जिल्ला क्रिकेट संघ पाल्पाको साधारण सभा
सोमबार, असोज ७, २०८१
नेप्से परिसूचक ५९ अङ्कले घट्यो
सोमबार, असोज ७, २०८१
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५९ दशमलव ०२ अङ्कले घटेर दुई हजार पाँच सय २९ दशमलव ३३ अङ्कमा कायम भएको हो ।
प्रतितोला चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान
सोमबार, असोज ७, २०८१
सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा चार सयले उकालो लागेको छ ।
निर्देशनको कसीमा लुुम्बिनी प्रदेशका कर्मचारी
सोमबार, असोज ७, २०८१
कर्मचारीले सेवाग्राहीलाई प्रभावकारी ढंगले सेवा प्रवाह नगर्दा सरकारप्रति आलोचन बढ्दै गएपछि लुम्बिनी प्रदेश सरकारले कर्मचारीलाई कडा निर्देशन जारी गरेको छ ।
आज अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस
सोमबार, असोज ७, २०८१
आज विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस मनाइँदै छ । सुनाइसम्बन्धी अपा·ता भएका व्यक्तिहरूको पहिचान तथा सांकेतिक भाषाको महत्व, आवश्यकतालाई विश्वभर फैलाउने उद्देश्यले हरेक वर्ष असोज ७ गते (सेप्टेम्बर २३) का दिन मनाउने गरिएको हो । संयुक्त राष्ट्र संघ (युएन) ले सन् २०१७ मा सांकेतिक भाषाहरूको दिवस मनाउने निर्णय...
विचारका विशृङ्खलता र सांसारिक विचित्रता
सोमबार, असोज ७, २०८१
शान्त देखिने मानिस पनि भित्र भित्रै उद्देलित भएर हरक्षण सोचि रहेको हुन्छ । जुन समथर र समतल ठूला नदि सतहमा विस्तारै वगे पनि गहिराइमा तिव्र प्रवाहले वगे जस्तै । विभिन्न काल खण्डमा विद्वानहरुले व्यक्त गरेका भावनाका विचारहरु अनुकूल वा प्रतिकूल रुपमा कालान्तरमा जगतमा मानिसका मनले चिरफार गर्दै संश्लेषण गरि रहन्छ ...
बालविवाह रोक्न सहकार्य गरौं
सोमबार, असोज ७, २०८१
विवाह गर्न उपयुक्त भनि तोकिएको उमेर भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ । नेपालमा कानुनतः विवाह गर्ने उमेर २० बर्ष छ ।
यस वर्षको दसैं टीकाको उत्तम साइत ११ बजेर ३६ मिनटमा
आइतबार, असोज ६, २०८१
यस वर्ष विजया दशमीको साइत असोज २६ गते शनिबार बिहान ११ बजेर ३६ मिनटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
नेप्से परिसूचक ११ दशमलव ५८ अङ्कले बढ्यो
आइतबार, असोज ६, २०८१
यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव ५८ अङ्कले बढेर दुई हजार पाँच सय ८८ दशमलव ३५ को अङ्कमा रोकिएको हो ।
कोरियन भाषा पढाइले विद्यार्थी उत्साहित
आइतबार, असोज ६, २०८१
घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको सिद्धरत्ननाथ माध्यमिक विद्यालयले चालु शैक्षिक सत्रदेखि कक्षा ११ मा व्यवस्थापनतर्फ कोरियन भाषा विषय पढाउन सुरु गरेको छ । विद्यालयमै कोरियन भाषा पढ्न पाउँदा विद्यार्थी पनि खुसी भएका छन् ।
लुम्बिनी प्रदेश सरकारद्वारा कर्मचारीलाई १४ बुँदे निर्देशन जारी
आइतबार, असोज ६, २०८१
लुम्बिनी प्रदेश सरकारले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न १४ बुँदे निर्देशन जारी गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कर्मचारी तहमा उक्त निर्देशन जारी गरेका हुन् । प्रदेश सरकारका विभिन्न मन्त्रालय तथा मातहतका कार्यालयको सेवालाई प्रभावकारी बनाउन निर्देशन जारी गरिएको हो ।


