Shittalpati
प्रतिष्ठानमा बौद्धिक बहस चलाउन आवश्यक : रायमाझी
प्रतिष्ठानमा बौद्धिक बहस चलाउन आवश्यक : रायमाझी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय पूर्व अध्यक्ष तथा पाल्पाका संरक्षक बरिष्ठ लोक गायक दुर्गा रायमाझीले अब प्रतिष्ठानमा बौद्धिक बहस चलाउन आवश्यक रहेको बताएका छन् । शनिबार पाल्पाको तानसेनमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पाको २२ औं साधारण सभालाई सम्बोधन गर्दै उनले लोक गीत संगीतमा देखिएका समस्या...
यातायात सम्बन्धी छलफल : व्यवस्थित र गुणस्तरीय सेवामा जोड
यातायात सम्बन्धी छलफल : व्यवस्थित र गुणस्तरीय सेवामा जोड जिल्लाको रामपुरमा यातायात व्यवस्था सम्बन्धी छलफल भएको छ । रामपुर नगरपालिकाको आयोजनामा यातायात व्यवसायी, जनप्रतिनिधि, राजनैतिक दल, इलाका प्रशासन, इलाका प्रहरी र सरोकारवालाहरुबिच नगर भित्र यातायात सञ्चालन तथा व्यवस्थापन सम्बन्धी छलफल भएको हो ।
‘राष्ट्रप्रेमी’ बस्यालले दिए विद्यार्थीलाई कलम
‘राष्ट्रप्रेमी’ बस्यालले दिए विद्यार्थीलाई कलम ‘राष्ट्रप्रेमी’को नामले परिचित पाल्पाको बगनासकाली गाउँपालिका –८ बेलौतिखरकका सुशिल बस्यालले स्नातक तहका विद्यार्थीहरुलाई कलम दिएका छन् ।
तानसेनमा निकालियो भिमसेन रथयात्रा
तानसेनमा निकालियो भिमसेन रथयात्रा तानसेनमा भिमसेन रथयात्रा निकालिएको छ । हरेक वर्ष जस्तै तासेनस्थित भिमसेन टोलमा रहेको भिमसेनको रथयात्रा शनिबार निकालिएको हो ।
किन रोकिन्न सवारी दुर्घटना ?
किन रोकिन्न सवारी दुर्घटना ? नेपालमा दिनहुँजसो सवारी दुर्घटना हुने गरेका छन् । डेढ महिना अघि त्रिशुलीमा दुई वटा बस खसेर २४ जनाको मृत्यु हुनुको साथै ४० जना बेपत्ता भएको घटना सेलाउन नपाउँदै पुनः शुक्रबार अर्को दर्दानाक सवारी दुर्घटना भयो ।
प्रतिष्ठानमा बौद्धिक बहस चलाउन आवश्यक : वरिष्ठ लोक गायक रायमाझी
प्रतिष्ठानमा बौद्धिक बहस चलाउन आवश्यक : वरिष्ठ लोक गायक रायमाझी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय पूर्व अध्यक्ष तथा पाल्पाका संरक्षक बरिष्ठ लोक गायक दुर्गा रायमाझीले अब प्रतिष्ठानमा बौद्धिक बहस चलाउन आवश्यक रहेको बताएका छन् ।
तानसेनमा निकालियो भिमसेन रथयात्रा 
तानसेनमा निकालियो भिमसेन रथयात्रा  तानसेनमा भिमसेन रथयात्रा निकालिएको छ । हरेक वर्ष जस्तै तासेनस्थित भिमसेन टोलमा रहेको भिमसेनको रथयात्रा शनिबार निकालिएको हो । 
तनहुँ दुर्घटनाः मृतकको शव भारत पठाइयो
तनहुँ दुर्घटनाः मृतकको शव भारत पठाइयो तनहुँको ऐनापहरामा बस दुर्घटनामा परेर मृत्यु भएकाहरूको शव भारत पठाइएको छ । भरतपुर अस्पतालमा शव परीक्षण सकेपछि भारतीय एयरफोर्सको जहाजबाट आज अपराह्न भरतपुर विमानस्थलबाट ती शव भारत पठाइएको हो । 
तनहुँ बस दुर्घटनाः मृतक सबैको शव परीक्षण चितवनमा हुने
तनहुँ बस दुर्घटनाः मृतक सबैको शव परीक्षण चितवनमा हुने पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका -२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण चितवनमा हुने भएको छ ।
रोकिएन सडक दुर्घटना
रोकिएन सडक दुर्घटना असार २८ गते सिमलतालस्थित त्रिशुली नदीमा ४० जना बेपत्ता हुने गरी दुई वटा बस दुर्घटना भए । दुर्घटनामा २४ यात्रुको शव फेला परे पनि अन्यको अझै अत्तोपत्तो छैन् । उक्त दुर्घटना सेलाउन नपाउँदै पुनःअर्को भयानक सडक दुर्घटना भएको छ । 
बटौलीलाई सम्पदा संरक्षित क्षेत्रको रुपमा विस्तार गर्दै बुटवल उपमहानगर
बटौलीलाई सम्पदा संरक्षित क्षेत्रको रुपमा विस्तार गर्दै बुटवल उपमहानगर बुटवल उपमहानगरपालिकाले बटौली क्षेत्रलाई सम्पदा संरक्षित क्षेत्रको रुपमा विस्तार गर्ने भएको छ । उसले बुटवलको वडा नम्बर १ र २ मा पर्ने बटौली क्षेत्रलाई सम्पदा संरक्षित क्षेत्रको रुपमा विस्तार गर्ने भएको हो ।
Weather Update