प्रतिष्ठानमा बौद्धिक बहस चलाउन आवश्यक : वरिष्ठ लोक गायक रायमाझी
आइतबार, भदौ ९, २०८१
तानसेनमा निकालियो भिमसेन रथयात्रा
शनिबार, भदौ ८, २०८१
तानसेनमा भिमसेन रथयात्रा निकालिएको छ । हरेक वर्ष जस्तै तासेनस्थित भिमसेन टोलमा रहेको भिमसेनको रथयात्रा शनिबार निकालिएको हो ।
तनहुँ दुर्घटनाः मृतकको शव भारत पठाइयो
शनिबार, भदौ ८, २०८१
तनहुँको ऐनापहरामा बस दुर्घटनामा परेर मृत्यु भएकाहरूको शव भारत पठाइएको छ । भरतपुर अस्पतालमा शव परीक्षण सकेपछि भारतीय एयरफोर्सको जहाजबाट आज अपराह्न भरतपुर विमानस्थलबाट ती शव भारत पठाइएको हो ।
तनहुँ बस दुर्घटनाः मृतक सबैको शव परीक्षण चितवनमा हुने
शनिबार, भदौ ८, २०८१
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका -२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण चितवनमा हुने भएको छ ।
रोकिएन सडक दुर्घटना
शनिबार, भदौ ८, २०८१
असार २८ गते सिमलतालस्थित त्रिशुली नदीमा ४० जना बेपत्ता हुने गरी दुई वटा बस दुर्घटना भए । दुर्घटनामा २४ यात्रुको शव फेला परे पनि अन्यको अझै अत्तोपत्तो छैन् । उक्त दुर्घटना सेलाउन नपाउँदै पुनःअर्को भयानक सडक दुर्घटना भएको छ ।
बटौलीलाई सम्पदा संरक्षित क्षेत्रको रुपमा विस्तार गर्दै बुटवल उपमहानगर
शनिबार, भदौ ८, २०८१
बुटवल उपमहानगरपालिकाले बटौली क्षेत्रलाई सम्पदा संरक्षित क्षेत्रको रुपमा विस्तार गर्ने भएको छ । उसले बुटवलको वडा नम्बर १ र २ मा पर्ने बटौली क्षेत्रलाई सम्पदा संरक्षित क्षेत्रको रुपमा विस्तार गर्ने भएको हो ।
नेपालमा टिकटक प्रतिबन्ध खुला
शनिबार, भदौ ८, २०८१
सरकारले नेपालमा सामाजिक सञ्जाल ‘टिकटक’ मा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले टिकटक खुला गर्ने निर्णय गरेको हो ।
संस्थागत क्षमता स्वमूल्यांकनमा रुरुक्षेत्र उत्कृष्ट
शनिबार, भदौ ८, २०८१
स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकनको नतिजामा गुल्मीको रुरुक्षेत्र गाउँपालिका उत्कृष्ट भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्तिम रुप दिई सार्वजनिक गरेको स्वमूल्यांकनमा आर्थिक वर्ष २०७९/८१ मा ८७ प्रतिशत अंक ल्याएर गाउँपालिका अन्तर्गत देशभरमै दोस्रो र लुम्बिनी प्रदेशमै पहिलो बन्न सफल भएको हो ।
जेसिजको विद्यार्थीलाई यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा सम्बन्धी सचेतना
शनिबार, भदौ ८, २०८१
पाल्पा जेसिजले विद्यार्थीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा सम्बन्धी सचेतना कार्यक्रम गरेको छ । जेसिजले तानसेनमा रहेको मोहन कन्या माविका विद्यार्थीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा सम्बन्धी सचेतना प्रदान गरेको हो ।
सार्वभौम सम्पन्न राष्ट्र र आजको परिवेश
शनिबार, भदौ ८, २०८१
हाम्रा स्वाभिमानी वीर पौरखी, पूर्खाहरुको सत्य, निष्ठा, त्याग, तपस्या अगम् शाहस अतुलनिय बलिदानद्वारा सिर्जित अखण्ड सार्वभौम सम्पन्न राष्ट्र नेपाल हो । पिडी–दर–पिडी धर्म, सत कर्म न्याय, आस्था, प्रेम सद्भावना, क्षमाको आदर्श गौरवशाली इतिहासको अभिलेख बोकेको शान्ति प्रिय प्यारो देश नेपाललाई लिने गरिन्छ । तर...।
सन्तुलित नीति अपनाऊ
शनिबार, भदौ ८, २०८१
पछिल्ला केही महिना यता वाणिज्य बैंकहरुले निरन्तर व्याजदर घटाउँदै लगेका छन् । लगानी योग्य पुँजी पर्याप्त भएकाले बैंकहरुले व्याजदर घटाउँदै लगेका हुन् । उनीहरुले हरेक महिना सार्वजनिक गर्ने व्याजदरमा निक्षेपको ब्याजदर घटाउँदै गएको पाइन्छ ।
तनहुँ दुर्घटना : २१ को मृत्यु, १६ घाइेतलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो
शुक्रबार, भदौ ७, २०८१
तनहुँको आँबुखैरेनी गाउँपलिका–४ ऐनापहरामा आज भएको यात्रु बस दुर्घटनामा २१ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको युपि ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस सडकबाट अन्दाजी दुई सय मिटर तल मर्यस्याङ्दी नदीमा खस्दा २२ जना घाइते भएका छन् ।


