Shittalpati
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पाल्पामा नयाँ नेतृत्व : अध्यक्षमा पन्थी
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पाल्पामा नयाँ नेतृत्व : अध्यक्षमा पन्थी नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पाल्पामा नयाँ नेतृत्व आएको छ । महासंघको शनिबार भएको १४ औं वार्षिक साधारण सभा तथा सातौं जिल्ला अधिवेशनले रामप्रसाद पन्थीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । 
एनसीसी कप : एमआइबी र एनसीसी फाइनलमा 
एनसीसी कप : एमआइबी र एनसीसी फाइनलमा  पाल्पाको बगनासकाली गाउँपालिका –१ चिलाङ्दी खेलमैदानमा जारी खुल्ला नारायणडाँडा क्रिकेट  (एनसीसी) कप २०८० को  फाइनल खेलमा एमआइबी तानसेन र  आयोजक टिम नारायणडाँडा क्रिकेट क्लव  तानसेन –१ ( एनसीसी) बिच प्रतिस्पर्धा हुने भएको छ ।
रामपुरमा राष्ट्रपति रनिङ्ग शिल्ड
रामपुरमा राष्ट्रपति रनिङ्ग शिल्ड जिल्लाको रामपुरमा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन भएको छ ।  नगरपालिकाको आयोजनामा नगरस्तरीय  प्रतियोगिता सञ्चालन भएको हो ।
च्याउ खेतीमा जमेका वीरबहादुर
च्याउ खेतीमा जमेका वीरबहादुर शुक्लाफाँटा नगरपालिका–६ कसरौलका २७ वर्षीय वीरबहादुर राना अष्ट्रेलिया जाने मौका रद्द गरी व्यावसायिक च्याउ खेतीमा लागेका छन् ।
काठमाडौँबाहिरका विमानस्थलमा अनिवार्य रात्रि बिसान गर्नुपर्ने
काठमाडौँबाहिरका विमानस्थलमा अनिवार्य रात्रि बिसान गर्नुपर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन विमानस्थलले आन्तरिक उडानका वायुसेवा प्रदायकलाई जहाजको रात्रि बिसान काठमाडौँ बाहिरका विमानस्थलमा गराउने एक वर्षअघि निर्णय गरेको थियो । 
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै सरकारले कोरोना भाइरस विरुद्ध ल्याएको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि विसर्जन ‘डिस्पोजल’ को तयारी गरेको छ ।
सवारीको तीव्र गति रोकौं
सवारीको तीव्र गति रोकौं आजभोलि दिनहुँजसो सडक दुर्घटनाका समाचारहरू आइरहेका छन् । सवारी अनुशासन उल्लंघन र तीव्र गतिका कारण सडक दुर्घटना निम्तिने गरेको तथ्यले देखाएको छ । प्रायजसो दुर्घटना चालकले तिव्र गतिमा सवारी चलाउँदा हुने गर्दछन् ।
साहित्यिक यात्रा
साहित्यिक यात्रा शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाको आयोजनामा यही ०८० पौष २७ र २८ गतेको साहित्यिक यात्रा अड्तीस घण्टामा पुरा गरी आफ्नो गन्तब्य स्थानमा फर्किएको छ । साहित्यिक यात्रा कास्कीको पोखरा, घान्द्रुक र पर्वत, म्याग्दी र बागलुङ्गको बाग्लुङ्गमा कालिका भगवती दर्शन गर्न पुगेको थियो ।
राष्ट्रिय सभा निर्वाचन : सबै प्रदेशमा पठाइयो मतपत्र
राष्ट्रिय सभा निर्वाचन : सबै प्रदेशमा पठाइयो मतपत्र राष्ट्रिय सभा निर्वाचनका लागि आवश्यक मतपत्र सातवटै प्रदेशमा  पठाइएको निर्वाचन आयोगले जनाएको छ । यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि चाहिने मतपत्र छपाई गरी सबै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा पठाईसकिएको आयोगले जनाएको हो ।
Weather Update