गुल्मीका चार पालिकामा विद्युत् अवरुद्ध
बुधबार, भदौ १२, २०८१
मंकीपक्स फैलिन नदिन पूर्वतयारीमा जोड देऊ
बुधबार, भदौ १२, २०८१
कोरोना महामारीले केही समय अक्रान्त बनाएको विश्वलाई फेरी मंकिपक्स संक्रमणले सताउन थालेको छ । यति बेला अफ्रिका र कंगोलाई मंकिपक्सले सताएको छ । त्यसबाहेक अन्य देशमा पनि यो क्रमशः सल्किरहेको छ । १६ हजार ६ सय जनामा मंकिपक्स संक्रमण पुष्टि हुनुले यसको तीव्र फैलावट बुझ्न सकिन्छ ।
भगवती मन्दिरको पुनर्निर्माण छिट्टै गर्छौंं: मुख्यमन्त्री आचार्य
मंगलबार, भदौ ११, २०८१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पाको ऐतिहासिक श्री ७ रणउज्जेश्वरी भगवती मन्दिरको पुनर्निमार्ण छिट्टै गर्ने बताएका छन् ।
सम्पादक रायमाझी पुरस्कृत
मंगलबार, भदौ ११, २०८१
नवजनचेतना राष्ट्रिय दैनिक र शितलपाटी डटकमका सम्पादक रामचन्द्र रायमाझी लेखनवृत्ति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ पाल्पाले मंगलबार तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना रायमाझीलाई पुरस्कृत गरेको हो ।
पाल्पाको भगवती रथयात्रालाई राष्ट्रिय पर्वको रुपमा घोषणा गर्नदेखि दरबार संग्रहालयलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न राष्ट्रपतिको चासो
मंगलबार, भदौ ११, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पाको भवती रथयात्रालाई राष्ट्रिय पर्वको रुपमा घोषणा गर्ने र दरबार संग्रहालयलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न चासो देखाएका छन् ।
गुल्मीमा कफी र सुन्तलाका लागि क्षेत्र विस्तार
मंगलबार, भदौ ११, २०८१
गुल्मीमा कफी, सुन्तला, मकै र बाख्रापालन कार्यक्रमका लागि क्षेत्र विस्तार गरिएको छ । प्रधानमन्त्री तथा कृषि आधुनिकिकरण परियोजना कार्यान्वयनको आयोजनामा जिल्लाका १२ स्थानीय तहअन्तर्गतका विभिन्न वडामा क्षेत्र विस्तार गरिएको हो ।
नेपालले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा पाल्पामा निकालियो भगवती रथयात्रा
मंगलबार, भदौ ११, २०८१
पाल्पाको तानसेनमा मंगलबार ऐतिहासिक भगवती रथ यात्रा निकालिएको छ । नेपालले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा वीरताको प्रतिकको रुपमा सिन्दुर जात्रा गरी २ सय ५ औं भगवती रथयात्रा निकालिएको हो ।
राष्ट्रपति पौडेल भगवती रथजात्रा अवलोकन गर्न पाल्पामा
मंगलबार, भदौ ११, २०८१
राष्ट्रपति रामचन्द्र पौडेल ऐतिहासिक रणउजिरेश्वरी भगवती रथजात्रा अवलोकन गर्न आज पाल्पा सदरमुकाम तानसेन आइपुगेका छन् । उनलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरे । राष्ट्रपति पौडेललाई जनस्तरबाट समेत भव्य स्वागत गरिएको छ ।
पाल्पामा आज ऐतिहासिक भगवती रथजात्रा
मंगलबार, भदौ ११, २०८१
पाल्पामा हरेक वर्ष निकालिने ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्रा आज हुँदैछ । नेपालले अङ्ग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसियालीमा कृष्ण जन्माष्टमीको भोलीपल्ट उक्त जात्रा निस्कने परम्परा रही आएको छ ।
गुल्मीमा घाइते १७ वन्यजन्तुको उद्धार
मंगलबार, भदौ ११, २०८१
गुल्मीमा १७ वन्यजन्तुको उद्धार गरिएको छ । डिभिजन वन कार्यालय गुल्मीले पछिल्लो दुई वर्षको अवधिमा विभिन्न घटनामा परि घाइते अवस्थामा रहेका १७ वटा वन्यजन्तुको उद्धार गरेको हो ।
पाल्पामा आज ‘विजयोत्सव’
मंगलबार, भदौ ११, २०८१
नेपालले अंग्रेज फौजलाई युद्धमा हराएको विजयी स्वरुप प्रत्येक बर्ष निकालिने भगवतीको रथ सहितको सिन्दुर जात्रा आज पाल्पाको तानसेनमा निकालिँदै छ । वि.स. १८७१ देखि १८७२ मा भएको नेपाल अँग्रेज युद्धमा पाल्पाली कमाण्डर कर्णेल उजिरसिंह थापाले अंग्रेज फौजलाई हराउन सफल भएपछि पाल्पामा हरेक वर्ष भाद्र कृष्णनवमीको दिन विजय उत्सव मनाइँदै आएको...
राष्ट्रिय गौरव : पाल्पाको भगवती जात्रा
मंगलबार, भदौ ११, २०८१
नेपाली शब्दकोष अनुसार देवदेवीका स्थानमा निश्चित दिनमा पुजाआजा सहित मनाइने विशेष प्रकारको उत्सव यात्रालाई जात्रा भनिन्छ ।


