नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
आइतबार, भदौ ९, २०८१
खराब मौसमका कारण अवरुद्ध बनेको गुल्मीको नियमित उडान दुुई महिनापछि पुन: सुुरु
आइतबार, भदौ ९, २०८१
गुल्मीको रेसुङ्गा विमानस्थलबाट पुनः नियमित उडान सुरु भएको छ । खराब मौसमका कारण असार दोस्रो सातादेखि बन्द रहेको उडान गत शुक्रबारदेखि पुनः सुुरु भएको हो ।
भगवती जात्रामा मंगलबार पाल्पामा सार्वजनिक विदा
आइतबार, भदौ ९, २०८१
नेपालले अंग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसीयालीमा तानसेनमा निकालिने भगवतीको जात्राका दिन लुुम्बिनी प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
‘लगानीको वातावरण सिर्जना गर्न प्रदेश सरकार तयार’
आइतबार, भदौ ९, २०८१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको विकासका लागि सरकारले लगानीको वातावरण सिर्जना गर्ने बताएका छन् । उनले प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासको मुख्य आधार कृषि, पर्यटन, उद्योगलगायतका क्षेत्र रहेको बताए ।
सन्तानको कामनासहित तीनछठ्ठी पर्व मनाइँदै
आइतबार, भदौ ९, २०८१
पश्चिम तराईमा सन्तानको दीर्घायुको कामनासहित आज तीनछठ्ठी पर्व मनाइँदैछ । भैरहवा र आसपासका क्षेत्रहरु धकधई, बेथरी, मर्चवारलगायत स्थानका महिलाहरुले व्रत बसेर यो पर्व मनाइरहेका छन् ।
पशुमा कृत्रिम गर्भाधान गराउने किसानको सङ्ख्यामा वृद्धि
आइतबार, भदौ ९, २०८१
जिल्लामा रहेका पशुपालक किसानमा कृत्रिम गर्भाधानतर्फ आकर्षण बढ्दै गएको छ । पशु सेवा कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा पशुलाई कृत्रिम गर्भाधान गराउने किसानको सङ्ख्यामा वृद्धि भएको हो ।
प्रतिष्ठानमा बौद्धिक बहस चलाउन आवश्यक : रायमाझी
आइतबार, भदौ ९, २०८१
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय पूर्व अध्यक्ष तथा पाल्पाका संरक्षक बरिष्ठ लोक गायक दुर्गा रायमाझीले अब प्रतिष्ठानमा बौद्धिक बहस चलाउन आवश्यक रहेको बताएका छन् । शनिबार पाल्पाको तानसेनमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पाको २२ औं साधारण सभालाई सम्बोधन गर्दै उनले लोक गीत संगीतमा देखिएका समस्या...
यातायात सम्बन्धी छलफल : व्यवस्थित र गुणस्तरीय सेवामा जोड
आइतबार, भदौ ९, २०८१
जिल्लाको रामपुरमा यातायात व्यवस्था सम्बन्धी छलफल भएको छ । रामपुर नगरपालिकाको आयोजनामा यातायात व्यवसायी, जनप्रतिनिधि, राजनैतिक दल, इलाका प्रशासन, इलाका प्रहरी र सरोकारवालाहरुबिच नगर भित्र यातायात सञ्चालन तथा व्यवस्थापन सम्बन्धी छलफल भएको हो ।
‘राष्ट्रप्रेमी’ बस्यालले दिए विद्यार्थीलाई कलम
आइतबार, भदौ ९, २०८१
‘राष्ट्रप्रेमी’को नामले परिचित पाल्पाको बगनासकाली गाउँपालिका –८ बेलौतिखरकका सुशिल बस्यालले स्नातक तहका विद्यार्थीहरुलाई कलम दिएका छन् ।
तानसेनमा निकालियो भिमसेन रथयात्रा
आइतबार, भदौ ९, २०८१
तानसेनमा भिमसेन रथयात्रा निकालिएको छ । हरेक वर्ष जस्तै तासेनस्थित भिमसेन टोलमा रहेको भिमसेनको रथयात्रा शनिबार निकालिएको हो ।
किन रोकिन्न सवारी दुर्घटना ?
आइतबार, भदौ ९, २०८१
नेपालमा दिनहुँजसो सवारी दुर्घटना हुने गरेका छन् । डेढ महिना अघि त्रिशुलीमा दुई वटा बस खसेर २४ जनाको मृत्यु हुनुको साथै ४० जना बेपत्ता भएको घटना सेलाउन नपाउँदै पुनः शुक्रबार अर्को दर्दानाक सवारी दुर्घटना भयो ।


