मोटरसाइकल दुर्घटनामा एकको मृत्यु , दुईजना घाइते
बिहीबार, चैत ८, २०८०
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बिहीबार, चैत ८, २०८०
स्थानीय बजारमा सुन–चाँदीको मूल्यमा हेरफेर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला दुई हजार ६ सयका दरले बढेको छ ।
भूमि आयोग पाल्पा २ बर्षे गतिविधि : ७ सय ४७ जनालाई लाल पुर्जा
बुधबार, चैत ७, २०८०
भूमि आयोग पाल्पाले २ बर्षको अवधिमा जिल्लामा गरेका काम तथा गतिविधिहरु सार्वजनिक गरेको छ । जिल्ला समितिले तानसेनमा पत्रकार सम्मेलन गरी काम तथा गतिविधिहरु सार्वजनिक गरेको हो ।
रैनादेवी छहरा, रम्भा र रामपुर अध्यक्षकप पुरुष भलिबलको सेमिफाइनलमा
मंगलबार, चैत ६, २०८०
पाल्पाको रैनादेबी छहरा गाउँपालिकाको आयोजनामा सञ्चालित चौथो अध्यक्षकप अन्तरपालिका स्तरीय पुरुष भलिवल प्रतियोगिताको मंगलबार भएको खेलमा रैनादेवीछहरा गाउँपालिका, रम्भा गाउँपालिका र रामपुर नगरपालिका सेमिफाइनलमा प्रवेश गरेका छन् ।
रैनादेवीमा अध्यक्षकप पुरुष भलिवल : पहिलो दिनको खेलमा रैनादेवी र बगनासकाली विजयी
सोमबार, चैत ५, २०८०
पाल्पाको रैनादेबी छहरा गाउँपालिकाको आयोजना तथा युवा तथा खेलकुद विकास समितिको समन्वयमा चौथो अध्यक्षकप अन्तरपालिका स्तरीय पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ ।
गुल्मीमा चैत ९ देखि खुला ब्याडमिन्टन हुँदै
सोमबार, चैत ५, २०८०
गुल्मीमा चैत ९ देखि खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । जिल्ला ब्याडमिण्टन संघ गुल्मीले सदरमुकाम तम्घासमा चैत ९ देखि ११ गतेसम्म राष्ट्रियस्तरको प्रतियोगिता गर्न लागेको हो ।
सुन–चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
सोमबार, चैत ५, २०८०
स्थानीय बजारमा सुन–चाँदीको मूल्यमा सामान्य हेरफेर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाले घटेको छ ।
आजदेखि रेसुङ्गा विमानस्थलबाट सातामा तीन उडान
सोमबार, चैत ५, २०८०
रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा तीन दिन उडान हुने भएको छ । यसअघि नेपाल एयरलाइन्सले बुधबार र शुक्रबार गरी दुई दिन उडान हुँदै आएकोमा अब सोमबार पनि सोही एयरलाइन्सले उडान भर्न लागेको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए ।
रिडी बजार क्षेत्रको सरसफाई
सोमबार, चैत ५, २०८०
जिल्लाको रुरु क्षेत्र गाउँपालिका– १ रिडी बजार क्षेत्रको सरसफाई गरिएको छ । रुरु टोल विकास संस्थाले विभिन्न संघ संस्थाहरुको समन्वयमा आफ्नो नियमित कार्य अन्तर्गत बजार क्षेत्रको सरसफाई गरेको हो ।
कृषकलाई आधुनिक प्रविधिसँग जोड्दै सक्षम उद्यमी बनाउन पाल्पामा कृषि मेला
आइतबार, चैत ४, २०८०
व्यवसायिक तरकारी खेतीबाट आफ्नो पहिचान बनाएको तानसेन नगरपालिका –९ मदनपोखरा दमकडामा कृषि मेला तथा प्रदर्शनी भएको छ ।
पूर्व जनचेतनाकर्मी चापागाईं पुनः बने एनआरएनए अमेरिकाको मिडिया कोअर्डिनेटर
आइतबार, चैत ४, २०८०
पूर्व नव जनचेतना राष्ट्रिय दैनिककर्मी सतीश चापागाई फेरी एनआरएनए अमेरिकाको मिडिया कोअर्डिनेटर बनेका छन् । एनआरएनए अमेरिकाले उनलाई पुनः मिडिया कोअर्डिनेटरको जिम्मेवारी दिएको हो ।
पेट्रोलियम पदार्थको मूल्य घट्यो
शनिबार, चैत ३, २०८०
पेट्रोलियम पदार्थको मूल्य घटेको छ । भारतबाट नयाँ मूल्यसूची आएपछि नेपाल आयल निगमले पेट्रोलमा १ रुपैयाँ र डिजेल/मट्टितेलमा १/१ रुपैयाँ घटाएको हो ।
काँग्रेस नेता शिवाकोटीले भने‘ तत्कालिन गृह मन्त्रीले सुन काण्डमा आफ्नालाई बचाउन खोजेको उजागर भयो’
शनिबार, चैत ३, २०८०
नेपाली काँंग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता अजयबाबु शिवाकोटीले तत्कालिन गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा आफ्नालाई बचाउन खेलेको भुमिका अहिले उजागर भएको बताएका छन् ।


