आज लक्ष्मी पूजा र कुकुर तिहार मनाइँदै
बिहीबार, कात्तिक १५, २०८१
तिहार शुभ रहोस्
बिहीबार, कात्तिक १५, २०८१
नेपालीहरुको महान् चाड तिहारको रौनक सबैतिर छाएको छ । काग, कुकुर, गाई–गोरु आदिको पूजा गरी जनावर एवम् प्रकृतिसँगको मानवसम्बन्ध दर्शाउने पर्वका रुपमा लिइने यस पर्वले सामाजिक, सांस्कृतिक र धार्मिक महत्व बोकेको हुन्छ । साथै दाजुभाइ–दिदीबहिनीको सुमधुर स्नेहलाई बलियो बनाउन पनि यस चाडले विशेष भूमिका निभाएको हुन्छ । नेपालीहरूले मनाउने विभिन्न...
महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती मनाइँदै
बिहीबार, कात्तिक १५, २०८१
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती विहीबार आज बार स्वदेश र विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष लक्ष्मी पूजाका दिन देवकोटाको जन्मजयन्ती मनाउने गरिन्छ । आज नेपाली साहित्यका लागि अत्यन्त विशेष दिन । आजकै दिन अर्थात् वि.सं. १९६६ लक्ष्मीपूजाकै दिन विराट् प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको नेपाली साहित्यमा सरस्वतीको प्रसादका रूपमा...
लुम्बिनी प्रदेश सरकारद्वारा सय दिनको उपलब्धि सार्वजनिक
बुधबार, कात्तिक १४, २०८१
लुम्बिनी प्रदेश सरकारले एक सय दिनको अवधिमा सम्पादन गरेका एक सय उपलब्धि सार्वजनिक गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले सरकार गठनको एक सय दिनको अवधिमा सम्पादन भएका एक सय एक उपलब्धि पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरेका हुन् ।
तिहारलाई झिनियाँ : पाल्पाका महिलालाई बनाउन भ्याइनभ्याई
बुधबार, कात्तिक १४, २०८१
तिहारमा झिनियाँको खपत अत्यधिक हुने गर्दछ । यतिबेला पाल्पाका महिला उद्यमी झिनियाँ बनाउन व्यस्त छन् । तिहारमा अत्यावश्यक परिकारका रुपमा मानिएको झिनियाँ रोटीका परिकार बनाएरै महिला उद्यमीले मनग्य आम्दानी गर्दै आएका छन् । तानसेन नगरपालिका टक्सार टोलककी झिनिया व्यवसायी निर्मया श्रेष्ठलाई अहिले झिनियाँ रोटीको व्यापारले भ्याइनभ्याई छ । उनले एक...
तानसेन–११ का भैसीपालक किसानलाई अनुदान
बुधबार, कात्तिक १४, २०८१
जिल्लाको तानसेन नगरपालिका –११ बन्दीपोखराका भैसीपालक किसानलाई अनुदान दिइएको छ । वडा कार्यालयले भैसीपालनमा प्रोत्साहन गर्न किसानलाई अनुदान दिएको हो ।
मनाइयो काग तिहार
बुधबार, कात्तिक १४, २०८१
कागलाई पूजा गरी मीठा–मीठा खान दिएर काग तिहार मनाइएको छ । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने यो पर्व बुधबार मनाइएको हो ।
भैँसीपालक किसानलाई अनुदान
बुधबार, कात्तिक १४, २०८१
भैँसीपालनमा प्रोत्साहन गर्न किसानलाई अनुदान वितरण गरिएको छ । पाल्पाको तानसेन नगरपालिका–११ वडा कार्यालयले २५ किसानलाई अनुदान वितरण गरेको हो ।
यसो गरे कसो होला ?
बुधबार, कात्तिक १४, २०८१
देश बनाउने सन्दर्भमा हामी आफू बाहेकको अन्य पक्षको जिम्मेवारी र कर्तव्य हो भनि ठान्ने हाम्रो मानसिकता जबसम्म त्याग्न सक्दैनौ तबसम्म देश वा जिल्ला वा आफ्नो पालिका बन्दैन भन्ने निष्कर्षमा पुग्नु पनि अन्यथा हुदैँन अब । हामी परिवर्तन चाहान्छौं वा हामी परिवर्तन चाहान्छौं वा परिवर्तन आवश्यक छ मात्र भन्छौं तर यो...
तिहार सुरू, आज काग तिहार
बुधबार, कात्तिक १४, २०८१
नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सुरु भएको छ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यमपञ्चक अर्थात् तिहार मंगलबारदेखि विधिवत् रुपमा सुरु भएको हो ।
काग तिहारको महत्व
बुधबार, कात्तिक १४, २०८१
आज कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार । बिहानैदेखि यमराजको दूतका रुपमा कागलाई मीठा चीजबीज खान दिएर यो पर्व मनाइँदै छ । काग तिहारको आफ्नै महत्व छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका...


