी दुर्घटना भएको छ । आज विहान गुल्मीको तम्घासबाट बुटवलतर्फ सुन्तला बोकेर जाँदै गरेको बा. प्रदेश ०३ –००१ च ०३०३ नम्वरको पिकप गाडी गोर्खेकोट नजिकै दुर्घटना भएको हो ।
पाल्पा जेसीज वर्ष २०२४ को पहिलो बैंठक : पदाधिकारीहरुको कार्यविभाजनदेखि भावी कार्ययोजना कार्यान्वयनमा केन्द्रित 
पाल्पा जेसीज वर्ष २०२४ को पहिलो बैंठक : पदाधिकारीहरुको कार्यविभाजनदेखि भावी कार्ययोजना कार्यान्वयनमा केन्द्रित  पाल्पा  जेसिज वर्ष २०२४  को पहिलो बोर्ड बैठक  बुधबार  तानसेनमा बसेको छ ।  अर्जुन कार्कीको नेतृत्वमा नयाँ समितिले  शनिबार पदभार ग्रहण गरेसँगै पहिलो  बैंठक बसेको हो ।  
फैसला कार्यान्वयनमा पाल्पा प्रहरीको सक्रियता
फैसला कार्यान्वयनमा पाल्पा प्रहरीको सक्रियता जिल्ला अदालत पाल्पाले गरेको फैसला कार्यान्वयनमा जिल्ला प्रहरी कार्यालयले सक्रियता बढाएको छ । घटना लगत्तै र अदालतको फैसला पछि फरार रहेका कसुरदारलाई पक्राउ गर्न प्रहरीले सक्रियता बढाएको हो ।
यस वर्ष ५७ लाख २४ हजार मेट्रिक टन धान फल्यो
यस वर्ष ५७ लाख २४ हजार मेट्रिक टन धान फल्यो यस वर्ष ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिक टन धान फलेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै गत आर्थिक वर्षको तुलनामा चालु आवमा चार दशमलव ३३ प्रतिशतले धान उत्पादन बढेको जनाएको हो ।
Weather Update