भगवती जात्रा : राष्ट्र प्रमुखको भ्रमण र राष्ट्रिय पर्वको अपेक्षा
मंगलबार, भदौ ११, २०८१
डेंगी संक्रमण फैलिन नदेऊ
मंगलबार, भदौ ११, २०८१
पछिल्ला केही दिन यता पाल्पासहित देशका ७५ वटा जिल्लामा डेंगी रोगको संक्रमण बढेको छ । हालसम्म पाँच हजार एक सय १९ जनामा डेंगी रोगको संक्रमण देखिएको छ भने तीन जना डेंगी रोगको संक्रमणको कारणले निधन भइसकेको छ । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल...
तानसेन गुठीद्वारा जात्रालाई सहयोग र छात्रवृत्ति, पुरस्कार वितरण
सोमबार, भदौ १०, २०८१
तानसेन गुठी काठमाडौं, तानसेन शाखाले सांस्कृतिक पर्व जात्राहरुका लागि आर्थिक सहयोग र छात्रवृत्ति, पुरस्कार वितरण गरेको छ ।
अद्भुत कलाका धनी अप्रतिम भगवान् श्रीकृष्ण
सोमबार, भदौ १०, २०८१
आजभन्दा हजारौँ वर्षअघि भदौ महिनाको कृष्ण पक्षको अष्टमी तिथिमा जन्मिएका कृष्णको वैदिक सनातन धर्ममा सर्वोच्च स्थान छ । विश्वभरिका सनातन धर्मावलम्बीले कृष्ण जन्मिएको पावन तिथिलाई कृष्णाष्टमीका रूपमा हर्षोल्लासका साथ मनाउने गर्छन् । यतिखेर कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्छ । धुमधामका साथ पूजाअर्चना गर्दै उनको आराधना गरिन्छ ।
अनुत्पादक क्षेत्रमा खर्च हुँदै ‘रेमिट्यान्स’
सोमबार, भदौ १०, २०८१
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१० का वसन्त रानाभाटको २०८० फागुन १३ गते दुबईमा मृत्यु भयो । उनको मृत्यु भएपछि श्रीमती लक्ष्मी केसी रानाभाटले नगरपालिकामा क्षतिपूर्तिका लागि निवेदन दिईन । नगरपालिकाको रोजगार शाखाले उनलाई रु सात लाख क्षतिपूति दियो ।
रानीमहल जाँदै गरेको कार तानसेनको नारनडाँडामा दुर्घटना, चालकको मृत्यु
सोमबार, भदौ १०, २०८१
पाल्पाको ऐतिहासिक तथा पर्यटकीयस्थल रानीमहल जाँदै गरेको कार तानसेन नगरपालिका–१ नारनडाँडामा दुर्घटना भएको छ । तानसेनबाट रानीमहलतर्फ जादै गरेको भारतीय नम्बर प्लेटको यूपी १४ डिएन १०४ नम्बरको कार आइतबार राती दुर्घटना भएको हो ।
मन्त्री सारुले स्वास्थ्य क्षेत्रका कर्मचारीलाई भने ‘मन्द मुस्कानसहित सेवा दिनुहोस्’
सोमबार, भदौ १०, २०८१
लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्वास्थ्य क्षेत्रका कर्मचारीहरुलाई मन्द मुस्कानसहित जनतालाई सेवा दिन आग्रह गरेका छन् । आइतबार स्वास्थ्य कार्यालय पाल्पाले आयोजना गरेको स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठीको उद्घाटन शत्रलाई तानसेनमा सम्बोधन गर्दै उनले मन्द मुस्कानसहितको सेवा दिन स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीलाई आग्रह गरेका हुन् ।
आज ‘श्रीकृष्ण जन्माष्टमी’, भक्तिपूर्वक पूजा–आराधना गरी मनाइँदै
सोमबार, भदौ १०, २०८१
आज ‘श्रीकृष्ण जन्माष्टमी’, देशभर धुमधामका साथ मनाइँदैछ । हिन्दु धर्मावलम्बीहरूले कृष्ण मन्दिरहरूमा गई श्रीकृष्णको पूजा आराधना, व्रत र भजनकीर्तन गरी यो पर्व मनाउन लागेका हुन् ।
कृष्ण जन्माष्टमीको महिमा
सोमबार, भदौ १०, २०८१
आज कृष्ण जन्माष्टमी । सनातन धर्मावलम्बीहरू भगवान् कृष्णको जन्म भएको दिनको सम्झना गर्दै आजको दिन भव्य रुपमा मनाउने गर्छन् । जन्माष्टमी हिन्दुहरुको प्रमुख पर्व हो । आर्यमिश्रीत समुदायको जुनै पनि समारोह र श्रद्धामिश्रित उत्सवमा जहाँ भगवान् श्रीकृष्णको जयन्ती उत्सव मनाइन्छ । त्यो साँच्चै नै दर्शनीय हुन्छ ।
सोमबार हुने रम्भादेवी सांस्कृतिक महोत्सवको तयारी पुरा
आइतबार, भदौ ९, २०८१
जिल्लाको रम्भा गाउँपालिका–५, ताँहुको ऐतिहासिक धार्मिकस्थल रम्भादेवी मन्दिरस्थित नाचनडाँडामा सोमबार( भोली) हुन लागेको सांस्कृतिक महोत्सवको तयारी पुरा भएको छ । कृष्ण जन्माष्टमीको दिन सहयात्रा नेपालको आयोजना र रम्भा पर्यटन विकास प्रतिष्ठानको सह–आयोजनामा हुन लागेको महोत्सवको सम्पूर्ण तयारी पुरा भएको हो ।
‘निर्माण व्यवसायीले जिम्मेवारी पूरा नगर्दा समस्या’
आइतबार, भदौ ९, २०८१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निर्माण व्यवसायीले आफूले लिएको जिम्मेवारी समयमा पूरा नगर्दा जटिलताहरु देखिएको बताएका छन् ।


